देशको खबर

वीरगन्जमा राष्ट्रिय जनता पार्टीले आह्वान गरेको बन्दको अवज्ञा गर्दै बजार खोलियो

वीरगन्जमा राष्ट्रिय जनता पार्टीले आह्वान गरेको बन्दको अवज्ञा गर्दै बजार खुलेको छ । मंगलबारदेखि बन्द रहेको बजार शुक्रबारबाट खुल्न सुरु गरेको छ । सवारी साधन पनि संचालनमा आएपछि वीरगन्ज बजारमा चहलपहल बढेको छ । स्थानीय व्यापारीहरुले राष्ट्रिय जनता पार्टीले बन्द आह्वान गरेर आफूहरुलाई दुःख मात्रै दिएको . . .


श्रीमान् जेलमा हुँदा श्रीमतीको रहस्यमय मृत्यु

पर्वत । जबर्जस्ती करणीको आरोपमा पर्वत कारागारमा बन्दी जीवन बिताइरहेका खेमबहादुर दमैकी श्रीमती मीठु दर्जीको रहस्यमय मृत्यु भएको छ । पर्वतको जलजला गाउँपालिका–३ बस्दै आएकी दर्जी घरमै मृत अवस्थामा भेटिएकी हुन् । बुधबार बेलुका खाना खाएर सुतेकी दर्जी बिहीबार बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइ�. . .


यसरी हेर्न सकिन्छ एसइईको नतिजा

माध्यमिक शिक्षा परीक्षा कक्षा १० को नजिता प्राप्त गर्न का लागि टेलिफोन, एसएमएस र वेबसाइटको व्यवस्था भएको पनिकाले जनाएको छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशनबमोजिम नतिजा सुन्न सकिनेछ भने नेपाल टेलिकमको १६००, एनसेलको १६००मा एसएमएसको व्यवस्था गरिएको छ । त्यसैगरी ३१००३, ३५५६६, ३३६२�. . .


टिकट खोसिएपछि माओवादी केन्द्रका उम्मेदवारद्वारा आत्महत्या

माओवादी केन्द्रका पूर्वउम्मेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन् । माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका–१६, उदयपुरको खुला वडा सदस्य उम्मेदवार बनेर खोसिएका जातेसिद्रेका ३५ वर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन् । श्रेष्ठ घरनजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा बिहान झुन्डिए. . .


एसइईको नतिजा आज सार्वजनिक हुने

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनि. . .


बसले ठक्कर दिदा एकको मृत्यु

चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारा नजिकै बिहीबार बिहान भएको बसले ठक्कर दिदा स्थानीयवासी ७२ वर्षीया तुलसीमाया श्रेष्ठको मृत्यु भएको छ । काठमाडौँबाट भैरहवा सञ्चालन हुने लु १ ख ६४६६ नंको यात्रुवाहक बसले बिहान ६ बजे गुर्जुधारा नजिकै नेपाल टेलिकमको कार्यालय अगाडि ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै ज्य�. . .


सुर्खेत मालपोत कार्यालयका निमित्त प्रमुख ३० हजार घुस सहित पक्राउ

सुर्खेत, १ असार । सुर्खेत मालपोत कार्यालयका निमित्त प्रमुख ३० हजार घुस सहित पक्राउ परेका छन् । मालपोत कार्यालय सुर्खेतका निमित्त प्रमुख गणेश प्रसाद आचार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज रङ्गेहात पक्राउ गरेको हो । जग्गा रोक्का र पास गर्ने भन्दै सेवाग्राहीबाट घुस लिदै गर्दा अख्तिया�. . .


एक नम्बर प्रदेशमा पनि मनोनयन दर्ता दुई दिन पछि सर्यो , अब असार ४ गते मनोनयन दर्ता हुने

दोस्रो चरणको स्थानीय चुनावको मनोनयन दर्ता दुई दिन पछि सरेको छ । असार १४ गते चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशको मनोनयन दर्ताको समय सारिएको हो ।यसअघि असार २ गते मनोनयन दर्ताको समय तोकिएको थियो । अब असार ४ गते आइतबार  मनोनयन दर्ता हुनेछ । आज बसेको सत्तारुढ दल र राजपाका नेताहरुको बैठकले प्रदेश नम्बर २ बाहेकक�. . .


२ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने प्रस्ताव

काठमाडौं । २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचन असोज २ गते गर्ने प्रस्ताव गरिएको छ । राजपाका नेता शरतसिंह भण्डारीका अनुसार असोज २ गते २ नम्बर प्रदेशमा चुनाव गर्न प्रस्ताव गरिएको छ । यसबारेमा सरकारले निर्वाचन आयोगसँग छलफल गर्नेछ । निर्वाचन आयोगसँगको छलफलपछि मात्रै सरकारले २ नम्बर प्रदेशको चुनावको. . .


कक्षा ११ को परीक्षामा अर्काको परीक्षा दिइरहेका एक व्यक्ति प्रहरी नियन्त्रणमा

अर्काको परीक्षा दिइरहेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबारदेखि सुरु गरेको कक्षा ११ को परीक्षामा अंग्रेजी विषयमा अर्कैको परीक्षा दिइरहेको भेटिएको हो । बोर्ड काठमाडौं कार्यालय प्रमुख कृष्ण घिमिरेकाअनुसार कोटेश्वर बहुमुखी क्याम्पसका सिम्बोल नं. १७६१६७. . .


बसको ठक्करले २ वर्षीय बालकको मृत्यु

काठमाडौं– गोकर्णेश्वर नगरपालिकामा स्कुल बसले ठक्कर दिँदा २ वर्षीय आयुष मोक्तानको मृत्यु भएको छ । वडा नम्बर ४ मा बा३ख २८१५ नम्बरको विद्या न्याय स्कुलको बसले बुधबार बिहान उनलाई ठक्कर दिएको थियो । घाइते मोक्तानलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।. . .


कक्षा ११ को परीक्षामा आजबाट

राष्ट्रिय परीक्षा बोर्डले आज (बिहीबार) देखि लिने कक्षा ११ को परीक्षामा छात्रभन्दा साढे २६ हजार बढी छात्रा सहभागी हुँदैछन् । परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार परीक्षामा ४ लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिँदै छन् । यसमध्ये २ लाख ११ हजार ६ सय ८१ छात्र छन् भने २ लाख ३७ हजार ३ सय ७३ छात्रा । परीक्षाम�. . .