देशको खबर

अब ८ कक्षा नपढेकाले चुनाव लड्न, सरकारी जागिर खान र व्यापार गर्न नपाइने

आठ कक्षासम्म पनि नपढेमा चुनाव लड्न, सरकारी जागिर खान, संघसंस्था खोल्न र व्यापार व्यवसायसमेत नपाइने भएको छ। नेपाल कानुन आयोगले तयार पारेको शिक्षा अधिकार सम्बन्धी प्रस्तावित विधेयकमा आधारभूत शिक्षा लिएकै हुनुपर्ने उल्लेख गरेको हो । कम्तिमा आठ कक्षा नपढेकाहरुले सरकारी जागिर खान, कुनै फर्म वा संघसंस्�. . .


नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस्तो छ

काठमाडौं, ३० चैत । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ७६ पैसा र विक्रिदर २७ रुपैयाँ ९२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ५९ पैसा र विक्रिदर २८ रुपैयाँ ७५ रुपैयाँ छ । युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ३५ पैसा र विक्रिदर २८ रुपैयाँ �. . .


अब शेयरमा लगानी गर्नेले स्रोत खुलाउनैपर्ने

काठमाडौँ (रासस)। धितोपत्र बजारमा हुने लगानीमा स्रोत खुलाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार स्रोत नखुलेको लगानीलाई थप कडाई गर्ने नीति लिइएको छ । सो नीति आगामी वैशाख १ गतेदेखि लागू हुने भएको छ । बोर्डले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण न�. . .


रोल्पाका ५९ वर्षिय हितको छोरा जन्माउन ६ वटी श्रीमती

रोल्पा, चैत २९ गते ।  “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पु¥याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छ वटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भन्नुभयो । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आउनुभएको छ । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर�. . .


‘विप्लव’ माओबादीका कार्यकर्ताले लुटे वडा कार्यालयबाट विभिन्न सामग्री

नवलपरासी, चैत २९ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको वडा कार्यालयबाट विभिन्न सामग्री लुटेका छन् । गएराति चन्दका कार्यकर्ताले वडा नम्बर ३ को कार्यालयमा रहेका कम्प्युटर, फोटोकपी, प्रिन्टर र अन्य कागजपत्र लुटेर लगे. . .


वैशाख २ गतेबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौं । निर्वाचन आयोगले २०७५ वैशाख २ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । २ गते आइतबारदेखि सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) गर्न�. . .


वडा अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै तालाबन्दी

बैतडी, चैत २९ । बैतडीमा वडा अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै तालाबन्दी गरेको छ । बैतडीको सुनर्या गाउँपालिका वडा नम्बर – १ को वडा कार्यालयमा तालाबन्दी गरेको हो । वडा नम्बर – १ ले तयार गरेका योजनाप्रति असन्तुष्टि जनाउँदै राजनीतिक दलका अगुवाले तालाबन्दी गरेका हुन् । वडामा आएको ६५ लाख मध्ये ६० लाख रुप�. . .


मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार

पाँचथर, चैत २९ । पाँचथरको फाल्गुनन्द गाउँपलिका–२ ईङवुङ बस्ने ४५ वर्षीय ईन्द्र नेम्वाङले आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गरेका छन् । मंगलबार बेलुका ९ बजेतिर ४१ वर्षीया श्रीमती जिवनी नेम्वाङलाई ईन्द्रले मादकपदार्थ सेवन गरी सामान्य वादविवादमा खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट शरीरको वि�. . .


उदयपुरमा विस्फोटक पदार्थ पड्केर बालक गम्भीर घाइते

उदयपुर, चैत २९। उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित थरुहट रंगशाला क्षेत्रमा बुधबार दिउँसो अज्ञात व्यक्तिले झोलामा छाडेको विस्फोटक पदार्थ पड्केर स्थानीयवासी १४ वर्षीय बालक पारस राई गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरकाअनुसार घाइते बालकको जिल्ला अस्पताल उदयपुरमा उपचार हुन नसक. . .


इण्डियन प्रिमियर लिग आईपीएलमा चेन्नई सुपर किङ्स विजयी

चैत २८ – इण्डियन प्रिमियर लिग आईपीएलमा गएराति चेन्नई सुपर किङ्स विजयी भएको छ । कोलकाता नाइट राइडर्सले दिएको २ सय ३ रनको लक्ष्य चेन्नइले १ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । चेन्नइका लागि साम बिलिङ्सले ५६ रनको योगदान गरे । सेन वाट्सनले ४२, अम्बाती रायडुले ३९ तथा महेन्द्रसिंह धोनीले २४ रन बनाए �. . .


नेपाल प्रहरीको २६ औं महानिरीक्षक सर्वेन्द्र खनाल नियुक्त

काठमाडौं, २८ चैत–नेपाल प्रहरीको २६ औं महानिरीक्षक (आईजी)मा डिआईजी सर्वेन्द्र खनाल बढुवा (नियुक्त) भएका छन् । मंगलवार साँझ बसेको मन्त्रिपरिषद बैठकले खनलाई आईजीमा बढुवा गर्ने निर्णय गरेको हो । खनाल २०४६ सालमा प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी सेवामा प्रवेश गरेका थिए । आफ्नै ब्याजका डिआईजी रमेश खर. . .


अव नर्सलाईलाई पनि कामदारका रुपमा कोरिया पठाइने

काठमाडौँ,चैत्र २७ : आम्दनी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ। रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कोरियाले दक्ष कामदारको रुपमा नेपाली नर्सलाई लैजान सकिने संके�. . .