भीमदत्तनगर, फागुन २३ गते । कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १४२ जनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४८९ जना रहेको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २५८ एचआइभी संक्रमितले महाकाली अञ्चल अस्पत�. . .
नुवाकोट,फागुन २३ : गाउँघरमा बोलाउने नाम चतुरे भएकै कारण नुवाकोटका प्रेमबहादुर लामा आठ दिनदेखि विदुर कारागारमा सजाय भोगिरहेका छन्।चोरी मुद्दा लागेका चतुरेसँग नाम जुधेकाले प्रेमबहादुर जेल परेका हुन्।सादा पोसाकमा गाउँ पुगेका प्रहरीले हचुवाका भरमा पक्राउ गर्दा निर्दोष चतुरे जेल परेका हुन् । लिखु गा�. . .
रुपन्देही, २३ फागुन । बालिकाको बलात्कार गरी हत्या गरेको आरोपमा रुपन्देही प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कोटहिमाई गाउँपालिका वडा नम्बर–३, कि १२ वर्षीय बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा स्थानीय २१ वर्षीय संजिवकुमार धोवीलाई पक्राउ गरेको हो । गए�. . .
काठमाडौं, २३ फागुन । नेकपा एमालेले राष्ट्रपतिमा विद्या भण्डारीलाई नै निरन्तरता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यरातमा सम्पन्न स्थायी कमिटी बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । एमालेमा राष्ट्रपतिमा भण्डारीसहित नेता झल�. . .
काठमाडौं, २२ फागुन । सामाजिक सञ्जालकै कारण आपराधिक घटनाहरु बढ्दै गएका छन् । अश्लील सामग्री पोस्ट गर्नेदेखि कसैको प्रतिष्ठामा आँच पुर्याउने प्रकारका क्रियाकलाप त हुँदै आएका थिए । तर पछिल्लो पटक फेसबुकमा ब्लक गरेकै निहुँमा एक जनाको हत्या गरिएको छ । नुवाकोटको सूर्यगढीका कुमार सूचीकारको हत्या फेसबुक�. . .
काठमाडौं, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जन्मोत्सवको शुभकामना व्यक्त गर्नुभएको छ । नेता नेपालको ६५ औं जन्मोत्सवका अवसरमा प्रधानमन्त्री ओलीले बालुवाटारमा फूलको बुके प्रदान गरेर उहाँलाई दीघार्यूको कामना गर्नुभएक. . .
काठमाडौँ, २२ फागुन । सरकारले हरियो स्टिकर नलगाइएका सवारी साधनलाई आगामी वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश गर्न रोक लगाउने भएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकरलाई वैशाखदेखि कडाइका साथ लागू गर्न लागिएको बता�. . .
काठमाडौं, २२ फागुन। जाडोलाई बिदाइ गरेर गर्मीलाई स्वागत गर्दै छौं । यसरी परिर्वतन हुने मौसमसँगै मौसमी फ्लुका कीटाणु पनि सक्रिय हुन्छन् । फ्लु श्वासप्रश्वासका माध्यमबाट सर्ने गर्छ । त्यसैले यस्तो बेला सावधानी अपनाउन जरुरी हुन्छ । फ्लुका कारण ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, दिसा पातलो जाने, बच्चाम. . .
काठमाडौँ, २२ फागुन । राष्ट्रपतिको उम्मेदवार चयनलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) स्थायी कमिटीको बैठक मंगलबार दिउँसो बस्ने भएको छ । निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपतिको चुनावको मिति तय गरेकाले सोबारेमा छलफल गर्न मंगलबार दिउँसो ४ बजे बैठक बस्न लागेको पार्टीका सचिव गोकर्णराज विष्टले जा�. . .
चितवन । आफ्नै श्रीमतीलाई वेश्यावृत्तिमा लगाउने श्रीमान् पनि हुन्छन् ? यस्तो कुरा विश्वास गर्न गाह्रो पर्छ । तर, चितवनमा यस्तो जघन्य अपराध भएको छ । दक्षिण चितवनको माडी नगरपालिका–६ का ३१ वर्षीय राजु काफ्लेले आफ्नै श्रीमतीलाई दैनिक वेश्यावृृत्तिमा पठाइ आम्दानीको स्रोत बनाउने गरेको कर्कुतबारे पीडित श�. . .
कुस्म । आफनी प्रेमिकाले गर्भवती भएको खुलासा गरेपछि प्रेमिकालाई हत्या गर्ने पर्वतका एक युवालाई पर्वत जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । पर्वतको विहादी गाउँपालिका–२, बर्राचौरका २३ वर्षीय प्रदीप पराजुलीलाई अदालतले थुनामा राख्ने आदेश जारी गरेको हो । बागलुङ जैमुनी नगरपालिका–८. . .
काठमाडौँ, २१ फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार अब पेट्रोलको मूल्य १०४ रुपैयाँबाट घटेर १०३ रुपैयाँ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत् रहेको आयल निगमका प्रवक्ता वीरेन्द्�. . .