काठमाडौं, १७ असाेज । समाजलाई नै अस्तव्यस्त बनाउनेगरी पछिल्लो समय सम्बन्ध विच्छेद गर्नेको संख्या दिनदिनै बढ्दै गएको छ । सामान्य घटनामा पनि सम्बन्ध विच्छेद फेसन र विकृतिकै रूपजस्तो बन्न पुगेको छ । सम्बन्ध विच्छेदबाट आफ्ना बालबच्चा तथा परिवार र समाजमा नकारात्मक असर पर्ने भए पनि धेरैले सामान्य विषयमा �. . .
चितवन असोज १५ । कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय निश्चल तामाङले फेसबुकमा लाईभ गर्दै आत्महत्या गरेका छन्। तामाङले आइतबार राती १० बजेर १३ मिनेटमा आत्महत्या गर्ने संकेतको स्टाटस फेसबुकमा राखेका थिए। ‘कति जनाले लाईभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ’, समय पनि लेख्दै निश्चलले फेसबुक स्टाटस अपडे�. . .
राजविराज, १६ असाेज । वोदे वरसाइन नगरपालिका–८, काचनकी २५ वर्षीया रन्जुदेवी साह र राजविराज नगरपालिका–१५, मुसहर्नियाकी १९ वर्षीया प्रेमकला ठाकुर तीन दिनदेखि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचाररत छन् । ठाकुरलाई बेड नम्बर २७ मा राखिएको छ भने बेड अभावमा साहलाई भुइँमै राखेर उ�. . .
धनुषा, १६ असाेज । अनैतिक सम्बन्ध खुल्ने डरले धनुषामा एक महिलाको हत्या भएको रहस्य खुलेको छ । गएको असोज ३ गते आफ्नै कोठामा मृत फेला परेकी धुनषाको हंसपुर नगरपालिका–८ की २८ वर्षीया सञ्जुदेवी मण्डलको हत्या भएको रहस्य खुलेको हो । आफ्नै कोठामा मृत फेला परेकी सञ्जुले आत्महत्या गरेको शंका गरिए पनि जनकपुर अञ्च. . .
वीरगञ्ज, १५ असाेज । नेपालीको महान चाड दशैं, तिहार तथा छठलाई लक्षित गरी पर्सा प्रहरीले नेपाल भारतको सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाको इनर्वा सिर्सिया, अलौँ, जानकी टोल, भिस्वालगायतका सीमा नाकाका स�. . .
काठमाडौंँ, असोज १५ गते । पूर्वी तराईका थारू महिलाको पर्व जितिया भव्यरुपमा मनाउन उपत्यकामा बासोबास गर्ने थारूले तयारी थालेका छन् । मङ्गलबार जितिया पर्व उपत्यकासहित तराईका जिल्लामा मनाइन्छ । थारू महिला निराहर व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै यो पर्व मनाउँछन् । जितियाम. . .
काठमाडौँ, असोज १५ गते । नेपाल दुरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई बन्द गराएको छ । दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तुरुन्त रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय�. . .
काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, सहयोगी लगायत ठूलो संख्यामा समावेशी प्रावधान अनुसार भर्नाका लागि विज्ञापन खुलाएको छ । सोमबार खुलेको विज्ञापनमा प्रहरी निरीक्षकका लागि १०८, प्रहरी सहायक निरीक्षकमा ५२४, प्रहरी जवानमा ६२४४, प्रहरी कार्यालय सहयोगी (भान्छे)मा ३२०, प्रहरी . . .
काठमाडौं, १४ असाेज। साउनमा ४.२ प्रतिशत मूल्यवृद्धि भएको छ । अघिल्लो वर्षको साउनमा यस्तो मूल्यवृद्धि दुई दशमलव तीन प्रतिशत थियो । यस अवाधिमा खाद्य पेय पदार्थको मूल्य बढेका कारण समग्रमा मूल्यवृद्धि बढ्न गएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले निकालेको तथ्याँकअनुसार यस आर्थिक वर्षको पहिलो महिन�. . .
दाङ, १३ असाेज । दाङको राप्ती गाउँपालिका-४, दोलहीखोलामा माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको ज्यान गएको छ । दशैंका लागि घर पोत्ने माटो लिन गएका उनीहरुको ढिस्कोले पुरिएर घटनास्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । ज्यान गुमाउनेहरुमा राप्ती गाउँपालिका ४ मौरीघाट�. . .
पर्सा,१३ असोज । वीरगञ्ज महानगरपालिका वडानम्बर २ भन्सार रोडमा गोली चलेको छ । शनिबार बिहान मदनप्रसाद साहलाई लक्षित गरी गोली प्रहार भएको हो । भारतीय सीमा नजिकै साहमाथि अज्ञात व्यक्तिले चार राउण्ड गोली प्रहार गरेको बताइएको छ । घटनास्थल भारतीय सीमा क्षेत्रभन्दा ५० मिटर वर पर्दछ । गोली हान्ने व्यक्ति भारत. . .
ललितपुर । तेह्रथुमका २० वर्षीय पाइलोस कुरुम्वाङ लिम्बु ४ वर्ष अघि फोहोरमैला उठाउने रिक्सा चलाउँथे ।उनको गुजारा यसै गरी चलेको थियो । धोबीघाटमा ३० वर्षीया मन्थली क (नाम परिवर्तित) ले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । लिम्बु त्यही होटलमा बिहान–बेलुका खाना–खाजा खान्थे । श्रीमान्सँग छुट्ट. . .