देशको खबर

आज भाद्र कृष्ण औँसी पर्व, आफ्नो बुबालाई मिठो मिठो खानेकुरा दिएर बाबुको मुख हेरिदै

विराटनगर २४ भदौ । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने �. . .


हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु जीवितै भेटिइन् डोल्मा आनी

काठमान्डौ २३ भदौ,। गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ । हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकार. . .


तीजको दर खाँदा ५० जना विरामी …फुड प्वाइजन भएको हुन सक्ने

काठमान्डौ २३ भदौ । काभ्रेको पाँचखाल नगरपालिका(१२ मा तीजको दर खाएका ५० जना बिरामी परेका छन् । कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले शुक्रबार दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय र पाँचखाल प्रहरी चौकीको टोली शनिबा�. . .


भयावह बलात्कारका घटना : मुलुकभर १ हजार ४ सय ८० बलात्कारका घटना सार्वजनिक

काठमाडौं, २३ भदौ । बलात्कार जस्तो पाशविक घटनाले समाजलाई भयभित बनाउँदै गर्दा बलात्कारमा परेका बालिकाहरुमा डरलाग्दो मानसिक समस्या देखिएको छ । आर्थिक बर्ष ०७४÷७५ मा मुलुकभर १ हजार ४ सय ८० बलात्कारका घटना सार्वजनिक भए । ती मध्ये १ सय ९ बालिकाको ओसिएमसी अर्थात् अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धी एक द्. . .


निर्मला पन्त हत्या प्रकरणः यस्तो छ छानबिन समितिको निष्कर्ष

दुर्गा उपाध्याय कन्चनपुर, भदौ २२ । १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटना अनुसन्धानमा प्रहरीबाटै त्रुटि भएको उच्चस्तरीय छानबिन समितिले निष्कर्ष निकालेको छ । शुक्रबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमार्फत् समितिका संयोजक हरिप्रसाद मैनालीले हत्या प्रकरणमा प्रहरीबाटै त्रुटि भएको बता. . .


साइबर क्राइम र मानव बेचबिखनका घटनामा वृद्धि

काठमाडौं । मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध र मानव बेचबिखनको घटनामा संलग्न गराउने क्रम बढ्दो छ । सामाजिक सञ्जालमार्फत नयाँ खा�. . .


बालिका बलात्कारको आरोपमा झारफुक गर्ने तान्त्रिक पक्राउ

बाँके, २२ भदाै ।  बालिका बलात्कारको आरोपमा झारफुकको काम गर्ने एक तान्त्रिक पक्राउ परेका छन् ।  नेपालगञ्ज –४, देवाफूलबारीका आफूलाई साईबाबा बताउने ४६ वर्षीय व्यक्तिलाई पक्राउ गरी म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीमाथि बर्दियाको जमूनी घर भएकी १५ वर्षीया बालिकालाई झारफुकको बह. . .


कानुनको अभावमा प्रदेश सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको मुख्यमन्त्रीहरुकाे निष्कर्ष

पोखरा, २२ल  भदाै । प्रदेश सरकार प्रभावकारी संचालन नभए संघीयताको कार्यान्वयन असम्भव नरहेको निष्कर्षका साथ पोखरामा भएको मुख्यमन्त्रीहरुको भेला शुक्रबार सकिएको छ । केन्द्र र स्थानीय तह फरकरुपमा पहिल्यैदेखि क्रियाशील रहेको र संघीयताले थपेको नयाँ संरचना प्रदेश भएकाले सोही अनुसार कानुनी, बित्तिय र प्र�. . .


चारदलले कानुन उल्लंघन गरेबापत १ करोड ५५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने

काठमाडौं, २२ भदौ । प्रमुख चार राजनीतिक दलले कानुन उल्लंघन गरेबापत राज्यलाई १ करोड ५५ लाख ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ ।  राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले कानुन उल्लंघन गरेबापत जारिमाना ति. . .


५९ वर्षीया दमन्तीदेवीको हत्या अभियोगमा युवक प्रक्राउ

लमजुङ, २२ भदाै । हत्याको अभियोगमा प्रहरीले एक युवकलाई प्रक्राउ गरेको छ ।  पक्राउ पर्नेमा लमजुङ मध्यनेपाल नगरपालिका–१ जीताबेंशीका १९ वर्षीय अशोक दवाडी रहेका छन् । सोही स्थानका ५९ वर्षीया दमन्तीदेवी घिमिरेको हत्या अभियोगमा उनलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक य�. . .


अपहरणको आरोपमा आठ जना पक्राउ

काभ्रे -२२ भदाै ।  अपरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका–५ चौकोटबाट प्रहरीले बिहीबार आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का २३ वर्षीय दीपक भुजेल, नमोबुद्ध नगरपालिका–१० का ४० वर्षीय राजन घोरासैनी, जिल्ला सर्लाही घर भई बनेपा बस्ने २६ वर्षीय कृष. . .


पारस र हिमानी एउटै मञ्चमा : छुट्टाछुट्टै आए, ‘सी यू’ भन्दै बिदा भए

गाेरखा, २१ भदाै । पालुङटारको व्यस्त वजार ठाँटीपोखरी नजिकैको विद्यालयमा भवन उद्घाटनसहित वक्ताहरुले पुनर्निर्माण लगायतका विषयमा गम्भीर भनाई राखिरहे पनि सहभागी धेरैको ध्यान भने पारस र हिमानी शाहतर्फ थियो । मञ्चको बीच भागमा कोमल शाह र उहाँको बायाँतर्फ पारस र दायाँतर्फ हिमानी बसेका थिए । कुनै बेला पारस �. . .