देशको खबर

धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन

लेखनाथ– पोखरा महानगरपालिका–३१ पचभैयास्थित सिमलडाँडा निवासी धनकुमारी गुरुङको ११५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । सम्भवतः नेपालकै ज्येष्ठ नागरिकका रुपमा रहेकी गुरुङको आफ्नै निवासमा निधन भएको हो । नेपाली नागरिकताअनुसार विसं १९६० भदौ ७ गते जन्म मिति रहेको गुरुङलाई छोरा र नातिको मृत्यु भइसकेकाल�. . .


शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिन राष्ट्र बैंकको निर्देशन

काठमाडौं असोज १२ । नेपाल राष्ट्र बैंकले शैक्षिक प्रमाणपत्र धितोमा राखेर कर्जा दिन बैंकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५’ लागू गरी राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्�. . .


आफ्नै नातिनी बलात्कार गर्ने तरकारी बाजे थुनामा

नेपालगन्ज असोज १२ । आफ्नै नातिनी बलात्कार गरेको अभियोगमा पक्राउ परेका कोहलपुर नगरपालिकाका तरकारी बाजेलाई अदालतले पुर्पक्षका लागि थुना राख्ने आदेश दिएको छ । आफ्नै १३ वर्षीया नातिनीलाई तीन वर्षदेखि बलात्कार गर्दैआएको अभियोगमा पक्राउ परेका तरकारी बाजेलाई जिल्ला अदालत बाँकेले थुनामा राख्न आदेश दि�. . .


आफ्नै काकाले गरे १० वर्षका भतिजको हत्या

दोलखा असोज १२ । १५ दिनदेखि बेपत्ता भई बुधबार शव फेला परेका शैलुङ गाउँपालिका ८ स्थित शैलुंगेश्वरमा १० वर्षका कुशल विश्वकर्माको हत्या उनकै काकाले गरेको खुलेको छ । तिजको दिन शैलुंगेश्वरनजिकै भैँसे डाँडामा जात्रा हेर्न गएका वेला कुशललाई २५ वर्षीया काका उमेश विश्वकर्माले हत्या गरेको खुलेको हो । बुधबा�. . .


हराएका बालकको कङ्काल फेला

हुम्ला (रासस) ।  तीन महिनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ ।   गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही लिएर घर फर्कने क्रममा तामेखोलाबाट उनी हराएका बालकका आफन्त तीलक शाहीले जानकारी दिए । साउने सङ्क्रान्तिका दिन घर खर्कदेखि गाउ�. . .


मेयरले हाने लेखा अधिकृतलाई २ झापड, कर्मचारी आक्रोशित

जनकपुर, ११ असाेज । महोत्तरीको भँगाहा नगरपालिकाका प्रमुख (मेयर) सञ्जीवकुमार शाहले लेखा अधिकृत पवनकुमार अधिकारीलाई झापड हानेका छन् । कार्यालयको काममा ढिलासुस्ती भएपछि आक्रोशित मेयरले लेखा अधिकृत अधिकारीलाई झापड हानेको बताइएको छ । पटक–पटक मौखिक र लिखित निर्देशन दिँदा पनि अटेरी गरेपछि २ झापड हानेको म�. . .


चाँडपर्व नजिकिँदै छ , होसियार, लुटिनु होला नि !

देवबहादुर कुँवर काठमाडौँ, असोज ११ गते । चाँडपर्व नजिकिँदै गर्दा तपाई किनमेलको हतारमा त हुनुहुन्न, हतार गरिरहनु भएको छ भने होसियार हुनुहोस् अपराध गर्नेहरू सक्रिय हुन थालेका छन् । विशेष गरी चाँडपर्वको समयमा किनमेलका लागि ‘नगद’ जम्मा गरिराख्नु पर्ने बाध्यतासँगै चोरी, डकैती, लुटपाट र पकेटमारी बढी हुने �. . .


बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परे

धादिङ असोज ११। बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन । जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलार्ई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो । आफुलाई दुई बर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी द�. . .


आज नेपाल आउने पर्यटकलाई खानामा २० प्रतिशत छुट

काठमाडौं असोज ११।  होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) ले भोलि बिहीबार विश्व पर्यटन दिवसका दिन नेपाल आइपुग्ने विदेशी पर्यटकलाई सबै  सदस्य होटलमा खानामा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । हानका अनुसार प्रत्येक वर्ष सेप्टेम्बर २७ मा मनाइने विश्व पर्यटन दिवसका दिन त्रिभुवन अन्तर्र�. . .


अमेरिकी डीभीको आवेदन अबको एक साता पछि खुल्ने

काठमाडौं १० असोज । अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ । नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हन शुल्क लाग्दैन । स. . .


चाडपर्व नजिकिदै गर्दा उद्योगीले बढाए चिनीको भाउ

काठमाडौं, असोज १० । उद्योगीले चिनीको भाउ बढाएका छन् । चिनीको उद्योग मूल्य प्रतिकिलोग्राम ६४ रुपैयाँ पुर्‍याएका हुन् ।यसअघि, प्रतिकिलो ६१ रुपैयाँ थियो । लागत मूल्यभन्दा धेरै कम भएकाले चिनीको मूल्य समायोजन गरिएको चिनी उद्योग संघका महासचिव राजेश केडियाले बताए । उद्योगीले यसअघि प्रधानमन्त्री केपी शर. . .


बलात्कार आरोपमा दुलाही भित्र्याउने तयारीमा रहेका दुलाहा नै पक्राउ परे

काठमाडौं असोज १० । दोलखाको भिमेश्वरमा बलात्कार आरोपमा दुलाही भित्र्याउने तयारीमा रहेका दुलाहा नै पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शान्ति चौलागाईँ पक्राउ परेका हुन् । किशोरीले उजुरी गरेपछि दुलही भित्र्याउने तयारी गरिएको कार्यक्रममा नै पुगेर चौलागाईँलाई प्रहरीले पक्र�. . .