काठमाडौं । कक्षा ११ र १२ को नतिजा पनि ग्रेडिङ प्रणालीबाटै ल्याइने भएको छ । यो वर्ष ११ र अर्को वर्षदेखि १२ को नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशन हुने भएको छ । यसअघि कक्षा १० को एसईईको नतिजा ग्रेडिङ प्रणालीबाट प्रकाशित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले– “ग्रेडिङ प्रणाली व�. . .
एन आई सी एशिया बैंकले महोत्तरी र जुम्लामा नयाँ शाखा खोलेको छ । चन्दननाथ नगरपालिका वडा नं. ०५, जुम्ला र बर्दिबास नगरपालिका वडा नं ०१, महोत्तरीमा शाखाको उद्घाटन गरिएको बैंकले जनाएको छ । जुम्ला जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष राम दत्त रावल र महोत्तरी जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष प्रल्हाद क्षे�. . .
काठमाडौं, रासस । एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले मुलुकमा हिन्दू राष्ट्रको माग गर्दै पशुपतिनाथको मन्दिरमा विशेष पूजा गरेको छ । पार्टी अध्यक्ष प्रकाशचन्द्र लोहनीले मन्दिर परिसरमा पूजा शुभारम्भ गर्दै मुलुकमा पाँच हजार वर्ष पुरानो हिन्दू सभ्यता र संस्कृतिको अभ्यासलाई निरन्तरता �. . .
रत्ननगर, चितवन, कात्तिक २७ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले चुनावअघि पार्टी एकता हुन्छ भन्ने हल्ला निराधार भएको प्रस्ट्याउनु भएको छ । चितवन क्षेत्र नं ३ अन्तर्गत पश्चिम चितवनको चुनावी प्रचार अभियानमा रहनुभएका अध्यक्ष दाहालले आज यहाँ पत्रकारसँग संक्षिप्त प्रतिक्�. . .
‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई पार्टी प्रवेश गराएका हुन्। चेलीवेटी बेचविखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर�. . .
बैतडी, रासस । बैतडीको मेलौलीबाट भीमदत्तनगरका लागि छुटेकोे यात्रुबस भीमदत्त राजमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडी, शिवनाथ गाउँपालिका– ६ की ६४ वर्षीया झुन्टीदेवी चन्द, पञ्चेश्वर गाउँपालिका– ४ की २४ वर्षीया कविता तिवारी र पाटनकी १९ वर्षीया रेवती भाट रहेको क्षेत्रीय ट्. . .
काठमाडौं, कात्तिक २२ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अस्पताल रौतहटमा कार्यरत अधिकृत प्रविणकुमार झालाई एक लाख घुससहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार गौर अस्पतालमा छैटौं तहमा कार्यरत झाले भवन निर्माण र मर्मतसम्भार भएको रिपोर्टिङ गरिदिने प्रयोजनका लागि सेवाग्�. . .
गोरखा । नेकपा माओवादी केन्द्रकी नेत्री तथा प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवार सुशीला सिम्खडा चढेको मोटरसाइकलबाट प्रहरीले पेस्तोलसहित तीन राउण्ड गोलीे बरामद गरेको छ । गोरखा आरुघाट गाउँपालिकाबाट बा७३प ३३८६ नंको मोटरसाइकलमा चढेर भीमसेन गाउँपालिकातर्फ जाँदै गर्दा धावामा मोटरसाइकल चेकिङ गर्�. . .
काठमाडौँ, कात्तिक २१ गते । आसन्न निर्वाचनका लागि गठबन्धन बनाएका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । यहाँ पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक ग�. . .
जलविरे (सिन्धुपाल्चोक), रासस । बतासे–२ की ७८ वर्षीया मनकुमारी विक बेसहारा छिन् । परिवारको साथ त थिएन नै, प्रकृतिले पनि ठग्यो । विसं २०७२ को गोरखा भूकम्पले सम्पत्तिको नाउँमा रहेको एउटा छाप्रो घर पनि ध्वस्त बनाइदियो । तर, अझै आश मरेको छैन । घर ठडिने सपना बोकेकी छन् । त्यसैले घर बनाउन सहारा दिने उम्मेदवारला�. . .
धुलिखेल, रासस । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिदबिक्रीमा नलाग्न आह्वान गरेका छन् । निर्वाचन आयोगले आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा यादवले राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गर्दै भने, “मतदाता �. . .
विकास उद्यमकीको नेपाल इन डाटा अभियानले केन्द्रीय तथ्याङ्क विभागको प्राविधिक सहयोगमा ‘नेपाल इन डाटा इभिनिङ’ कार्यक्रम आयोजना गर्ने भएको छ । यो कार्यक्रमको मुख्य थिम ‘नेपालको विकासका बिन्दुहरू जोड्दै’ भन्ने रहेको छ जसले नेपालको समग्र विकासक्रम बुझ्नको लागि बिचमा रहेका विभिन्न सुचकहरूलाई जोड्ने भन�. . .