देशको खबर

जन्ती बोकेको जीप दुर्घटना हुदा ११ जना घाइते

बैतडी । सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा जन्ती बोकेका जीप दुर्घटना  भएको छ । दुई जीप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका हुन्। घाइतेमध्ये पाटन नगरपालिका- ५ का १७ वर्षीय विक्रम बोहरा, २७ वर्षीय दानसिंह विष्ट र सुर्नया-२ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य �. . .


शहीद सप्ताह शुरु, पहिलो दिन शुक्रराज शास्त्रीको सम्झना

काठमाडौं, रासस । देशका लागि आफूलाई बलिदान दिने शहीदहरुको सम्झनामा आजदेखि शहीद सप्ताह शुरु भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकमा आयोजित शहीद सप्ताह मूल समारोह समितिले आजदेखि शहीद सप्ताह शुरु गरेको हो । सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीले शहादत प्राप्त गरेका टेकू खरिबोटमा उनको �. . .


पश्चिमी बायुको प्रभावले देशभर मौसम बदली, पूर्वमा बिहिबार वर्षा हुन सक्ने

काठमाडौं, माघ १० । पश्चिमी बायुको प्रभावले बुधबार देशभर मौसम बदली भएको छ । काठमाडौं उपत्यकामा बुधबार बिहानैदेखि हल्का वर्षा भएको छ ।बुधबार दिनभरजसो नै वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी क्षेत्र र काठमाडौं उपत्यकामा वर्षा भएको छ । पूर्वी क्षेत्रमा बिहीबार वर्षा हुन सक्ने विभागले बताएक. . .


७० वर्षमा चालक अनुमति परीक्षा उत्तीर्ण

भक्तपुर, माघ १० । भक्तपुरका एक वृद्धले सवारीचालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेका छन् ।  सूर्यविनायक नगरपालिकाका–७ गुन्डुका पूर्णबहादुर बस्नेतले मंगलबार ७० वर्षको उमेरमा स्कुटरको परीक्षा उत्तीर्ण गरेका हुन् । आइतबार लिखित परीक्षा उत्तीर्ण गरेका पूर्णबहादुरले मंगलबार प्रयोगात्मक परीक्षा पन�. . .


पानी अभावमा प्रसूति सेवा एक वर्षदेखि बन्द

बैतडी, माघ १० गते । बैतडीको पुर्चौंडी नगरपालिका–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएको छ । एक वर्षदेखि स्वास्थ्य संस्थामा आउने पानी बन्द भएपछि प्रसूति सेवा पनि बन्द भएको स्वास्थ्यचौकीका अनमी जानकी बोहराले बताउनुभयो । “एउटी आमाले बच्चा जन्माइसकेपछि सरसफाइका लाग�. . .


धारिलो हतियार प्रहार गरी ८ वर्षीय बालकको हत्या

रौतहट ।  राजपुर नगरपालिकाको बलुवामा एक बालकको हत्या गरिएका छन्। बालकलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । भिखारी देवानका-८ वर्षीय छोरा मफजुल देवानलाई धारिलो हतियार टाउकोमा प्रहार गरेर हत्या गरिएको शव मंगलवार गाउँ छेउकै बगैचामा फेला परेको छ। स्थानीय बासिन्दाहरुले देखेपछि प्रहरीलाई खबर गरेक�. . .


पहाडी जिल्लाहरुमा गए रातिदेखि हिमपात सुरु

उत्तर बिष्ट, डडेल्धुरा,माघ १० । डडेल्धुरा लगायत प्रदेश नम्बर ७ का पहाडी जिल्लाहरुमा गए रातिदेखि हिमपात सुरु भएको छ । डडेल्धुरा सहित ७ नम्बर प्रदेशका विभिन्न पहाडी जिल्लामा हिमपातका कारण अत्यधिक चिसो समेत बढेको छ । पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा हि�. . .


राष्ट्रियसभा निर्वाचनका लागि आज सात वटै प्रदेशमा मनोनयन दर्ता गरिँदै

काठमाडौं, माघ १० । राष्ट्रियसभा निर्वाचनका लागि आज सात वटै प्रदेशमा मनोनयन दर्ता गरिँदैछ । मनोनयन दर्ताका लागि आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्मको समय निर्धारण गरिएको छ । माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारहरुले मनोनय. . .


राष्ट्रियसभा निर्वाचनको मत परिणाम छिट्टै आउने

काठमाडौं, माघ ९ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताएका छन् । राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिलाई आयोजित मतदान तथा मतगणनासम्बन्धी प्रशिक्षणमा आज यहाँ सम्बोधन गर्दै डा यादव�. . .


शरदकुमार गौचनलाई गोली हान्ने सुटर पक्राउ

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने सुटर पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सुटर श्याम लामा गुम्बेलाई रुपन्देहीबाट पक्राउ गरेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका एसपी श्याम ज्ञवालीले बताएका छन् । गुन्डा नाइके समिरमान सिंह बस्नेतको योज�. . .


सात वटा प्रदेशमा आज प्रदेश सांसदहरुको सपथ ग्रहण हुँदै

काठमाडौँ,माघ ७ । सात वटा प्रदेशमा आइतबार प्रदेश सांसदहरुको सपथ ग्रहण हुँदैछ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र सात वटै प्रदेशका सांसदहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले प्रदेश प्रमुखहरुसँग छलफल गर्दै आइतबार बिहान ११ बजेभित्र सबै प्रदेशसभाका सांसदहरुलाई सपथ. . .


नेपाल–भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै प्रर्दशन

वीरगंजस्थित नेपाल–भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै सरकारविरुद्ध काठमाडौंमा प्रर्दशन सुरु गरिएको छ । सीमा क्षेत्रको विषयमा वकालत गर्दै आएको ग्रेटर नेपालले मिनभवनस्थित नापी विभागमा पुगेर नेपालको सिमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै एक घण्टे धर्नासहित विरोध प्र�. . .