देशको खबर

करोडको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन, खरिदमा व्यापक अनियमितता

काठमाडौं, ११ मङ्सिर । देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ। केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाख रुपैयाँमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो। पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्�. . .


आईएनजी कलेजहरुको एस्पायर इभेन्ट हुदै,बिराटनगरको मेरिल्याण्ड कलेजको सहभागिता हुने

काठमाडौं मङ्सिर १० । यही डिसेम्बर दुईदेखि चारसम्म आईएनजी ग्रुपले आफ्नो पाँच कलेजको लागि एस्पायर इन्ट्राकलेज प्रतियोगिता २०१८ आयोजना गर्ने भएको छ । ग्रुपले इस्लिङ्टन कलेज काठमाडौँ,  मेरील्याण्ड कलेज विराटनगर, इटहरी इन्टरनेसनल कलेज, हेराल्ड कलेज काठमाडौँ र इन्फर्म्यटिक्स कलेज पोखराको लागि सो कार्यक. . .


संघीय समाजवादी फोरम नेपालको पहिलो केन्द्रीय महाधिवेशनको मिति सर्यो

काठमाडौँ,  मङ्सिर १० गते । संघीय समाजवादी फोरम नेपालको पहिलो केन्द्रीय महाधिवेशनको मिति सरेको छ । आगामी माघका लागि तय गरेको महाधिवेशन तयारी नपुगेको भन्दै आगामी २०७६ बैशाख २७ गतेका लागि सारिएको छ । यसअघि माघ २८मा महाधिवेशन गर्ने तय भएको थियो । [caption id="attachment_70265" align="alignnone" width="640"] ?????????????????????????????????????????????????????????[/caption] पार्टीक�. . .


कक्षा १२ पछि हरेक विद्यार्थीलाई तीन महिना व्यावसायिक सीपमूलक तालिम अनिवार्य

काठमाडौँ, मङ्सिर १०। कक्षा १२ को परीक्षापछि हरेक विद्यार्थीले कम्तीमा तीन महिना अवधिको व्यावसायिक सीपमूलक तालिम अनिवार्य रूपमा लिनुपर्ने प्रस्ताव गरिएको छ । कक्षा १२ को नतिजा प्रकाशित नहुन्जेलसम्मको अवधिलाई सदुपयोग गर्न र विद्यार्थीलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्न यस्तो प्रस्ताव अगाडि सा�. . .


लाइसेन्सको नयाँ आवेदन अनलाइनबाट भर्न सकिने भनिएपनि अझै सुचारु भएन

काठमाडौँ मङ्सिर १० । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन आइतबार पनि सेवाग्राहीले भर्न पाएनन् । शुक्रबार खुला गरिएको केही छिनमै विभागको सरबर डाउन भई सफ्टवेयरले काम नगरेपछि देशभरका अनलाइन फारामको आवेदन आइतबार पनि अवरुद्ध भएको हो । दशैँअघि बन्द गरिएको नयाँ आवेदन चाडपर्व सकिएपछि खुला गरिएक�. . .


द भ्वाईसमा यति धेरै किन राेईन् एनी श्रेष्ठ ? उत्कृष्ठ १६ जना प्रतिस्पर्धी तयार

काठमाडौं, ९ मङ्सिर। सिङगिङ रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’मा उत्कृष्ठ १६ जना प्रतिस्पर्धी तयार भएका छन् । अघिल्लो हप्ताको प्रस्तुतीपछि दर्शकले पठाएको भोटका आधारमा कम भोट पाएपछि कोच दीप श्रेष्ठको टिमबाट एनी श्रेष्ठ र कोच अभयाको टिमबाट आशा कुवँर बाहिरिएपछि उत्कृष्ठ १६ जनाको टिम तयार भएको हो ।  अब उक्�. . .


पूर्व राजा ज्ञानेन्द्र शाहको यस्तो रुप ! छमछमी नाचे परिवारसंग …

बिराटनगर मङ्सिर ९ , पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार बेलुका दरबारमार्गको एक रेष्टुरेन्टमा आयोजित पारिवारिक कार्यक्रममा डान्स गरेका छन् ।ज्वाईं राजिव शाहीको जन्मदिनको अवसरमा काठमान्डौको त्रिशारा गार्डेन अफ हेभनमा आयोजित रोयल ग्यादरिङमा ज्ञानेन्द्रले आफन्तसँगै नाचगान गरेका छन् । उनीसँगै प�. . .


चौथो अन्तराष्ट्रिय थाङता उशु प्रतियोगितामा नेपाल दोस्रो

विराटनगर, ९ मंसिर । भारतको मणिपुरमा सम्पन्न चौथो अन्तराष्ट्रिय थाङ्ता उशु प्रतियोगितामा ८ स्वर्ण पदक जित्दै नेपाल दोस्रो भएको छ । नेपालले १६ वटा रजत पदक जितेको छ । प्रतियोगित पहिलो भने भारत भएको छ । भारतले प्रतियोगितामा १८ वटा स्वार्ण जित्यो । भारत, नेपाल, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सहभागि प. . .


विदेशबाट फर्केकालाई १० लाख कर्जा लिन आह्वान

काठमाडौं,९ मङ्सिर । सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई विदेशमा हासिल गरेकै सिपअनुसारको उद्यम गर्न १० लाख रुपैयाँसम्म कर्जा लिन आह्वान गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै व्यवसाय तथा उद्यमशीलता विकास गराउने उद्देश्यसाथ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्�. . .


नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज

काठमाडौँ, मङ्सिर ९। नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आइतबार पार्टी कार्यालय सानेपामा बस्ने भएको छ । बैठकमा काँग्रेसले आगामी महासमितिको बैठकमा प्रस्तुत गर्ने पार्टीको विधान मस्यौदामाथि छलफल हुनेछ । पार्टीका महामन्त्री पूर्णबहादुर खड्कको संयोजकत्वमा गठित विधानको मस्यौदा समितिले तयार प�. . .


नेपालगञ्जका लागि उडेको जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु

रारा (रासस) । रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रु जहाजभित्रै मृत्यु भएको छ । शनिबार दिउँसो १२:३० बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको 9N AET कलसाइनको उडान नं  ७१६ जहाजमा मुगु जिल्ला सोरु गाँउपालिका–८ गिलाहाँ गाँउका अन्दाजी ३८ वर्षी�. . .


निर्मलाका बुवा यज्ञराज पन्तलाई असामान्य गतिविधि पछि रातारारत काठमाडाै लगियाे

कञ्चनपुर ९ मङ्सिर । मानसिक अवस्था बिग्रिएर उपचारका लागि काठमाडौं लैजान लागिएका निर्मलाका बुवालाई विमानले लैजान नमानेपछि गाडीमा पठाइएको छ । मानसिक रुपमा अस्वस्थ बनेका निर्मलाका बुवा यज्ञराज पन्तको असामान्य गतिविधिका कारण विमानमा लाने प्रयास असफल भएपछि उनलाई शनिबार राति गाडीबाटै काठमाडौं पठाइएको . . .