देशको खबर

मन्त्रीहरुको कार्यक्षमता अनुसार मन्त्रीहरुको वर्गीकरण (यस्तो छ विवरण)

काठमाडाैँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रीहरुको कार्यक्षमता अनुसार मन्त्रीहरुको वर्गीकरण गरेको छ । मन्त्रीहरुले गरेको कामको प्रगति विवरण अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले हरियो, पहेँलो र रातो श्रेणीमा मन्त्रीहरुको वर्गीकरण गरेको हो । सबैभन्दा कमजोर कार�. . .


३६ लाख रुपैयाँ घुससहित श्रीमान–श्रीमती पक्राउ परे

-तेजेन्द्र केसी बुटवल । भवन तथा सहरी विकास कार्यालय रुपन्देही प्रमुख (डिभिजन इन्जिनियर) सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । घुस रकम घर लिएर जाँदै गर्दा उनकी श्रीमती समेत पक्राउ परेका छिन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले ठाकुरलाई  भैरहवाब. . .


बलात्कार आरोपमा दुई प्रहरी नै पक्राउ परे

काठमाडाैं। बलात्कार आरोपमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन् । कलंकीको आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उपत्यका सुरक्षा कार्यालय सतंगलमा कार्यरत सशस्त्. . .


अझै बाढीपहिरो जोखिम , सतर्कता अपनाउन चेतावनी

काठमाडौं, १३ साउन। अाइतबारदेखि तीन दिनसम्म देशका अधिकांश स्थानमा निरन्तर हुने वर्षाबाट बाढीपहिरोको जोखिम बढ्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन चेतावनी दिएको छ । महाशाखाले शनिबार तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्था�. . .


आगामी तीन दिनसम्म भारी वर्षाको सम्भावना , नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

आगामी तीन दिनसम्म देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना औंल्याएको हो। आज . . .


शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण गएराति यस्तो देखियो !

काठमाडौं । यो शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण गएराति नेपालसहित विश्वका धेरै देशबाट अवलोकन गरिएको छ । गएराति लागेको खग्रास चन्द्रग्रहण अंग्रेजी पात्रोअनुसार २१ औं शताब्दीको सबैभन्दा लामो चन्द्रग्रहण भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । राति १२ बजेर ९ मिनेटमा सुरु भएको ग्रहणले चन्द�. . .


आजबाट देशै भर मनसुन सक्रिय , देशैभरी ठूलाे पानी पर्ने संभावना

आजबाट देशै भर मनसुन सक्रिय भएको छ । अहिले देशका विभिन्न भागमा पानी परिररहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि सक्रिय भएकाले आज दिनभरी नै देशैभरी पानी पर्ने संभावना रहेको मौसमविद्हरुले बताएका छन् । आज दिउँसो मध्यपश्चिम क्षेत्र र राति पूर्वाञ्चल र मध्यमाञ्चल क्षेत्रमा भार�. . .


सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकासका लागि माग

काठमाडौँ, साउन १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल नगरपालिका संघले स्थानीय सरकार सञ्चालनका विद्यमान समस्याका बारेमा १६ बुँदे ध्यानाकर्षणपत्र बुझाई सातै प्रदेशमा मेगा र स्मार्ट सिटीको विकास गर्न माग गरेको छ । शुक्रबार संघका संयोजक अशोक ब्याञ्जुको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपर. . .


त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउने ८ मध्ये ६ जनाकाे सनाखत

चितवन,११ साउन । काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने ८ मध्ये ६ जनाकाे सनाखत भएकाे छ । काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ नम्बरको बस इच्छाकामना गाँउपालिका ३ चुम्लिङटारबाट त्रिशूली नदीमा खसेको हो । सडक छेउमा धोएर निकाल्दै गरेको ना ५ ख ७४०९ नम्बरको ट्रकसँग ठक्कर ख�. . .


त्रिशुलीमा कार खस्याे: एकजनाकाे ज्यान गयाे, दुईजना पाैडिएर बाँचे

धादिङ, ११ साउन । पृथ्वी राजमार्गमा पर्ने धादिङको गजुरी गाउँपालिका  वडा नम्बर ६, जरेस्थित सडकबाट एउटा कार शुक्रबार त्रिशूली नदीमा खस्दा एक जनाको ज्यान गएको छ । धादिङतर्फबाट पोखरा जाँदै गरेको बा १४ च ३७५८ नम्बरको कार सडकबाट त्रिशूलीमा खसेको खसेर दुर्घटना हुँदा कास्की जिल्ला बैदामका ५१ वर्षीय मधुकर सुव. . .


साढे ४७ लाख ठगी गरेर फरार भएका रोशन र प्रकृति पक्राउ

काठमाडाैँ, ११ साउन ।  सहकारीमार्फत साढे ४७ लाख रुपैयाँ ठगी गरेर फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले तत्कालीन साईनिङ्ग स्टार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका लेखा समिति सदस्य रोशन कुमार खड्गी र प्रकृति श्रेष्ठलाई पक्राउ गरेको हो । रो�. . .


काङग्रेसले फेरि गर्यो संसद बैठक अवरुद्ध

काठमाडौं– प्रमुख विपक्षी काङग्रेसले सरकार र डा.गोविन्द केसीबीच भएको नौ बुँदे सहमतिको ड्राफ्ट सांसदहरुलाई उपलव्ध नगरिएको भन्दै संसद बैठक अवरुद्ध गरेको छ । बैठक सुरु भएपछि काङग्रेस सांसदहरुले सहमतिबारे सदनलाई जानकारी गराउन माग गरेका थिए । काङग्रेस सांसद डा.मिनेन्द्र रिजालले सहमतिबारे जानकारी गराउन. . .