देशको खबर

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं: मंगलबार मध्यान्ह साढे ११ बजे काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटलाई केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूटको परकम्प गएको हो। यसअघि जेठ ३२ गते गोरखालाई केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्यूटको परकम्प गएको थियो।. . .


नक्कली मदिरा बनाइ बेच्ने गिरोह पक्राउ

काठमान्डौ असार ७ , ललितपुर प्रहरीले सक्कली मदिराको बोत्तलमा नक्कली मदिरा बनाइ बेच्ने एक गिरोहलाई पक्राउ गरेको छ। सिग्नेचर,रोयल स्ट्याग र रुस्लान भोड्का नक्कली बनाइ बेच्ने ३ जनालाई पक्राउ गरिएको डिएसपी इश्वर कार्कीले बताए। गुणस्तरहिन मदिरा  उत्पादनका साथै बजारमा बिक्री वितरण गर्ने भक्तपुर मध्येठि. . .


अफगानी अस्पतालको बेडबाट अमृतको परिवारलाई सन्देश- म ठीक छु, घर फर्कँदैछु

काठमाण्डौँ । सँधै झैँ सोमबार बिहानै ड्युटीका लागि निस्केका थिए उनीहरु। काठमाडौँतिर चल्ने नेपाल यातायातको जस्तो सुनौलो र सेतो रङ्गको मिनी बसमा चढेर नेपाली सुरक्षागार्डहरु क्यानाडेली दूतावास जाँदै थिए। पिडी ९ को बनाए एरियामा बस गुड्दै गर्दा अकस्मात् ठूलो विस्फोट भयो। १४ नेपाली नागरिकको ज्यान गयो। �. . .


तालिबानकाे अाक्रमणमा परि १४ नेपालीकाे मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा अाज सोमबार भएको आत्मघाती बम बिस्फोटमा १४ नेपाली शुरक्षा गार्डकाे मृत्यु भएको छ। । यसै घटनामा अन्य अाठ नेपाली पनि घाइते भएकाे खबर छ । साब्रे सेक्युरिटी कम्पनीमा काम गर्ने ति नेपाली क्यानडियन राजदूतावासकाे सुरक्षामा कार्यमा अावद्ध थिए । जलालावादस्थित क्याम्पमा जानका ल�. . .


झरनालाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्ने क्रममा भिरबाट लडेर युवकको मृत्यु

बाबियाचौरः म्याग्दीको दाना–२ स्थित रुप्से झरनामा तस्बिर खिच्ने क्रममा लडेर शनिबार एक युवकको मृत्यु भएको छ । रुप्से झरनालाई पृष्ठभूमिमा पारेर तस्बिर खिच्ने क्रममा भिरबाट लडेर तनहुँको जामुने-७ का २४ वर्षीय सन्तोष घिमिरेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार साथीसँगै म�. . .


सशस्त्र द्वन्द्वका घटनाका दोषीलाई कारबाही माग गर्दै म्याग्दीमा २ सय २१ वटा उजुरी

म्याग्दी ,असार ५ - सशस्त्र द्वन्द्वका घटनाका दोषीलाई कारबाही र बेपत्ताको खोजी माग गर्दै म्याग्दीमा २ सय २१ वटा उजुरी परेका छन्। सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले उजुरी माग गरेसँगै पीडित परिवारले आयोगले तोकेको पहिलो चरणको अवधि (असार २) गतेभित्र स्थानीय शान्ति समितिमा उजुरी हालेका हु�. . .


एसएलसी नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ नतिजा

यस वर्षको एसएलसी परीक्षाको नतिजा सार्वजनिक भएको छ। बिहीबार दिउँसो परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिक गरेको हो। यद्यपि इन्टरनेटबाट नतिजा सार्वजनिक हुन केहि समय लाग्नेछ । नतिजाहरू निम्न माध्यमबाट हेर्न सकिनेछ । एसएमएस मार्फतः आफ्नो मोबाइलको म्याजेज बक्समा SLC लेखेर स्पेस पछि सिम्बोल नम्ब. . .


खोटाङमा चट्याङ लागेर दुई बिधार्थीसहित सात घाइते

खोटाङ,२ असार : खोटाङको दिक्तेल नगरपालिका ९ बाम्राङ्ग स्थित मेरिगोल्ड बोडिङ्ग स्कुलमा बुधबार दिउसो ४ बजे परेको चट्याङले सातजना घाइते भएका छन् । घाइते हुनेमा स्कुलका बिघार्थी खोटाङ दिक्तेल नगरपालिका ९ बस्ने ३ बर्षिय गौरब थापा,१० बर्षिया एलिजा थापा तथा शिक्षकहरु खोटाङ्ग याम्खा ८ बस्ने २२ बर्षिय सबिन क�. . .


अनलाइनहरू सूचना विभागमा दर्ता हुनैपर्ने

काठमाडौं- सरकारले अनलाइनहरू सूचना विभागमा दर्ता हुनैपर्ने र त्यसलाई अनिवार्य रुपमा वार्षिक नवीकरण गर्नुपर्ने नियम ल्याएको छ। सरकारले हालै अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ जारी गर्दै अनलाइन दर्ता, नवीकरण र नियमनसम्बन्धी कडा व्यवस्था गरेको हो। मन्त्रिपरिषदको आर्थिक समितिबाट गत सोमबा�. . .


नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी

काठमाडौं: गृहमन्त्री शक्तिबहादुर बस्नेतले नेत्रविक्रम चन्द'विप्लव' नेतृत्वको नेकपा माओवादीका गतिविधिप्रति उच्च निगरानी राख्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्। उक्त पार्टीका कार्यकर्ताले एनसेलका १० वटा बेस स्टेसन र वल्र्ड भिजन इन्टरनेसनल नेपालको कार्यालयमा आगो लगाइदिएपछि गृहमन्त्. . .


नयाँ शक्तिको प्रचार शैली प्रति सामाजिक संजालमा आज देखिएका प्रतिक्रिया

नयाँ शक्तिको प्रचार शैली प्रति सामाजिक संजालमा आज देखिएका प्रतिक्रिया  . . .


गच्छदारले सरकार छाड्ने निश्चित

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिक सरकारबाट बाहिरिने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार सबै मोर्चामा असफल भएको भन्दै फोरम लोकतान्त्रिकले मुलुकको समस्या समाधानका लागि विकल्प खोज्न सुरु गरेको हो। 'हामी जुन उद्देश्यका साथ सरकारमा सहभागी भएका थियौं, त्यसअनुसार काम भएन,' फोरम. . .