देशको खबर

अब नेपाल टेलिकममा पनि ‘ब्यालेन्स सापटी’ सेवा

काठमाडौं । नेपाल टेलिकमले आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स सकिँदा सापटी दिन सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो । प्रिपेड कार्डबाहक ग्राहकले अब फोन गर्दा गर्दै पैसा सकिएमा पनि कुरालाई निरन्तरता दिन पाउने छन् । यसअघि �. . .


आफ्नै प्रेमिकालाई हत्या गरी नदीमा फाल्ने युवक पक्राउ

पर्वत, माघ २२ गते । आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् । पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन् । पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्माल. . .


सामूहिक बलात्कारको घटना थामथुम पार्न प्रहरीकै संग्लनता

काठमाडौं । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको भनिएको सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न प्रहरीकै उपस्थितिमा पीडित युवतीको परिवारलाई ३० लाख रुपैयाँ बुझाइएको खुलेको छ । लेनदेनको सहमतिसँगै पीडित युवतीले साथी शैलेश कार्कीसँग सहमतिमै शारीरिक सम्वन्ध राखेको तर, सामान्य विवादपछि आफूलाई हो�. . .


मदिरा बिक्री सहज बनाइदिने भन्दै १० हजार घुस लिँदालिँदै घुमुवा प्रहरी जवान पक्राउ

महोत्तरी । मदिरा बिक्री सहज बनाइदिने भन्दै १० हजार घुस लिँदालिँदै धनुषाको जनकपुरमा एक घुमुवा प्रहरी जवान पक्राउ परेका छन् ।जनकपुर उपमहानगरपालिकाको लक्ष्मीनियाँ अस्थायी प्रहरी पोष्टमा कार्यरत घमुवा प्रहरी मनोज कुमार पर्सौला घुसहित पक्राउ परेका हुन् । सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजु�. . .


नापीशाखाका एक कर्मचारीले कार्यालयमै गरे आत्महत्या

दाङ । लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आइतबार बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्र�. . .


कांग्रेसले सबै प्रदेशमा प्रतिनिधि खटायो , प्रदेश नं १ मा डा डिला संग्रौला

काठमाडौँ (रासस) ।  नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ४ मा पार्टीका तर्फबाट आवश्यक व्यवस्थापन गर्न उपप्रधानमन्त्री एवं पार्टी नेता गोपालमान श्रेष्ठलाई केन्द्रीय प्रतिनिधि तोकेको छ । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीले उनलाई आज प्रदेश नं ४ मा खटाएक�. . .


कञ्चनपुरवासीले गाई ब्यवस्थापन नहुँदा सम्म केही नखाने

कञ्चनपुर २१ माघ । कञ्चनपुरका स्थानीय बासिन्दाले गाई लगेर सडक र बजार क्षेत्रमा बेवारिसे रुपमा छाडने क्रम बढेपछि जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले अन्न ग्रहण नगर्ने प्रण गर्नु भएको छ । घरपालुवा गाई सडकमा छाडिएपछि उहाँले कठोर निर्णय लिनुभएको हो । उहाँले सडकमा गाई छाडिएपछि अन्न ग्रहण गर्न छा�. . .


टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु

महेन्द्रनगर, धनुषा ।  धनुषामा गए राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्�. . .


 ४ वटा प्रदेशको पहिलो प्रदेशसभा बैठक आज बस्ने

काठमाडौं ।  ४ वटा प्रदेशको पहिलो प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश नम्बर २, ५, ६ र ७ नम्बर प्रदेशको पहिलो बैठक आज बस्न लागेको हो । प्रदेश नम्बर ७ को बैठकका लागि रातारात काम भइरहेको छ भने प्रदेश नम्बर २ मा त्यसैगरी काम भइरहेको छ । हलमा आवश्यक पूर्वाधारको काम पनि बाँकी नै रहेका छन् ।  प्रदेश नम्बर २ को बै�. . .


प्रदेश २ मा मुख्यमन्त्री चयन गर्न फोरम निर्वाचनमा जाने

धनुषा २१, माघ । संघीय समाजवादी फोरम नेपालले प्रदेश नं. २ को भावी मुख्यमन्त्री निर्वाचन प्रक्रियाद्धारा चयन गर्ने निर्णय गरेको छ । प्रदेश नं. २ को निर्वाचनमा ठूलो दलको हैसियतले फोरम नेपालले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ । चुनावअघि फोरम नेपाल र राजपाबीच गठबन्धन बन्ने बेला �. . .


नेपालमा एक लाख वढी क्यान्सर रोगी, वार्षिक करीव ४० हजार नयाँ क्यान्सर रोगी हुने अनुमान

विराटनगर, २१ माघ । क्यान्सर नसर्ने रोग हो । तर, यो हाल विश्व जनस्वास्थ्यमा समस्याको रुपमा देखा परेको छ । यो रोगले एक व्यक्तिलाई मात्र नभई समाज, देश र सारा विश्वलाई चुनौती थपिरहेको छ । यो रोग धनी, गरिब, महिला, पुरुषका  साथै बच्चादेखि बुढासम्म जुनसुकै उमेरका मानिसलाई र शरीरका  सबै अंगमा लाग्न सक्ने भएकाले य�. . .


झडपमा बनेपाका प्रहरी निरीक्षकको तीनवटा दाँत भाँचियो

काभ्रे, २० माघ  ।  ट्रिपरको ठक्करबाट बनेपा नगरपालिका–१, मा एक जनाको ज्यान गएको छ । बा ४ ख ३३२६ नम्बरको ट्रिपरले सडक छेउमा हिँड्दै गरेका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा घटनास्थलमै ज्यान गएपछि प्रहरी र स्थानीय बासिन्दाबीच भएको झडपमा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षकको तीनवटा दाँत भाँच. . .