काठमाडौं । दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको भनिएको सामूहिक ‘बलात्कार’को घटना थामथुम पार्न प्रहरीकै उपस्थितिमा पीडित युवतीको परिवारलाई ३० लाख रुपैयाँ बुझाइएको खुलेको छ । लेनदेनको सहमतिसँगै पीडित युवतीले साथी शैलेश कार्कीसँग सहमतिमै शारीरिक सम्वन्ध राखेको तर, सामान्य विवादपछि आफूलाई हो�. . .
महोत्तरी । मदिरा बिक्री सहज बनाइदिने भन्दै १० हजार घुस लिँदालिँदै धनुषाको जनकपुरमा एक घुमुवा प्रहरी जवान पक्राउ परेका छन् ।जनकपुर उपमहानगरपालिकाको लक्ष्मीनियाँ अस्थायी प्रहरी पोष्टमा कार्यरत घमुवा प्रहरी मनोज कुमार पर्सौला घुसहित पक्राउ परेका हुन् । सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजु�. . .
दाङ । लमहीको नापीशाखाका एक कर्मचारीले कार्यालयमै आत्महत्या गरेका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार अर्घाखाँची जिल्ला हंसपुर घर भई नापीशाखा लमहीका कार्यालय सहयोगी २४ वर्षीय अनिल थापालाई कार्यकक्षमा आइतबार बिहान आत्महत्या गरेको अवस्थामा भेटिएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको लमही प्र�. . .
काठमाडौँ (रासस) । नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नं ४ मा पार्टीका तर्फबाट आवश्यक व्यवस्थापन गर्न उपप्रधानमन्त्री एवं पार्टी नेता गोपालमान श्रेष्ठलाई केन्द्रीय प्रतिनिधि तोकेको छ । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पार्टीले उनलाई आज प्रदेश नं ४ मा खटाएक�. . .
कञ्चनपुर २१ माघ । कञ्चनपुरका स्थानीय बासिन्दाले गाई लगेर सडक र बजार क्षेत्रमा बेवारिसे रुपमा छाडने क्रम बढेपछि जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले अन्न ग्रहण नगर्ने प्रण गर्नु भएको छ । घरपालुवा गाई सडकमा छाडिएपछि उहाँले कठोर निर्णय लिनुभएको हो । उहाँले सडकमा गाई छाडिएपछि अन्न ग्रहण गर्न छा�. . .
महेन्द्रनगर, धनुषा । धनुषामा गए राति भएको टिपर दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको ना.७ख ३२२६ नंको टिपर गए राति साढे ११ बजे जनकपुर उपमहानगरपालिका–१४ मुजेलियामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्�. . .
काठमाडौं । ४ वटा प्रदेशको पहिलो प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेश नम्बर २, ५, ६ र ७ नम्बर प्रदेशको पहिलो बैठक आज बस्न लागेको हो । प्रदेश नम्बर ७ को बैठकका लागि रातारात काम भइरहेको छ भने प्रदेश नम्बर २ मा त्यसैगरी काम भइरहेको छ । हलमा आवश्यक पूर्वाधारको काम पनि बाँकी नै रहेका छन् । प्रदेश नम्बर २ को बै�. . .
धनुषा २१, माघ । संघीय समाजवादी फोरम नेपालले प्रदेश नं. २ को भावी मुख्यमन्त्री निर्वाचन प्रक्रियाद्धारा चयन गर्ने निर्णय गरेको छ । प्रदेश नं. २ को निर्वाचनमा ठूलो दलको हैसियतले फोरम नेपालले मुख्यमन्त्री चयनको प्रक्रियालाई औपचारिक ढंगले अघि बढाएको छ । चुनावअघि फोरम नेपाल र राजपाबीच गठबन्धन बन्ने बेला �. . .
विराटनगर, २१ माघ । क्यान्सर नसर्ने रोग हो । तर, यो हाल विश्व जनस्वास्थ्यमा समस्याको रुपमा देखा परेको छ । यो रोगले एक व्यक्तिलाई मात्र नभई समाज, देश र सारा विश्वलाई चुनौती थपिरहेको छ । यो रोग धनी, गरिब, महिला, पुरुषका साथै बच्चादेखि बुढासम्म जुनसुकै उमेरका मानिसलाई र शरीरका सबै अंगमा लाग्न सक्ने भएकाले य�. . .
काभ्रे, २० माघ । ट्रिपरको ठक्करबाट बनेपा नगरपालिका–१, मा एक जनाको ज्यान गएको छ । बा ४ ख ३३२६ नम्बरको ट्रिपरले सडक छेउमा हिँड्दै गरेका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा घटनास्थलमै ज्यान गएपछि प्रहरी र स्थानीय बासिन्दाबीच भएको झडपमा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षकको तीनवटा दाँत भाँच. . .
काठमाडौं, २० माघ । धितोपत्र बजारमा एकै पटक दुई अर्ब ५१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन हुने भएको छ । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाले आउँदो फागुन ११ गतेदेखि एकै पटक उक्त परिमाणको सीमित साधारण शेयर बिक्री गर्ने भएका हुन् । दुवै कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर संर. . .
काठमाडौ, १९ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा आयोजना गरेको दिवाभोज उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बहिष्कार गरेका छन्। प्रधानमन्त्री देउवाले नीजि भ्रमणमा आएकी भारतीय विदेशमन्त्री स्व�. . .