दाङ । यहाँको स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । मङ्गलबार दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक धिरजप्रताप सिंह�. . .
काठमाडौं । सरकारले आगामी चार महिनाभित्रमा सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने भएको छ । नम्बर प्लेटका आधारमा सवारीसाधनलाई तुरुन्तै पहिचान गर्न सकिने भएकाले सरकारले इम्बोस्ड नम्बर जडान गर्न लागेको हो । “इम्बोस्ड नम्बरबाट कर नतिरेका सवारीहरु कहाँ गुडिरहेका छन्, पत्ता लगाउन सजिलो हुन्छ,” याता. . .
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता इन्द्रप्रसाद ढुङ्गेलको ७३ वर्षको उमेरमा निधन भएको छ । उनी पेट र मधुमेह रोगसम्बन्धी समस्याले चाबहिलस्थित ॐ अस्पतालमा उपचाररत थिए । विसं २००७ मा नेपाली काँग्रेसमा प्रवेश गरी राजनीतिक गतिविधि सुरु गरेका ढुङ्गेलले प्रजातन्त्र स्थापनामा महत्वपूर्ण भूमि�. . .
४ असार, काठमाडाैं । चीनको अग्रसरतामा स्थापना भएको एशीयाली पूर्वाधार लगानी बैंकले नेपालको पूर्वाधार विकासमा करिव १ खर्ब १४ अर्ब लगानी गर्ने भएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको पूर्वाधार विकासका लागि एशीयाली पूर्वाधार लगानी बैंकले खर्बभन्दा बढी लगानी गर्ने सहमति गरेको जानकारी. . .
काठमाडौँ । व्यवस्थित, प्रभावकारी र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले उद्योग विभागले विद्युतीय हस्ताक्षर प्रणाली लागू गर्ने भएको छ । चार महिना अगाडिदेखि उद्योग दर्ताका लागि अनलाइन दर्ता सुरु गरेको विभागले अव अनलाइनमार्फत नै कागजपत्र प्रमाणीकरण गरेर सम्बन्धी निकायलाई अनलाइनमार्फत नै पठाउने व्. . .
जिल्लाको साविक साल्मे गाविस–८ का क्याट्रिना तामाङको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरिएको छ । किस्पाङ गाउँपालिका–४ अर्थात् साल्मे गाविस–८ को ठेगानामा बाबु सेल्दोर्जे तामाङ र आमा मसिनो तामाङको छोरी भएर क्याट्रिना तामाङको नाममा नुवाकोट प्रशासनबाट जारी भएको नेपाली नागरिकताको प्रमाणपत्र रद्द ग�. . .
गृहमन्त्री जनार्दन शर्माले करिब २० वर्षपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सरकारले सबै सुरक्षा रणनीति अपनाउने बताएका छन् । मुसीकोटमा भएको पत्रकार सम्मेलमा मन्त्री शर्माले निर्वाचन असफल बनाउन केही तत्व लागे पनि उनीहरु असफल भएको बताए । लामो समयपछि हुन लागे�. . .
धनगढी । उम्मेदवारी मनोनयनमा बाधा अवरोध पुर्याउन बाटामा टायर बाल्दै गरेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र सुनिता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई कैलालीको साबिक हसुलिया क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रजिअ गोविन्दप्रसाद रिजालले राससलाई बताए । जिल्लाका सबै स्. . .
एसइइ दिएका कस्ता बिद्यार्थीले कक्षा ११ पढ्न पाउछन ?. . .
नवलपरासीमा राष्ट्रिय जनता पार्टी (राजपा) र प्रहरीबीच झडप हुँदा पाँचजना घाइते भएका छन् । घाइते हुनेमा चारजना राजपाका कार्यकर्ता र एकजना प्रहरी सहायक निरीक्षक रहेका छन् । राजपा पार्टीले सदरमुकाम परासीमा आज आयोजना गरेको विरोध सभालाई राजपाका संयोजक महन्थ ठाकुरले सम्बोधन गर्दै गर्दा प्रहरी र राजपा कार�. . .
विज्ञान प्रविधिको अहिलेको आधुनिक युगमा प्रोग्रामिङ ल्यङ्गुवेज ,कोडिङ को महत्व सुचना तथा सञ्चार क्षेत्रमा सर्वविदित नै छ । तथा यो क्षेत्रमा केहि योगदान गर्न हामी नेपाली समाज (आइटी प्लाट्त्फोर्म ) द्धारा सन्चालित गरिएको हाे । ACM-ICPC संगठन जस द्धारा वार्षिक रुपमा विभिन्न तहको प्रतियोगिता संसार भरीका वि�. . .
असार २, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर डेढ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार पेट्रोल प्रतिलिटर सय रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ७६ रुपैयाँमा बिक्री हुने निगमका प्रवक्ता सीताराम पोखरेलले ज�. . .