प्रहरी र स्थानीयबासीवीच झडपका कारण आज बिहानैदेखि बाराको सिमरा बजार तनावग्रस्त बनेको छ । स्थानीयवासीले भुमिसुधार, मालपोत र नापी कार्यालय स्थापनाको माग गर्दै निकालेको शान्तिपूर्ण जुलुसमाथि प्रहरीले अन्धाधुन्ध हस्तक्षेप गरेपछि शान्ति बिथोलिएको हो । स्थानीयले आज बिहानै निकालेको शान्तिपूर्ण विरोध ¥�. . .
राजधानीमा एकै परिवारमा तीन जना मृत फेला परेका छन् । काठमाडौँ, पेप्सीकोला स्थित काँडाघारीमा एकाघरका तीन जना मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा रामेछाप स्थायी घरभई पेप्सीकोला बस्ने राजन बस्नेत उनकी श्रीमती पविता बस्नेत उनीहरूका एक शिशु रहेको बुझिएको छ । मृत्यु के कति कार�. . .
भारतमा ८ सय भन्दा बढीको ज्यान लिइसकेको स्वाइन फ्लू आतंक बढिरहेका बेला नेपालमा समेत दुई जनामा संक्रमण देखिएको छ । कान्तिपुर दैनिकमा समाचार छ । राष्ट्रिय जनस्वास्थ्थ प्रयोगशालामा जाँच गरिएको २ जनाको थुकको नमुनामा स्वाइन फ्लू पीडीइम ९ एच१एच१ देखिएको हो । सरकारी दबाबका कारण प्रयोगशालाले तथ्थ सार्वजनि. . .
पूर्वयुवराज्ञी हिमानीले आज मंगलबार थाइल्यान्डमा जेल जिवन बिताइरहेका आफ्ना पति पूर्वयुवराज पारस भेट गर्दैछिन् । उनले थाइल्याण्डको स्थानीय उदुङखानी जेलमा गएर पारसलाई भेट्ने भएकी छिन् । बिहीबार स्वकीय सचिव स्मिता सिंहका साथ थाइल्यान्ड पुगेकी हिमानी पतिसँग भेटलगत्तै नेपाल फर्कने कार्यक्रम रहेको बत. . .
गरिब घरपरिवार पहिचानका लागि १२ लाख घर परिवारको लगत संकलन भएको छ । गरिब घरपरिवार पहिचान र परिचयपत्र व्यवस्थापन तथा विवरण समन्वय बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलले यसै आर्थिक वर्षभित्र २५ जिल्लामा गरिब घरपरिवार पहिचान गरी परिचयपत्र वितरण गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । घरपरिवारको लगत स�. . .
एकीकृत माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जंगबहादुरको जस्तो व्यवहार प्रदर्शन नगर्न सुझाव दिनुभएको छ । क्रान्तिकारी पत्रकार संघले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले जंगबहादुर बन्ने प्रवृति रोक्न सबै पक्षले सह�. . .
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनमा रहेको एमाओवादी नेतृत्वको मोर्चासँग छिटै वार्ता हुने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौविसौं स्थापना दिवसलाई सम्बोधन गर्दै कोइरालाले भने, 'हामी छिटै विपक्षीसँग वार्तामा बस्छौं, विवादलाई टुंगो लगाउँछौ । संविधान छिटै ल्याउँछौं ।' उन�. . .
हिजो सर्वाेच्च आदालतले ट्रमा सेन्टरको विवादमा दायर भएको निवेदनमा दोस्रो सुनुवाइ गर्दै वीर अस्पताल अन्तर्गत लान मन्त्रिपरिषदको निर्णय कार्यान्वयनलाई नरोक्ने आदेश दिएपछि ट्रमा स्वामित्व विवाद टुंगोमा पुगेको छ । योस“गै न्याम्सले आजदेखि दुई सय शैयाको ट्रमा पूर्ण रुपमा सञ्चालनमा ल्याउने जनाएको छ । �. . .
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको अध्यक्ष निरु पाललाई बनाइएपछि संगठनमा विवाद चर्किएको छ । तत्कालीन युवासंघ अध्यक्ष महेश बस्नेत उद्योग मन्त्री भएपछि कार्यवाहक अध्यक्षको रुपमा काम गर्दै आउनुभएकी तत्कालीन उपाध्यक्ष निरु पाललाई हिजो अध्यक्ष बनाइएको थियो । तर, विधान विपरित निर्णय गरेर निरुलाई. . .
एकीकृत माओवादीका नेता डाक्टर बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी ओली नेपालकै छुच्चो नेता भएको टिप्पणी गर्नुभएको छ । गृह जिल्ला गोरखामा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले नेपालकै छुच्चो नेता को हो भन्यो भने केटाकेटीले समेत ओली कै नाम लिने बताउँनुभयो । पछिल्लो समय कांग्रेस पनि एमाले अध्यक्ष ओलीकै . . .
एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘मानसिक स्वास्थ्य’ जाँच गर्न आग्रह गर्ने १९ दलीय मोर्चाको निर्णय प्रति असहमति जनाउँनुभएको छ । राजधानीमा आज पत्रकारसँग कुरा गर्दै उहाँले १० अर्ब दिए १९ दलले आन्दोलन गर्दैन भन्ने ओलीको अभिव्यक्ति र मोर्चाको निर्ण. . .
विशेष प्रहरी सुरक्षासहित आज संविधानसभाको बैठक बस्दै छ। बहुमतीय प्रक्रिया बिरुद्ध एमाओवादी नेतृत्वको प्रतिपक्षि मोर्चा विरोधमा उत्रिएपछि बिहिबार बस्ने बैठकका लागि प्रहरीले बिशेष सुरक्षा तयारी गरेको छ। यसअघि गरेको आक्रमण र तोडफोडपछि प्रहरी आफ्नो सुरक्षा बढाएको हो। माघ ५ राति सत्तपक्षले संविधानस. . .