काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस मनाइँदै छ । विभिन्न कार्यक्रम भू–संरक्षण दिवस मनाउँन लागेको हो । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन कायम राख्न सहयोग पुर्याउन र भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न तथा पूर्वाधार संरक्षण गर्ने उद्देश्यले यो दिवस. . .
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामथ्र्य थप मजबुत बनाउने बाताए । उनले . . .
काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस आज मनाइँदै छ । आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागेको हो । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउन लागेको हो । सन् १९९४ डिसेम�. . .
सोनु साह विराटनगर । मोरङको लेटाङस्थित इलाका प्रहरी कार्यालयले स्वस्थ प्रहरी, सुरक्षित समाज’ भन्ने उद्देश्यका साथ ‘“आफ्नो शारीरिक अवस्था जान्नुहोस्”’ कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय लेटाङ तथा मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको उचाइ र तौल मा�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी गर्ने क्रममा खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको हो। �. . .
विराटनगर। विराटनगर–३ मानगढस्थित श्री राधाकृष्ण मन्दिरले भगवान श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजना गर्दै आएको ३२औँ रथयात्रा यस वर्ष पनि भव्य र आकर्षक रूपमा सम्पन्न गर्ने तयारी गरेको छ । रथयात्रा मूल समारोह समिति–२०८३ ले आगामी भदौ २० गते विहान ७ : ३० बजे निकालिने तयारी गरेको छ । यसका लागि आयोजकले रथय�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा आम नागरिक, निजी क्षेत्र र व्यवसायीहरू असुरक्षित तथा आतंकित अवस्थामा रहेको बताएका छन् । शनिबार राप्रपाको काठमाडौं महानगरपालिका नगर अधिवेशनमा बोल्दै उनले दैनिक ज्याला मजदुरी गरेर परिवारको जीविका चलाउनेदेखि आफ्�. . .
सोनु साह विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालयले बजारमा ग्यासको अभाव हुने भन्दै घरघरमा अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। पछिल्लो केही दिनयता बजारमा ग्यासको अभाव देखिएपछि सर्वसाधारणले आवश्यकता भन्दा बढी ग्यास खरिद गरी घरमा भण्डारण गर्न थालेका कारण केही स्थानमा ग्य�. . .
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा ‘विश्वविद्यालय संकाय भर्ना, विकास र पदोन्नतिः मिशन पङ्क्तिबद्धता, प्रोत्साहन र प्रभाव’ विषयक कार्यशालाको पहिलो सत्र सम्पन्न भएको छ । संहदरबारस्थित मन्त्रालयमा सुरु भएको विश्वविद्यालयका शिक्षक तथा प्राध्यापकहरूको भर्ना, व्यावसायिक विकास तथा पदोन. . .
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले लामो सुरुदेखि नै राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको बताएका छन् ।शनिबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले समयदेखि बन्द रहेका तथा घाटामा सञ्चा�. . .
विराटनगर । आपराधिक ढंगबाट व्यवसायीलाई ठगी गरेको आरोपमा प्रहरीको घुमफिर अनुसन्धानमा परिरहेका अभिषेक गिरीले विरुद्धको जाहेरीमा अनुसन्धान गर्न चारदिनको म्याद थप भएको छ । जिल्ला अदालत मोरङले शुक्रबार गिरी विरुद्ध अनुसन्धान गर्न मोरङ प्रहरीले मागेको पहिलो चार दिनको म्याद जारी गरेको हो । गिरी यस अगाड�. . .
विराटनगर । विराटनगरमा सार्वजानिक यातायातको नयाँ माध्यम पोडवे निर्माणको प्रारम्भिक प्रक्रियाले मुर्तरुप लिएको छ । कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौं पोडवे कम्पनी प्राइभेट लिमिटेडबीच पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। हस्ताक्षर भएसँगै अब निजी लगानीमा पोडवे निर्�. . .