विराटनगर । ओखलढुङ्गा, बोहोरेमा गत माघ १२ को राती १० बजे दम्पती हत्यामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका वडा नं. ६ बोहोरेमा ८१ वर्षीय चन्द्र बिक्रम राई र ८० वर्षीया चन्द्रमाया राईको सुतकै स्थानमा हत्या गरिएको थियो । आफ्नो घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा �. . .
विराटनगर । विराटनगरमा रहेको गुरुकुल सीएको आयोजनामा मेगा क्विज तथा विद्यार्थी कन्क्लेभ कार्यक्रम सम्पन्न भएको छ। विराटनगरस्थित स्वागतम होटलमा आयोजित उक्त हाजिरीजवाफ प्रतियोगितामा विभिन्न कलेजका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगितामा विज्ञान संकायतर्फ अरनिको कलेजका अनि�. . .
काठमाडौं । नेपालले क्रिकेट विश्वकप २०२६ मा सहभागिता जनाउने सन्दर्भमा उत्साह बढाउने उद्देश्यसहित आधिकारिक क्रिकेट गीत ‘नेपाली शाहस’ सार्वजनिक गरिएको छ । देशभक्ति, साहस र नेपाली क्रिकेटको संघर्षपूर्ण यात्रालाई संगीतमार्फत प्रस्तुत गरिएको यस गीतले नेपाली क्रिकेटप्रेमीहरूमा नयाँ जोस थप्ने अपेक्�. . .
काठमाडौं । टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा ईंग्ल्यान्डविरुद्ध नेपालले पहिलो बलिङ गर्ने भएको छ । आइतबार ईंग्ल्यान्डले टस जितेर पहिला ब्याटिङ रोजेसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । नेपालको प्लेइङ ११ मा अनुभवी बलर सोमपाल कामीले स्थान बनाउन सकेनन् । नेपालले फास्ट बलिङमा करण केसी र नन्दन याद�. . .
विराटनगर माघ २५ , नेपाल युवा उद्यमी मञ्च सुनसरी च्याप्टरले आगामी फेब्रुअरी २८, २०२६ (फागुन १६, २०८२) मा धरान गल्फ क्लबमा “नेपाल युवा उद्यमी मञ्च गल्फ टुर्नामेन्ट २०२६” आयोजना गर्ने भएको छ। एकदिने राष्ट्रियस्तरको यस प्रतिष्ठित प्रतियोगितामा नेपालका विभिन्न शहरका उत्कृष्ट गल्फ खेलाडीहरूसँगै भारतबा�. . .
विराटनगर । निर्वाचनको समय नजिकीएसँगै रातभर काम गर्नुपर्ने विराटनगरका मुद्रण उद्योग यस पटक चुपचाप छन् । सदा झैं राजनीतिक दलले निर्वाचन प्रचार सामाग्री बनाउन हौसिएका छैनन् । निर्वाचन प्रचारको काम आगामी फागुन ४ गतेदेखि सुरु हुँदैछ । तर, मुद्रण उद्योगका लागि दिनुपर्ने अर्डर अहिलेसम्म दिइएको छैन । पहिल�. . .
विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को फागुन २१ गतेको मिति नजिकीदै जाँदा दलहरुसँग निजी क्षेत्रले आफ्नो घोषणापत्रमा आर्थिक एजेण्डालाई प्राथमिकता दिन माग गरेको छ । मोरङ उद्योग व्यापार संघले संस्थागत रुपमै दलका घोषणापत्रमा आर्थिक एजेन्डा समेट्न १५ बुँदे सुझाव दिइएको हो । राजनैतिक दलहरुलाई �. . .
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले गत भदौमा भएको जेनजी आन्दोलन तथा त्यससँग सम्बन्धित घटनाक्रमले नेपाल प्रहरीलाई भौतिक र मानसिक दुवै रूपमा गहिरो प्रभाव पारेको बताएका छन् । नेपाल प्रहरी रणनीतिक सम्मेलनलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले ती घटनाका कारण संगठनभित्र चुनौती उत्पन्न भएको उल्ल. . .
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टी सम्बद्ध नेता कार्यकर्तालाई परिचालन गर्न भन्दै ‘फागुन २१ का लागि मेरो २१ दिन’ कार्यक्रम शुरू गर्ने भएको छ । आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचनलाई लक्षित गर्दै यस्तो कार्यक्रम गर्ने निर्. . .
झापा । झापाको कमल गाउँपालिकामा बसोबास गर्दै आएका भूमिहीन परिवारहरूले आफ्ना दीर्घकालीन समस्या समाधानका लागि नेकपा (एमाले) र त्यसको नेतृत्वको विकल्प नरहेको बताएका छन् । उनीहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै आगामी निर्वाचनमा पुनः विजयी भई आफूहरूलाई जग्गाको धनी. . .
जनकपुर । नेपाली कांग्रेसको मधेश सभा फागुन ६ गते हुने भएको छ । यसअघि उक्त सभा ७ गते हुने भनिएकोमा १ दिन पहिला सारिएको हो । शनिबार बसेको मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले फागुन ६ गते जनकपुरधाममा मधेस सभाको आयोजना गर्ने निर्णय गरेको छ । बैठकले फागुन ६ गते जनकपुरधामस्थित तिरहुतीया गाछीमा मधेस स�. . .
विराटनगर । विराटनगरमा भएको ‘मोरङ जिल्ला, नगर स्तरीय आमन्त्रित आइटीएफ तेक्वान्दो’ प्रतियोगिताको उपाधि इन्द्रपुर बोर्डिङ स्कुलले जितेको छ । मोरङ जिल्ला आइटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा इन्द्रपुर बोर्डिङ स्कुल ८ स्वर्ण, ६ रजत र ११ कांस्य पदकका साथ प्रथम भयो । विराटनगर वडा नम्बर १० �. . .