विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको प्रतिष्ठित शैक्षिक संस्था मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई एक समारोहका बीच बिदाइ गरेको छ। आगामी वैशाख १४ गतेदेखि सञ्चालन हुने वार्षिक परीक्षामा सहभागी हुन लागेका व्यवस्थापन संकायका विद्यार्थीहरूलाई कलेजले शनिबार शुभकामनासहित बि�. . .
विराटनगर । फोटोग्राफर संघ मोरङको आयोजनामा विराटनगरमा सिनेफोटोग्राफी तथा इडिटिङ सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । विराटनगरसहित मोरङ जिल्लाका विभिन्न स्थानमा फोटोग्राफी व्यवसाय गर्दै आएका ४६ जना प्रशिक्षार्थी सहभागी रहेको उक्त तालिममार्फत उनीहरूको सीप अभिवृद्धि गर्ने उद्देश्य राखिएको संघ�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ गृहमन्त्री चैत १३ गते बने । सुधन गुरुङ गृहमन्त्री नियुक्त भएको एक साताभित्रै उच्च–प्रोफाइल व्यक्तिहरूको धमाधम पक्राउसँगै सरकार आक्रामक कार्यशैलीमा उत्रिएको छ । १३ गते नियुक्त भएर २० गतेसम्म एकहप्तामा आइपुग्दा गृह. . .
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिपी स्मृति सहकारी अस्पताललाई नयाँ ढंगले अगाडि बढाउने समय आएको बताएका छन् । अस्पतालको १८औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले संस्थाभित्र एकअर्कालाई आरोप–प्रत्यारोप गर्नुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेता क�. . .
काठमाडौं । काठमाडौंमा प्रहरीले रातभर सर्च अप्रेशन चलाएको छ । गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूले प्रहरीले रातभर अप्रेशन गरेर पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट�. . .
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ जना पक्राउ परेका छन् । उनीहरूलाई गएराति प्रहरीले पक्राउ गरेको हो । यात्रु तानातान गरेको आरोपमा विमानस्थलबाट १८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । पक्राउ पर्नेमा ट्याक्सी चालक र होटलका प्रतिनिधि रह�. . .
काठमाडौं । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि बलात्कार आरोप थियो । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएक�. . .
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने दाबी गरेका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत राईले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा खडा गर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौँ अब . . .
काठमाडौं । अमरेस कुमार सिंह ले सरकार गठनसँगै सुरु भएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको अभ्यासप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार गठन भएपछि आफूले विगत केही वर्षदेखि उठाउँदै आएका विषयमा कारबाही सुरु भएको�. . .
काठमाडौं । सम्पत्ति शुद्धीकरण र शङ्कास्पद आर्थिक कारोबारको अनुसन्धानका क्रममा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको राहदानी (पासपोर्ट) रोक्का गरिएको छ । अध्यागमन विभागले शुक्रबारदेखि लागू हुने गरी अग्रवालका दुईवटा राहदानीहरू रोक्का गरेको हो । विभाग स्रोतका अनुसार अग्रवालले प्रयोग गर्दै आएका राहद�. . .
मोरङ । नेपाल राष्ट्र बैंकले मोरङको विराटनगरमा सञ्चालित दुई वटा मनी चेन्जर कम्पनीको इजाजतपत्र ९लाइसेन्स० रद्द गरेको छ। तोकिएको समयसीमाभित्र अनुमतिपत्र नवीकरण नगरेपछि राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले ती कम्पनीहरूको इजाजत खारेज गरेको हो। केन्द्रीय बैंकका अनुसार विराटनगर महानगरपा�. . .
काठमाडौं । शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ । अग्रवाल शुक्रबार दिउँसै पक्राउ परेको स्रोतले बतायो । अग्रवालसँग सम्पत्ति शुद्धीक�. . .