विराटनगर । मोरङको विराटचोकमा आयोजित नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठकका क्रममा बेहोस भएर ढलेका सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ । नेपाल सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी) का अधिकारीहरू सहभागी डीआईजी तहको समकक्ष बैठक चलिरहेका बेला शुक्रबार दिउँ. . .
विराटनगर । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित ढंगले सम्पन्न गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले जिल्लाका सबै उम्मेदवारलाई निर्वाचन आचारसंहिता २०८२ कडाइका साथ पालना गर्न निर्देशन दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले शुक्रबा�. . .
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र उम्मेदवारी रहेको दाबी गरेका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरले आयोजना गरेको निर्वाचन विशेष जिल्ला भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसको म. . .
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आंकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका छन् । आज गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा मन्त्री अर्यालले सुरक्ष�. . .
विराटनगर । गत भदौ २३ गते राज्यसँग सुशासन र पारदर्शिताका मुद्दा उठाएर जेनजी पुस्ताका युवाहरु सडकमा आए । उनीहरुको माग सम्बोधन गर्नुपर्ने काँग्रेस–एमाले नेतृत्व सरकारले युवाहरुमाथि गोली दगायो । प्रतिरोधमा सरकारले प्रतिशोष साँधेपछि २४ भदौमा देशभरका सरकारी तथा निजी सम्पतीमा आगजनी र आक्रमण भयो । सिर्ज�. . .
सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभाको यो निर्वाचनमा जनताको मत र जीतको असली हकदार जसपा नेपाल मात्रै भएको दाबी गरेका छन् । मधेश जनविद्रोहको ऐतिहासिक स्वामित्व, निरन्तरको संघर्ष र सीमान्तकृत जनता केन्द्रीत एजेन्डाको हिसाबले मधेशमा जसपा नेपाल मात्रै जनताको मत र . . .
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट पार्टी नै अहिलेको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको दाबी गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीको मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले नेकपा एमालेका महत्वपूर्ण नेताहरू पार्टीमा समायोज�. . .
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मोरङ जिल्लामा कुल मतदाता सङ्ख्या ७ लाख ८३ हजार ५० पुगेको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङमा ७ लाख ३५ हजार ५ सय ३५ मतदाता रहेका थिए । यससँग तुलना गर्दा पछिल्लो अवधिमा जिल्लामा ४७ हजार ५२५ मतदाता थप. . .
काठमाडौं । सगरमाथा आधार शिविरमा अन्तर्राष्ट्रिय विज्ञापन छायाँकन भइरहेको छ । सगरमाथा आधार शिविरमा कोरियन ब्राण्ड ‘ब्ल्याक याक’ ब्राण्डकाे विज्ञापन छायाँकन भइरहेको छ । नेपालमा सामान्यतया हिमाली पदयात्राको लागि हिउँदे समयलाई जोखिमपूर्ण समय मानिन्छ । हिउँदे समयमा जोखिम तथा उच्च चिसोका कारण पदय�. . .
विराटनगर । मोरङमा माघ २५ गते आइतबारदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालय मोरङले खोप अभियान सञ्चालन गर्ने भएको हो । स्वास्थ्य कार्यालय मोरङका अनुसार कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १२ हजार ७ सय ५५ बा�. . .
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । शुक्रबार उनी हवाइमार्ग हुँदै भद्रपुर विमानस्थल पुगेका हुन् । उनलाई भद्रपुर विमानस्थलमा भव्यताका साथ स्वागत गरिएको छ । सोही क्रममा उनले आफूसँग कोही भिड्न आउँछु भन्छ भने त्यो कुरालाई सधैँ स्वागत गर्ने बताएका छन् । उनले नयाँ भाई, �. . .
काठमाडौं । राष्ट्रिय सभा सदस्य जयन्ती राईले सरकार मुलुकप्रति गम्भीर नहुँदा ‘जेन–जी आन्दोलन’ जस्ता घटनाहरू उत्पन्न भएको बताएकी छन् । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले सरकारको गैरजिम्मेवारीका कारण वर्तमान अवस्था सिर्जना भएको भन्दै जेन–जी आन्दोलनको समिक्षा गर्न आवश्यक रहेको धार�. . .