समाचार

तेस्रो प्याब्सन कप : गौतम बुद्ध, गोदावरी र सेन्टजोसेफ विजय

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका तीन स्कुल विजयी भएका छन्। विराटनगरको सहिद मैदानमा मंगलबार भएको खेलमा गौतमबुद्ध, गोदावरी र सेन्टजोसेफ स्कुल विजयी भएका हुन् । पहिलो खेलमा गौतम बुद्ध स्कुलले टाइब्रेकरमा सप्तकोशी स्कुललाई ४-२ गोलले हरायो �. . .


मुख्यमन्त्री कार्कीद्वारा प्रदेश योजना आयोगका सदस्यहरु शपथ ग्रहण

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नव नियुक्त सदस्यहरुलाई आज एक समारोह बीच शपथ ग्रहण गराउनुभयो । मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यहरु क्रमशःकाठमाण्डौ महानगरपा�. . .


नेपालमा उत्पादित कटहर सीमावर्ती भारतीय बजारमा लोकप्रिय

जनकपुरधाम । धनुषामा उत्पादित कटहर भारतीय बजारमा लोकप्रिय हुँदै गएको छ । विगतमा यातायातको सुविधा नभएका कारण नेपाली बजारमा मात्र बिक्री हुने कटहर अहिले भारतीय बजारमा बिक्री वितरण भइरहेको छ, जसबाट ग्रामीण क्षेत्रका युवाले आर्थिक लाभ लिन थालेका छन्। नेपाली कटहर स्वादिलो तथा पुष्टकर रहेकाले भारतीय भा. . .


प्राज्ञिक केन्द्रमा टिठलाग्दो हर्कत : अशान्त बन्दै विराटनगरको मोरङ क्याम्पस

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा मंगलबार पुनः अर्को टिठलाग्दो घटना दोहोरिएको छ । क्याम्पसको विशेष शैक्षिक कार्यक्रम अन्तर्गत व्यवस्थापन संकायको निर्देशक डा.मोहन सुवेदीको कुर्सी रुखमा झुणडाएर विरोध गरिएको छ । प्राज्ञिक थलोमा स्नातक अध्ययनरत गर्ने विद्यार्थीले गरेको यो कार्य मर्याद. . .


सेयर बजारमा हरियाली

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरिायली छ । सेयर सूचकमा दोहोरो अंकको बढोत्तरी छ भने कारोबार रकम उल्लेख्य बढेको छ । सबै उपसमूहमा सेयरमूल्य बढ्दा सूचक ३३.१५ अंकले बढ्दै २११५.२४ विन्दुमा पुगेको छ । १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा किनबेच भएको छ । सोमबार नेप्से ८. . .


शून्य समय : प्रतिनिधि सभामा सांसदहरुको ऋतु चिन्तन

काठमडौं । प्रतिनिधि सभा बैठकमा सांसदहरुले ऋतु अनुसारका बिषयमा चर्चा गरेर आफ्नो उपस्थिति देखाएका छन् । किसान, मजदूर र परिश्रम गरेर जिविकोपार्जन गर्ने बहुसंख्यक जनताको दैनिकीलाई सहज बनाउने दीर्घकालिन नीति निर्माण गर्नेतर्फ पहल गर्नुभन्दा समसामयिक बिषयमा चर्चा गरेर उपस्थिति देखाउने परम्परा नै बनिस�. . .


विराटनगरमा उल्टो बग्छ पानी, डुब्छ बस्ती

विराटनगर । वर्षात् लाग्यो विराटनगरमा डुबानको समस्या सामान्य जस्तै हो । कंक्रिटले भरिएको शहरमा वर्षात्को पानीलाई जमिनले सोच्न सक्दैन । आकाशबाट दर्केजति नालामा, नालामा नअँटेको सडकमा, सडक पोखरी भएपछि बस्तीका घर डुबाउँछ । विराटनगरको उत्तर भन्दा क्रमशः यसको जोखिम दक्षिणमा बढी छ । सिंघीया–केशलियामा उर्�. . .


विदेश पठाउने भन्दै तीनसय जनाबाट १५ करोड ठगी,३ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै तीन सय जनाभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विभिन्न प्रलोभनमा पारेर वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्स पठाइदिने भन्दै ठगी गर्ने चितवनका राजकुमार भट्ट, कास्कीका नवीन विक र पवन पन्तलाई पक्राउ गरि काठ�. . .


श्रमाधान मेलामा शिक्षामन्त्री, सहकार्य गर्न इच्छुक

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको ‘श्रमाधान रोजगार मेला’आज(मंगलबार)देखि वागमती प्रदेशको ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा शुरु भएको छ । मेलाको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेला स�. . .


देशभित्र र विदेशबाट फर्केका अनुभवी मिलेर रोजगारी सिर्जना गर्न सकिने मन्त्रीको भनाई

काठमाडौं । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले विदेशबाट फर्किएका मानिसको सीप र ज्ञान प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् । आज ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला उद्घाटन समारोहमा उनले स्वदेशमै रहेका र विदेशबाट फर्केका मानिसबीच सम�. . .


समाचार टिप्पणी : भैंसीको शरीरमा झिँगाको लात्ती

काठमाडौं । महात्मा विदुरले हजार पल्ट सम्झाए पनि धृतराष्ट्रले कहिल्यै सुनेनन् । कटुसत्य बोल्थे विदुर आफ्ना महाराजको अदूरदर्शी कदम र विचार रोक्न । विनाशकारी थिए राजाका विचार र पुत्रमोह वन्धन । राजाका हरेक कदम विनाश निम्त्याउन कारक थिए, त्यसर्थ विदुर खप्की खाँदै क्षमायाचना गर्दै नेत्रहीन राजाको विवे�. . .


विद्यालय व्यवस्थापन समिति खारेज गर्न सांसद सिंहको माग

काठमाडौं । सांसद अमरेश कुमार सिंहले सामुदायिक विद्यालयहरुमा रहेका व्यवस्थापन समितिहरुले शिक्षाको गुणस्तरमा केही योगदान नगरेको भन्दै खारेज गर्न गरेका छन् । मंगलबार विनियोजन शिर्षकमा चारवटा मन्त्रालयमा खर्चको प्रस्ताव दर्ता गराउँदै सांसद सिंहले विद्यालय व्यवस्थापन समितिका कारण राजनीतिक दल र ने. . .