समाचार

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ पारित भएको छ । उक्त विधेयक सोमबार बसेको सभाको बैठकले सर्वसम्मतिबाट पारित गरेको हो । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिइन् । . . .


शिक्षादीप स्कुलमा सिङगिङ्ग र डान्सिङ्ग आइडल सम्पन्न

विराटनगर । विराटनगरस्थित शिक्षादीप स्कुलमा सिङगिङ्ग स्टार र डान्सिङ स्टार आइडल आयोजना भएको छ । स्कुल परिसरमा आइतबार उक्त आइडल भएको हो । शिक्षादीप सिङगिङ्ग स्टारको प्रथम स्मृति श्रेष्ठ, द्धितीय हिना यादव र तृतीय सन्देश मित्री भए । यसैगरी शिक्षादीप डान्सिङ स्टार जुनियरतर्फको प्रथम लिजा सहनी, द्धितीय . . .


अलपत्र बन्यो झापाको मेचीनगरमा निर्माण गरिएको बहुआयामिक सङ्ग्रहालय

झापा । हराउँदै गएको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा निर्माण गरिएको ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’ अलपत्र परेको छ । लक्षित समुदायको परामर्श र पहिचानलाई बेवास्ता गर्दै हचुवाका भरमा नाम मात्रको सङ्ग्रहालय बनाइएका कारण परियोजना अलपत्र परेको आदिवासी जनजाति अगुवाहरूको दाबी छ । . . .


तत्काल आर्थिक अपराध नियन्त्रण जरुरी : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक अपराधको नियन्त्रणले मात्र राज्यलाई सहि दिशा निसक्ने बताएका छन् । सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सम्पति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रर्वद्धन सम्बन्धी केही ऐनलाई संसोधन गर्न बनेको विधेयकमाथि सां�. . .


मृत भेटिए अर्जुन प्रसाद मैनाली

काठमाडौं । फेसबुकमा संवेदनशील स्टाटस लेखेर गायव बनेका अर्जुन प्रसाद मैनाली मृत फेला परेका छन् । दुई सय पटकभन्दा बढी रक्तदान गरेर चर्चामा आएका मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव फेला परेको छ । प्रहरीले प्रारम्भीक अनुसन्. . .


विराटनगर महानगरबाट वैदेशिक रोजगारीको श्रम स्वीकृत सुरु

विराटनगर । विराटनगर महानगरपालिकाबाट सोमबारदेखि वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा सुरु भएको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले विराटनगर–२ का नरेश राय अमातलाई श्रम स्वीकृतिको पत्र दिएर सेवाको शुभारम्भ गरेकी हुन् । वैदेशिक रोजगार ऐन २०७४ त. . .


लाइसेन्सको सेटिङ भत्काउन मन्त्रीको अन्डरकभर अप्रेसन

विराटनगर । कोशी प्रदेशका यातायात कार्यालयहरुमा भईरहेको सेटिङ भत्काउन आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राईले ‘अन्डरकरभ अप्रेसन’ सुरु गरेका छन् । संस्थागत भ्रष्टचारको जरो झ्याङगिएर बिचौलिया निर्भर रहेका यातायात कार्यालयबाट प्रवाह हुने सेवामा सुशासन कायम गराउन उनी सेवाग्राहीमुखी छड्केमा नि�. . .


क्यानडाले नेपाललाई दियो २३३ रनको लक्ष्य, डेब्यू खेलमा हेमन्तले लिए तीन विकेट

काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय श्रृंखला अन्तर्गत अन्तिम खेलमा नेपालले जितका लागि २३३ रनको लक्ष्य पाएको छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनायो । उसका लागि नभनीत धलिवालले सर्वाधिक ५० �. . .


फागुन १ गते बिदा छैन : गृहमन्त्रालय

काठमाडौं । सरकारले जनयुद्ध दिवस पारेर फागुन १ गते सार्वजनिक बिदा दिने निणर्य फिर्ता गरेको छ । सोमबार एक विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यसअघि मन्त्रिपरिषद्ले सार्वजनिक बिदा दिन गरेको निणर्यलाई फिर्ता लिएको जनाएको छ । ‘२०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेक�. . .


प्याब्सन स्पोर्ट्स मिटको उपाधि पूर्वाञ्चल र सगरमाथा स्कुललाई

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको उपाधि मोरङको सुन्दरहरैचा नगरपालिका - ६ दुलारीमा रहेको पूर्वाञ्चल एकेडेमी र विराटनगरको सगरमाथा स्कुलले जितेको छ । आइतबार राती सम्पन्न भएको प्रतियोगितामा जुनियरतर्फ पूर्वाञ्चल र सिनियरतर्फ सगरमाथा स्कुलले उपाधि जितेको हो । जुनियरतर्फ साविक विज�. . .


समलिंगी महिला जोडीले पाए विवाह दर्ताको प्रमाणपत्र

काठमाडौं । समलिंगी जोडीको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले समलिंगी महिला जोडीको विवाह दर्ता गरेको हो । पाँच वर्षदेखि समलिंगी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ (दिप्ती) र बाँके कोहलपुर नगरपालिका वडा नम्ब�. . .


‘अरुण चौधरी छोड्ने न्यायाधीश अपराधी’

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रियसभा सदस्य नरबहादुर विष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिएका छन्। सोमबारराष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोलेका उनले काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिए�. . .