समाचार

छ महिनामा अवैध हातहतियारसहित १३४ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशका विभिन्न स्थानबाट अवैध हातहतियारसहित एक सय ३४ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा एक सय ३० पुरुष र चार महिला छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा छ जना विदेशी नागरिक छन् । प्रहरीले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाब�. . .


प्याब्सन प्रेसिडेन्ट कप : मोरङका ८ स्कुल क्वाटरफाइनलमा

विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट अन्तर्गत भएको प्याब्सन प्रेसिडेन्ट कप यू- १५ फुटबल प्रतियोगितामा ८ वटा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको जुट मिल र डिग्री क्याम्पसको खेल मैदानमा बिहीबार भएको खेलमा विराटनगरको सेन्टजोसेफ, बेलबारीको शिक्षासदन, विराटनगरको ग्यालेक्सी, अन्न. . .


‘घरेलु मदिरा ब्रान्डिङ गरी बिक्री प्रवर्धन गरिने’

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रवर्धन गरिने बताएका छन् । उद्योग मन्त्रालयमा बिहीबार आयोजित घरेलु मदिरा प्रवर्धन विषयक छलफलमा मन्त्री रिजालले ठुला उद्योगी हाबी नहुनेगरि साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्ध. . .


नेपाल-चीन मैत्रीपूर्ण फुटबल शनिबार दशरथ रंगशालामा हुने

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावास, राष्ट्रिय खेलकुद परिषद् र नेपाल पर्यटन बोर्डले आगामी शनिबार नेपाल-चीन मैत्रीपूर्ण फुटबल खेल सञ्चालन गर्दै छ । काठमाडौंमा बिहीबार पत्रकार सम्मेलन गर्दै चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा नेपालको युथ (यु-२१) टिम र मित्रराष्ट्र चीनको क्युङहाई युथ टिमबीच मैत्रीपूर्. . .


जीर्ण भयो विराटनगरको श्री खाकी बाबा मन्दिर, नयाँ संरचना बन्दै

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका भित्र विभिन्न देवीदेवताको ऐतिहासिक मठ मन्दिर छन् । यसै अन्तर्गत पर्दछ खाकी बाबाद्वारा स्थापित रामजानकी मन्दिर । यो मन्दिर कुनै समयको चर्चित थियो । विराटनगरका विभिन्न स्थानबाट पुजा गर्न यहाँ आउने गरेका थिए । तर, आजको समयमा गुमनाम भएको छ । यहाँ दिनहुँ जसो पुज�. . .


बलिङमा पौडेल र ब्याटिङमा भुर्तेल चम्किएपछि क्यानडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं । बलिङमा कप्तान रोहितकुमार पौडेल चम्किएपछि क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय शृंखलाको पहिलो खेलमा नेपालले ७ रनको रोमान्चक जित निकालेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहीबार टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आफ्ना सबै विकट गुमाएर २२४ रन बनाएको थियो । �. . .


सम्पर्क कार्यालय नसरेको बर्जु गाउँपालिका अध्यक्ष रायको भनाइ

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका अध्यक्ष जीवछ कुमार रायले सम्पर्क कार्यालय स्थापना नगरेको जनाउनु भएको छ । आवर विराटनगरमा बुधबार प्रकाशित 'दवाव छल्न बर्जु गाउँपालिका अध्यक्ष राय सम्पर्क कार्यालयमा सरे' शिर्षकको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै अध्यक्ष रायले खण्डन गर्नु भएको हो । समाचारमा उल. . .


कोशी प्रदेश सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु

विराटनगर । काेशी प्रदेश सरकारले गठन गरेकाे वार्ता टाेली र आन्दोलनरत पहिचान पक्षधरबीच वार्ता सुरु भएको छ । विराटनगरकाे विग हाेटलमा सरकार आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको हाे । ६ माघमा प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री कमलप्रसाद जवेगुकाे नेतृत्वमा वार्ता समिति गठन गरेकाे थि. . .


रंगेलीबाट चाँदीको सर-सामानसहित एक जना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-७ कालीमन्दिर चोकबाट साँढे २ केजी भन्दा बढीको चाँदीका सर-सामानसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । अवैध रुपमा चाँदीका सामानहरुको ओसारपोसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले आज बिहान ११ बजे भारत अररिया आमगा. . .


विराटनगरमा टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट संघ मोरङको आयोजनामा हुने प्रतियोगिता विराटनगर–१९ स्थित बैजनाथपुरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा हुने भएको हो । उक्त प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने जनाइएको छ । फागुन २२ गतेदेखि च. . .


सन्दीपका पक्षमा नाराबाजी : नेपाली क्रिकेटमाथि प्रश्न

काठमाडौं । क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट खेल भइरहँदा कीर्तिपुरको टीयू क्रिकेट मैदानमा दर्शकले काठमाडौं जिल्ला अदालतबाट बलात्कार जस्तो गम्भीर घट्नामा दोषी ठहर भइसकेका क्रिकेटर सन्दीप लामिछानेको खोजी गरेका छन् । क्यानडाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले लगातार विकेट गुम. . .


संघीयता कार्यान्वयन गराउन प्रधानमन्त्रीको चासो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्यमन्त्रीहरूसहित सत्ता साझेदार दलका नेताहरुसँग संघीयताको प्रभावकारी कार्यान्वयन र सबल गराउनेबारे छलफल गरेका छन् । संघीयता कार्यान्वयनका विषयमा गठबन्धनका शीर्ष नेता, मुख्यमन्त्रीहरू र प्रधानमन्त्री प्रचण्डसहितले छलफल गरेका हुन् । सघीयता कार्यान. . .