विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता जारी छ । बिहीबारको वार्तामा दुवै पक्षबीच साझा सहमति कायम गरी प्रदेश सरकारसमक्ष सिफारिस गर्ने निर्णय भएको थियो । प्रदेश सरकार वार्ता समितिका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुले दुवै प. . .
पर्थ (अष्ट्रेलिया) । नेपाल र अष्ट्रेलियाबिच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ। परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो। अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबिच उक्त सम्झौतामा हस्ताक्षर भएक�. . .
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन तोलाको १ लाख १७ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, शुक्रबार चाँदीको. . .
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकामा पशुचौपायालाई लाग्ने रोगबाट बचाउन निःशुल्क खोप अभियानकाे थालनी गरिएको छ । नगरकाे दिप्सन कृषि फार्मबाट खाेप अभियान कार्यक्रम सुरू भएको हाे । अभियानकाे शुभारम्भ गर्दै नगरप्रमुख केदारप्रसाद गुरागाईले कृषकले पालेका पशु चाैपायामा लाग्ने राेग निय�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४४ पैसा र बिक्री दर १३३ रुपैयाँ ०४ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ५५ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ १९ पैसा रहेको छ । बेलाय. . .
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएकामध्ये १४ जनाको नाम सर्ट लिस्टमा छनोट भएको छ । उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएका थिए । तर उपकुलपति सिफारिस समितिले आवेदनमध्येबाट सर्ट लिस्ट गरेर नामावली सार्वजनिक गरेको हो । जसअनुसार कुसुम शाक्य काठमाडौं, केशर जङ्ग बराल पाल्पा, गोव. . .
सल्लेरी । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९-०८० को तुलनामा चालु आव २०८०–०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुस. . .
विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सातवर्षपछि योजना अनुसारको पुल भेटिएको छ । योजनामा तोकिए अनुसारको साविक स्थान परिवर्तन गरेर निर्माण भईरहेको अवस्थामा पुल भेटिएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुनसरी–मोरङ पुल निर्माण आयोजनामार्फत २०७३/२०७४ मा बजेट बिनियोजन गरेर न�. . .
काठमाडौं । एक पालिका एक हुलाक कार्यालय कार्यान्वयन गर्दै सरकारले एक हजार ६ सय ३६ दरबन्दी खारेज गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिष्दको बैठकले हुलाक विभागअन्तर्गतका धनादेश कार्यालय र टिकट व्यवस्थापन तथा फिलाटेलिक कार्यालय खारेज गर्ने निर्णय गरेको छ । सरकारले एउटा पालिकामा एउटामात्रै �. . .
मणिराम दाहाल सुन्दरहरैंचा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) सुन्दरहरैंचा नगर कार्य समितिले विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगल स्मृति प्रतिष्ठान जेसिज हल विराटचाेकमा पत्रकार सम्मेलन गरेर माघ २६ गते शुक्रबार कार्यक्रम हुने बारे जानकार�. . .
विराटनगर । विराटनगरको कोशी अस्पतालमा बेथिति सुधार नगरे एकीकृत समाजवादीले आन्दोलन गर्ने चेतावनी दिएको छ । आज अस्पताल विकास समितिलाई ज्ञापन पत्र बुझाउँदै बेतिथि र भ्रष्टाचार नरोकिए आन्दोलन गर्ने चेतावनी दिएको हो । प्रदेशकै ठुलो कोशी अस्पतालमा यति बेला अस्तव्यस्त रहेको भन्दै एकीकृत समाजवादी विरा. . .
विराटनगर । विराटनगर कञ्चनबारीमा बालुवा गिट्टी बोक्ने हाइवा टिपरलाई ट्रकले ठक्कर दिदाँ पाँचजना घाइते भएका छन् । दक्षिणबाट उत्तरतर्फ गइरहेको प्रदेश १-०२-००१ प ४६१७ नम्बरको टिपरमा ना३ख ६६६४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको हो । ट्रक अनियन्त्रित भएर ठोकिदा सवार पाँचजना घाइते भएको जिल्ला ट्राफिक �. . .