विराटनगर । उसु खेलका प्रशिक्षक बिनोद मारिकलाई प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेले गाली गलौज गरी दुर्व्यवहार गरेको आरोप लगाएका छन् । मारिक अधिकृत तृतिय तहका प्रशिक्षक समेत हुन् । १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा उसु खेल प्रतियोगितामा १२ स्वर्णको प्रतिस्पर्धामा ८. . .
विराटनगर । रामनवमीको अवसरमा ईस्कोन मन्दिर विराटनगरले विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् ।विराटनगर ट्राफिक चौकमा रहेको ईस्कोन मन्दिरले रामनवीका अवसरमा बुधवार साँझ भजन,कृतन ,नाटक लगायतका कार्यक्रम गरी मनाएका हुन् । मन्दिरमा आएका भक्तजनका अनुसार भगवानलाई ५६ भोग समेत चढाइएको थियो । रामनवमी �. . .
विराटनगर । विराटनगरमा १५ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ । महेश्वरी महिला मञ्चको आयोजनामा बिहिबार सामूहिक विवाह सम्पन्न भएको हो । समूहिक विवाह कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले मानव जीवन लिएपछि यो पुन्यको काम गरेको महसुस भएको बताइन् । उनले यस. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा सभा, सम्मेलन नगर्न आग्रह गरेको छ । विराटनगर १५ र १७ नम्बर वडामा बुधबार दुईसमूह बीचको झडप भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । ‘जिल्ला सुरक्षा समितिमा छलफल भई मोरङ जिल्लाको शान्ति सुरक्षाको संवेदनशीलताला�. . .
काठमाडौं । पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । बिहीबार पनि संघीय संसद्को वेभसाइट ह्याक भएको छ । वेभसाइटको प्रमुख फोटो डिस्प्लेमा ह्याकरले भारतलाई सम्मान र चीनप्रति नकारात्मक�. . .
काठमाडौं । स्वीडेनको संसदले बुधबार नयाँ कानुन अनुमोदन गरेको छ । नयाँ कानुन अनुमोदन भएसँगै अव स्वीडेनमा लिंग परिवर्तन गर्ने उमेर पनि घटाइएको छ । यसअघि १८ वर्षको उमेरपछि मात्रै लिंग परिवर्तन गर्न पाइने व्यवस्था रहेकोमा नयाँ कानुन परिवर्तनका लागि प्रक्रिया सुरु गर्न १६ वर्ष पुग्नु पर्ने छ । तर, १८ वर्ष. . .
काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब म्यान्चेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै सर्वाधिक सफल टिम रियलले अन्तिम चारको यात्रा पक्का पारेको हो । यो पराजयसँगै म्यान्चेष्टर सिटीको एउटै सिजन तीनव�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बुधबारदेखि स्थिर छ । राष्ट्र बैंकले आज पनि अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३३ रुपैयाँ ९६ पैसा तोकेको छ । त्यस्तै, यूरो एकको खरिद दर १४१ रुपैयाँ ९३ पैसा र बिक्री दर �. . .
काठमाडौं । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मौसम साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसकारण बिहीबार पनि पहाडी भूभागका केही स्थानहरूमा मेघगर�. . .
झापा बैशाख ६, झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ। हात्तीलाई गोली हानेर मारेको जिल्लाकै यो पहिलो घटना हो। मेचीनगर नगरपालिका-११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो साढे ४ बजेको समयमा एउटा हात्ती मृत अवस्थामा फेला प�. . .
काठमाडौं । कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर रिलिज भएको छ । चार मिनेट लामो ट्रेलरमा यसअघि रिलिज टिजरका कुराहरुलाई थप व्याख्या गरिएको छ । टिजरमा प्रमुख पात्रलाई स्थान दिइरहँदा ट्रेलरमा अन्य कलाकारलाई पनि समेटिएको छ । राजधानीमा बुधबार एक कार्यक्रमबीच सार्वजनिक ट्रेल�. . .
विराटनगर । १९७० को दशकमा स्थपना भएको विराटनगरको काली मन्दिरको नामकरण परिवर्तन गरिएको छ । झन्डै सय बर्ष भन्दा अगाडी एउटा छहारी मुनि ढुङ्गा राखेर पुजापाठ गरी सुरु गरिएको मन्दिरलाई कालिमन्दिको रुपमा चिनिदै आएको थियो । कालिमन्दिर व्यावस्थापन समितिले राम नवमीको अवसरमा कालिमन्दिरको नाम काली शक्तिपीठ ना�. . .