समाचार

युरोपा लिग : लिभरपुलमाथि ३–१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा

काठमाडौं । इंग्लिस क्लब लिभरपुललाई ३–१ ले हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती एटलान्टाको मैदानमा भएको दोस्रो लेगमा लिभरपुलले घरेलु टोलीलाई १–० ले हराएपनि आफ्नै मैदानमा ब्यहोरेको ३–० को पराजयले लिभरपुललाई प्रतियोगिताबाट बाहिर पु¥याएको हो । दोस्रो लेगम. . .


आईपीएलमा मुम्बईको तेस्रो जित, पञ्जाब ९ रनले पराजित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराती भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । मोहालीमा भएको खेलमा मुम्बईले पञ्जाब किंग्सलाई नौ रनले हरायो । एक सय ९२ रनको लक्ष्य पछ्याएको पञ्जाबलाई एक सय ८३ रनमा अलआउट गर्दै मुम्बईले आईपीएलको यो सिजनमा तेस्रो जित निकालेको हो । आशुतोश शर्माले विस�. . .


एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र यूएई भिड्दै, यस्तो छ हेड टु हेड

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग भिड्ने भएको छ । नेपाल र यूएईबिचको पहिलो सेमिफाइनल खेल नेपाली समयअनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल पनि शुक्रबार नै आयोजक ओमान र हङ्कङबि�. . .


यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो भने देशका पहाडी भू–भागमा आंशि. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागिे विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३ रुपैयाँ ९७ पैसा पुगेको छ । त्यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९६ पैसा रहेको छ। यस्तैगरी, बेलायत. . .


सांसद डा.सुनिल शर्माद्वारा बाल अस्पताललाई २० लाख सहयोग

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा व्यवसायी डा.सुनिल शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान् कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गर्नुभएको छ । शर्माले आज हेपाली हाइटमा रहेको डा.भगवान् कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा प�. . .


धरानबाट लागुऔषध गाँजासहित तीन जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-२० स्थितबाट लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार बिहान १ बजे धरान-२० कार्की छाप जंगलमा गाँजा लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले जंगलमा सर्च गर्ने क्रममा ओसार पसारमा संलग्न . . .


बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर फिर्ता

काठमाडौं । बाटोमा हराएको १७ लाख रुपैयाँ फेला पारेर जिल्ला प्रहरी कार्यालय कास्कीले सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेको छ । जिल्ला प्रहरी प्रवक्ता डीएसपी वसन्त कुमार शर्माका अनुसार बिहीबार दिउँसो करिब डेढ बजेको समयमा ४३ वर्षीय मनोहर पवँरको पैसा राखेको झोला हराएको थियो । पोखरा-८ पृथ्वीचोकमा रहेक�. . .


एथलेटिक्समा एकैदिन ३ कीर्तिमान, आशिषले तोडे ३६ वर्षअघिको कीर्तिमान

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा आयोजित १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुदअन्तर्गत एथलेटिक्सको अन्तिम दिन बिहीबार ३ नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर जम्प ग�. . .


नवनियुक्त महालेखापरीक्षक रायले लिए शपथ

काठमाडौं । नवनियुक्त महालेखापरीक्षक तोयम रायले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा रायलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथग्रहणमा कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्र. . .


वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो शंसोधन खारेज गरेको छ । बिहीबार मन्त्रिस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको कार्यविधिको पहिलो शंसोधन खारेज गरिएको हो । गत पुस २४ गते प्रधानमन्त्री पुष्पकमल दाहालले आन्तरि�. . .


काठमाडौंमा स्वचालित विधिबाट परीक्षा केन्द्रहरू तोकियो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का लागि काठमाडौं जिल्लाका परीक्षा केन्द्र तोक्दा आधुनिक प्रविधि प्रयोग गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा केन्द्रलाई प्रभावमा पारी आफ्नो विद्यार्थीलाई सजिलो र प्रतिस्पर्धी विद्यालयका विद्यार्थीहरूलाई विभिन्न हैर�. . .