काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ)ले स्वास्थ्य सेवा क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको दाबी गरेको छ । गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देयअनुरुप संस्थागत कार्यलाई विस्तार र निरन्तरता दिई शिक्षा र स्वास्थ्यको क्षेत्रमा महत्वपूणर् काम गरेको सशस्त्रको भनाइ छ । आफ्नो मातहतका अ. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादीले एक वर्षमा आठ करोड चार लाख ५६ हजार सात सय नौ रुपैयाँ आम्दानी गरेको छ । पार्टीको गत आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनले यस्तो देखाएको हो । पार्टी सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले �. . .
मुम्बई । बलिउड अभिनेत्री कटरिना कैफ हालका दिनमा फिल्म ‘मेरी क्रिसमस’का कारण चर्चामा छिन् । श्रीराम राघवन निर्देशित फिल्ममा कटरिनाले अभिनयको तारिफ पाएकी छन् । कटरिनाले फिल्मी भूमिकाका बारेमा हालै खुलेर बताएकी छन् । कटरिना आफ्नो बहुमुखी अभिनय र फिल्ममा अलग अलग भूमिकामा अभिनय गर्नका लागि परिचित छिन�. . .
विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा युवाकविहरु भेला भएर कविता वाचन गरेका छन् । शनिबारको विदाको दिनलाई सदुपयोग गर्दै कविहरु भेला भएर आ-आफ्ना कविता सुनाएका हुन् । यसरी कविता सुनाउँदा विराटनगरमा थप साहित्यिक माहोल बन्ने उनीहरुको भनाइ थियो । कार्यक्रममा कवि सविता गौतम दाहाल, शुभलक्ष्मी लम्साल,. . .
विराटनगर । इलाममा आजदेखि सुरू भएको इलाम गोल्डकप फुटबल प्रतियोगितामा आयोजक रेडहर्स फुटबल क्लबले विजयी सुरूवात गरेको छ । राष्ट्रिय टोलीमा समेत अनुभव बटुलिसकेका इलामकै नवयुग श्रेष्ठले विजेता टिमका तर्फबाट ह्याट्रिक गरेका छन् । उनको ह्याट्रिकसँगै आयोजक रेडहर्स फुटबल क्लबले इलामको ठूलो टुँडिखेलमा �. . .
काठमाडौं । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले खेलकुद क्षेत्रका लागि बजेट वृद्धि गर्ने आश्वासन दिएका छन् । मन्त्री लिम्बुले आगामी आर्थिक वर्ष (२०८१/०८२)मा सरकारको कुल बजेटमध्येकम्तीमा एक प्रतिशत खेलकुदमा छुट्याउने गरी आन्तरिक तयारी गरिरहेको बताएका हुन् । नयाँ बजेटको सिलिङ तोक्ने काम माघ �. . .
काठमाडौं । इजरायली सेनाले सिरियाको एउटा भवनमा आक्रमण गरेको छ । इरानसँग सम्बन्धित नेताहरूको बैठक गरिएको आक्रमणमा पाँच जना मारिएको अन्तर्राट्रिय सञ्चार माध्यमले जनाएका छन् । एएफपीका अनुसार, सिरियाको राजधानी दमास्कसमा इजरायली मिसाइलले चार तले भवनलाई निसाना बनाएर आक्रमण गरेको हो । जसमा पाँच जनाको म�. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा मधेशले कर्णालीलाई ६१ रनले पराजित गरेको हो । मधेश प्रदेशले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ९ विकेट गुमाएर २३१ रन बनाएको थियो । जवाफमा ४१.१ ओभरमा स. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विराटनगरस्थित आदर्श मावि प्रथम भएको छ । विराटनगर-११ स्थित जनपथ माविले संयोजन गरेको यसपटकको प्रतियोगितामा १४ स्वणर्, ८ रजत र ७ कास्यसहित २९ पदक प्राप्त गरेर आदर्श मावि प्रथम भएको हो । त्यसैगरी ५ स्वर्ण, १० रज�. . .
विराटनगर । काेशी प्रदेश सरकारले भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुकाे नेतृत्वमा आन्दाेलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेकाे छ । प्रदेश मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सच�. . .
-निर्मला देवी तिम्सिना(कान्छी) एकदिन फेसबुकको भित्तामा मुस्कुराएर बसेको सुन्दर तस्बिरमा मेरा आँखा पुगे । नामसँग परिचित भएपनि अनुहार अपरिचित थियो । परिचित नाम देखेर साथी बनाउने अनुरोध हुत्याई दिएँ ।जसरी चुम्बकले फलाम तान्छ त्यसरी नै सुन्दर तस्बिरले मेरो मन तानेको थियो । केही समय पछि उनले मेरो अनुरोध �. . .
काठमाडौं । आइसीसी यू १९ विश्वकप क्रिकेटमा आयरल्याण्डले विजयी सुरुआत गरेको छ । दक्षिण अफ्रिकामा आजदेखि सुरु भएको क्रिकेटमा आयरल्याण्डले अमेरिकालाई ७ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको १०६ रनको सामान्य लक्ष्य आयरल्याण्डले २२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । पहिला ब्याटिङ गरेको अमेरिक�. . .