विराटनगर । मुख्यमन्त्री केदार कार्कीले अन्तराष्ट्रियस्तरमा पदक जितेका खेलाडीहरूलाई मङ्गलवार धनकुटामा पुरस्कृत गरेका छन् । सम्पर्क कार्यालय स्थापना पछि पहिलो मन्त्रिपरिषद् बैठकका लागि धनकुटामा रहेका मुख्यमन्त्री कार्कीले प्रदेशका खेलाडी तथा प्रशिक्षकलाई नगद सहित सम्मान गरेका हुन् । सम्मानित. . .
काठमाडौं । इलाम २ को उपनिर्वाचनको उम्मेदवार चयनमा एमालेले आइतबार एउटा ‘बोल्ड’ निर्णय गर्यो । एमालेले आफ्ना दिवंगत नेता सुवास नेम्वाङका कान्छा सुपुत्र सुहाङलाई त्यस क्षेत्रका लागि आधिकारिक उम्मेदवार बनायो । सुहाङ जस्तै त्यो क्षेत्रमा उम्मेदवार हुन आकांक्षा राख्ने जिल्ला उपसचिव रवीन्द्र सुवेदी, ज. . .
प्रेम देवान विराटनगर । आयोजकको कमजोर तयारीका कारण आठौं संस्करणको विराट गोल्डकपको प्रचार–प्रसार न्यून भएको छ । विराटनगरको पहिचान झल्काउने गोल्डकपको प्रचारप्रसार नहुँदा कहिलेदेखि हो ? भन्ने जानकारी विराटनगरवासीलाई समेत छैन । यस पटकको विराट गोल्डकप कहिले हो ? भन्ने बारेमा विराटनगरवासीलाई जानकार नभ�. . .
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले नेपाली राजनीतिमा छट्टुहरु हाबी हुन थालेको बताएका छन् । मंगलबार ‘नेपाली लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले राजनीतिमा छट्टुहरु हाबी भएको भन्दै अहिलेको अवस्थामा नवीन्द्रराज जोशी जस्तो व्यक्तित्व�. . .
काठमाडौं । आएरल्याण्ड वुल्भसविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको दोस्रो टी २० मा पनि आयरल्याण्ड ‘ए’ अर्थात वुल्भसलाई ७१ रनले पराजित गरेपछि सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १९८ रनको विशा�. . .
विराटनगर । यतिबेला इलामको निर्वाचन क्षेत्र– २ मा प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी माहोल तातिएको छ । निर्वाचन आयोगले आउँदो वैशाख १५ गते उपनिर्वाचनको मिति तोकेसँगै नेता कार्यकर्ताहरु घरदैलो अभियानमा व्यस्त छन् । त्यसो त उम्मेदवार बन्नका लागि नेताहरुको ‘लर्को’ पनि उत्तिकै लागेको छ । संविधानसभा �. . .
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आन्दोलन गर्दै आएका डा.गोविन्द केसीले दुर्गा प्रसाईंले संचालन गर्दै आएको झापाको वीएण्डसी अस्पताललाई सम्बन्धन दिन सर्वोच्च अदालतको फैसलाप्रति आपत्ति प्रकट गरेका छन् । डा.केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै चैत्र १२ गते सर्वोच्च अदालतले एक उच्छृङ्ख�. . .
काठमाडौं । दक्षिण कोरियामा कुकुरको मासु उत्पादन गर्ने उद्योगका प्रतिनिधिहरूले उत्पादन र उपभोगमा लागेको प्रतिबन्ध हटाउन माग गरेका छन् । राजधानी सियोलमा कुकुरको मासुको व्यापार र उपभोगमा हालै लगाईएको प्रतिबन्ध खारेज गर्न माग गर्दै आज मंगलबार उनीहरुले त्यहाँको सर्वोच्च अदालत गुहारेका छन् । कुकुर�. . .
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विमानस्थलमा यात्रुहरुलाई अमर्यादित र अभद्र व्यवहार नगर्न तथा अनावश्यक दुःख, कष्ट, हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न आग्रह गरेका छन् । काठमाडौंको कालिकास्थानस्थित अध्यागमन विभागका कर्मचारीहरुसँगको भेटमा मन्त्री लामिछानेले विमानस्थलमा सहान�. . .
गोदार (धनुषा) । मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेशका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धूमधामका साथ मनाइँदै छ । बिहानदेखि नगरका विभिन्न स्थानमा युवायुवती एकअर्कालाई रङ्ग अबिर दली होली पर्व मनाइरहेका छन् । पन्ध्रदिने मिथिला मध्यमा परिक्रमा तथा अन्तः ग. . .
इटहरी । अवैध रुपमा खोला, पैनी मिचेर बनाएको भौतिक संरचना भत्काउन सुरु गरेको छ । बर्षेनी इटहरीमा बाढीले दु:ख दिएको भन्दै अतिक्रमित क्षेत्रमा बनाइएका संरचानाहरु उपमहानगरले डोजर चलाएर भत्काउन सुरु गरेको हो । इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट खोलामा डोजर चलाउन सुरु गरेको मेयर हेमकर्ण पौडेलले जानकार. . .
काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात शनिवार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले आफ्नो विद्युत गृहको प्राङगणमा समुदघाटन समारोह आयोजना गरि स्थानीयहरुको उपस्थितिमा भएको कार्यक्�. . .