समाचार

‘मिसन ८४ सुरु भइसक्यो, एमाले निर्णायक शक्ति बन्छ’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ मा एमाले निणर्यक शक्ति बन्ने दाबी गरेका छन् । उपनिर्वाचनको परिणामले मिसन ०८४ को सफलताको सुरुवात भइसकेको उनले बताएका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘दु�. . .


झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ, चार करोड बढी बिगो असुल

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक बर्ष २०८०÷०८१ को एक वर्षे अवधिमा ३५३ जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ । अदालतको विभिन्न मितिमा भएको फैसला बमोजिम फरार रहेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेकाबाट ४ हरोड ४० लाख ९२ हजार २७८ रुपैंयाँ जरिवाना कायम भएको प्रहरील�. . .


अपांगता अधिकारका लागि अनशनप्रति आयोगको ध्यानाकर्षण

काठमाडौं । अपांगता भएका व्यक्तिहरुका लागि कानुनमा उल्लिखित सेवासम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न माग गर्दै विगत ७ दिनदेखि जारी अनशनप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । अनशनमा दीपक भण्डारीलगायतका व्यक्तिहरु एक सातादेखि छन् । आयोगले अनशनरतहरुको स्वास्थ्य अवस्थाको अनुगमन . . .


प्रादेशिक पत्रकारिता पुरस्कारबाट पाँचजना पत्रकार पुरस्कृत

विराटनगर । कोशी प्रदेश सरकारले प्रादेशिक पत्रकारिता पुरस्कारबाट पाँचजना पत्रकारलाई जनही एकलाख नगदसहित पुरस्कृत गरेको छ । राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर सोमबार एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई पुरस्कृत गरिएको हो । पुरस्कृत हुनेहरुमा विराटनगरका अग्रज पत्रकार अनन्तराज न्यौपाने, सुनसर�. . .


सेयर बजारमा १५.६२ अंकको गिरावट, कारोबार घट्यो

काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । सोमबार १५.६२ अंकले घट्दै नेप्से परिसूचक १९५८.७५ विन्दुमा रहँदा कारोबार रकम पनि घटेको छ । ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर २ अर्ब ८९ लाख रुपैयाँमा किनबेच भएको छ । यसअघि आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ विन्दुमा �. . .


विराटनगरको बगैँचमा पहिलो पटक ‘पुर्ण राई र दाजु भाई’को साँगीतिक साँझ

विराटनगर । अहिलेको युवामा निकै नै चर्चित रहेको ‘पुर्ण राई र दाजु भाई’ को व्याण्डले विराटनगरमा पहिलो पटक साँगीतिक कार्यक्रम गर्ने भएको छ । नेपाली नयाँ वर्षको माहोलको मध्यनजर गर्दै यहि बैशाख २९ गते शनिबारका दिन गायक पुर्ण राई र दाजु भाईले साँगीतिक कार्यक्रम गर्ने भएको हो । विराटनगरको स्थानीय भाईरल �. . .


श्रीकृष्ण प्रणामी मन्दिरकाे ५२ औं वार्षिक महोत्सवमा विविध कार्यक्रम

मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा ९ स्थित श्री कृष्ण प्रणामी मन्दिर सलकपुर बाल सेवा आश्रम,विराट चाेककाे ५२ औं वार्षिक महोत्सव अन्तर्गत मद्तारतम् सागर वाणी श्री १०८ पारायण प्रवचन ध्यान चितवनी भजन कीर्तन कार्यक्रम शुरु भएको छ । कार्यक्रम श्री कृष्ण प्रणामी संरक्षण सेवा समिति माेरङ त�. . .


विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरणका लागि बैंकहरुको सहयोग

विराटनगर । विराटनगर महानगरपालिका अन्तर्गत कोशी राजमार्गको बरगाछी–रानी खण्ड सौन्दर्यकरणका लागि बैंकहरुले सहयोग रकम हस्तान्तरण गरेका छन् । कोशी राजमार्गको मेडियन स्ट्रिप्स क्षेत्रमा साना बुट्यान तथा फूलका बिरुवा रोप्ने योजनामा सहभागिता जनाउँदै बैंक तथा वित्तीय संस्थाहरुले महानगरपालिकामा रकम जम. . .


कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारका लागि कुवेत पठाइदिने भन्दै मानव बेचबिखन गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले. . .


सवारी “लाइसेन्स” को समस्या समाधान गर्न विभागलाई प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सवारी चालक अनुमतिपत्रबारे जनस्तरमा आक्रोश र असन्तुष्टि यथावत रहेको भन्दै समस्या समाधान गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएका छन् । सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा लाइसेन्बारे उठेका सवाल र त्यस�. . .


सर्लाही कारागारमा कैदीबन्दी व्यवस्थापनको समस्या

बरहथवा (सर्लाही) । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा एक सय ६० जना पुरुष र ५० जना महिला गरी दुई सय १० जन. . .


दिनहुँ आगलागी र डढेलो, पानी परेपछि केही मत्थर

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका बन, जंगल र नीजि घरमा आगलागीका घट्नाले करोडौंको धनजनको क्षति भइरहेको छ । आइतबार मात्रै देशको पाँचवटा जिल्लामा आगलागीका कारण करोडौंको धनमाल जलेर नष्ट भएको तथ्यांक सार्वजनिक भएको छ । नेपालमा हरेक तीन–चार वर्षको अन्तरालमा डढेलो र आगलागीले उच्च बिन्दु नाघ्ने गरे�. . .