समाचार

दुई लाख मूल्य बराबरको पटका पक्राउ

कवयित्री जंगलको एकल कविता वाचन

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०३ औं जन्मजयन्तीको अवसर पारेर देवकोटा पुस्तकालयले कवयित्री ज्योति जंगलको एकल कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । पुस्तकालयको प्राङ्गणमा सोमबार आयोजित कार्यक्रममा कवयित्री जंगलले आफ्ना लोकप्रिय कविताहरू बेपत्ता मौसम, मेरो हिसाब, क्यान्टोनमेन्टबाट, नानी बगरमा . . .


खानेपानी समस्या समाधानमा सरोकारवाला निकाय मौन

खानेपानी, सरसफाई र स्वास्थ्यका क्षेत्रमा नगरभित्र देखिएका समस्याका विषयमा सरोकारवाला निकायहरू मौन देखिएको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । सोमबार विराटनगरमा लुमन्ति आवासका लागि सहयोग समूह, विराटनगरको सहयोग र नागरिक सरोकार मञ्च नेपाल, विराटनगरको आयोजनामा भएको खानेपानी सरसफाई र स्वास्थ्यक. . .


कम्प्युटर तालिमको समापन

विराटनगर, ७ कात्तिक । भाथिगछ गाविसमा कात्तिक १ गतेदेखि सुरु भएको ‘युवा क्षमता विकासको लागि सुचना प्रविधि’ भन्ने नाराका साथ आयोजना गरिएको कम्प्युटर तालिमको सोमबार समापन भएको छ । युवा क्षमता विकास तदर्थ समितीको आयोजनामा सुरु भएको कम्प्युटर तालिममा भाथिगछ गाविसका ३० जना युवाहरुको सहभागिता रहेको थि. . .


३ पत्रकारलाई सम्मान गर्ने

विराटनगर कार्तिक ६ । दाहाल प्रतिष्ठान मोरङले यस बर्ष दुई पत्रकार सहित तिन जनालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी, कान्तिपुरका भिम घिमिरे र साहित्यकार हरिप्रसाद बराललाई पुरस्कार प्रदान गर्न लागेको हो । प्रतिष्ठानले ‘अम्बिका पदमप्रसाद दाहाल सेवा कोष’ अन्तरग. . .


अवैध सारी र पटका बरामद

विराटनगर  ६ कार्तिक । अबैध सामान भित्रन नदिन कडाई शुरु गरेको शसस्त्र प्रहरीले आज पनि भन्सार छलेर ल्याउदै गरेको अबस्थामा सारी र पटका बरामद गरेको छ । भन्सार छलेर ल्याउदै गरेको अबस्थामा प्रहरीले भट्टीमोडबाट करिव २५ हजार मुल्य बरामरको सारी बरामद गरेको छ ।त्यसैगरी,विराटनगर रोडचोकबाट ३० प्याकेट खोसार्न. . .


११ औं शसस्त्र प्रहरी दिवस

विराटनगर कार्तिक ६ । शसस्त्र प्रहरीको ११ औ स्थापना दिबशको अबसरमा शसस्त्र प्रहरी बल  सिमा सुरक्षा रानी विराटनगरले आज विराटनगरमा विभिन्न साबैजनिक स्थलहरुको सरसफाई गरेको छ । विराटनगर स्थित कवर्ड हल , शहिद रंगशाला , काली मन्दीर, शनिमन्दीर ,दुर्गा मन्दीर रानी र किरातेश्वर मन्दीर रानी, मिल्स मा वि रानी लगा. . .


कृषि विकास बैंकद्वारा लकर सेवा सुरु

विराटनगर, ४ कात्तिक । कृषि विकास बैंक लिमिटेड मुख्य शाखा कार्यालयले विराटनगरमा लकर सेवा सुरु गरेको छ । शुक्रबार बैंकले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि तथा क्षेत्रीय निर्देशक उज्जवल आचार्यले रिबन काटी लकर सेवाको शुभारम्भ गरेका हुन् । उद्घाटन कार्यक्रममा मुख्य शाखाका शाखा प्रमुख तथा कार्यक्र. . .


कांग्रेस बरिष्ठ नेता बिराटनगरमा

विराटनगर, ४ कात्तिक । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले माओबादीलाई विश्वास गरेर सेना समायोजन गर्न नसकिने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीस“ग कुरा गर्दै देउवाले सेनालाई भने विश्वास गरेर समायोजन गर्न सकिने बताउनु भयो । सेना भित्र अर्को सेना न. . .


युथ फर ब्लडले शुभकामना साथै रक्तदाताहरुलाई सम्मान कार्यक्रम गर्ने

विराटनगर, ३ असोज । युवाहरुलाई रक्तदानका लागि प्रेरित गर्ने समुह युथ फर ब्लडले रक्तदाता तथा रगत लिने बिरामीलाई एक स्थानमा जम्मा पार्ने भएको छ । कात्तिक ५ गते शनिवार गुरुकुल विराटनगरमा एक कार्यक्रम गरि समुहले उक्त जमघट गर्न लागेको हो । ‘तिहार तथा छठको शुभकामना दिनुका साथै समुहमा आवद्द भई रगत दिने रक्. . .


पुर्वाञ्चल विश्वविद्यालय परिक्षा नियन्त्रकको कार्यालयमातालाबन्दी

विराटनगर, ३ कात्तिक । पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका विभिन्न संकायका परिक्षाफल समयमा प्रकाशित नगरेको भन्दै विभिन्न विद्यार्थी संगठनहरुले पुर्वाञ्चल विश्वविद्यालय परिक्षा नियन्त्रकको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । परिक्षाफल प्रकाशनका लागि गरिएको छलफलपछि पनि परिक्षाफल प्. . .


संवाद कार्यक्रम सम्पन्न

विराटनगर, ३ कात्तिक । सामुदायिक विकास एवम् जन सहयोग मञ्च र सृजनात्मक अनतराष्ट्रिय मञ्च काठमाडौंले संयुक्त रुपमा सामाजिक सम्वाद कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा नेपाली समाजको समस्या तथा सुधार गर्नु पर्ने विषयमा छलफल तथा सम्वाद गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्या. . .


शिशु मृत फेला

विराटनगर, १ कात्तिक । मोरङको पथरी–१ स्थित विशालचौकमा मंगलबार बिहान एक शिशु मृत फेला परेका छन् । विशालचौकस्थित पथरी खोलाको किनारमा मृत अवस्थामा पुरुष शिशु स्थानीयवासीले फेला पारेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । सो शवलाई पोष्टमार्टमका लागि उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्र लगि. . .