हिन्दूहरुले मनाउने पर्व दिपावली बत्ति बालेर घर, पसल आदि सजाउने, प्रकृति र मानवताबीचको सम्बन्ध गाँस्ने अनि दिदीबहिनी–दाजुभाईबीचको सम्बन्धलाई दर्शाउने पर्व हो । दिवावली अर्थात तिहार नेपाल, भारत तथा संसारभरीका हिन्दूहरूले मनाउँछन् । दीपावली अर्थात ‘रोशनीको पर्व’ शरद ऋतुमा हरेक वर्ष मनाइने प्राचीन प�. . .
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज तिहार लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भारी वर्षा एवं झरी नपर्ने बताएको छ । सार्वजनिक बुलेटिनअनुसार यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते भाइटीका) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पह�. . .
इशु पन्त विराटनगर । उज्यालो र फूलको पर्व मानिने तिहार नजिकिँदै गर्दा विराटनगरमा झिलिमिलि बत्तीको व्यापारमा कमी आएको छ। माटोको भाँडो, श्रृंगार तथा रङरोगन नयाँ किन्ने चलन भए पनि झिलिमिलि नबिग्रेसम्म पुरानै प्रयोग गर्ने प्रवृत्तिले यसको खपत कम भएको व्यापारीहरू बताउँछन्। इलेक्ट्रोनिक्स व्यवसायी र. . .
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् । मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावली�. . .
इशु पन्त विराटनगर। तिहार नजिकिँदै गर्दा विराटनगरको बजारमा यस वर्ष सयपत्री फूलको अभाव भएपछि प्लाष्टिकका फूलको व्यापार बढेको छ। विगतका वर्षमा सयपत्री फूलले सजिने बजार यसपटक प्लाष्टिकका फूलले रङ्गीचङ्गी बनेको हो। प्लाष्टिकका फूल प्रतिबन्धित भएपनि बजारमा छ्याप्छ्याप्ती बिक्री भइरहेको छ। विशेषगरी. . .
बरहथवा (सर्लाही) । सर्लाहीमा स्यालको आक्रमणबाट तीन स्थानीय तहका १३ जना घाइते भएका छन् । मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर घर फर्कँदै गरेका तथा घरमै बसिरहेका स्थानीयलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । स्याल�. . .
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गईरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाईनल खेलमा नेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार बंगलादेश विरुद्धको फाईनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली �. . .
विराटनगर । पत्रकार बाबुराम भण्डारी जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । प्रेस चौतारी मोरङले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा पत्रकार भण्डारीलाई पुरस्कार प्रदान गरिएको हो । चाडपर्वहरुको अवसरमा चौतारीले हरेक वर्ष आयोजना गर्दै आएको शुभकामना आदानप्रदान कार�. . .
काठमाडौँ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजा गरी मीठामीठा खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि हिन्दू धर्मावलम्बीको दोस्रो चाड यमपञ्चक (तिहार) सुरु हुने भए पनि यसवर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्�. . .
इशु पन्त विराटनगर । असजोमा आएको भारी वर्षाका कारण यसपालिको तिहारमा विराटनगरमा सयपत्री फूलको अभाव छ। विराटनगरमा आफैं फूलको व्यवसायी खेति छैन । बाहिरबाट आउनेमध्ये पनि नेपाली उत्पादन कम छ । त्यसमा पनि असोजको पानीका कारण थुङ्गा बिग्रिएर न्याउरो परेका फूल मात्रै बजारमा देखिन्छ । काग तिहारको दिन बुधबार . . .
रबिन्द्र बराल\इशु पन्त विराटनगर । हिन्दु धर्मावालाम्वीहरुको महान चाड दिपावली भित्रिएको छ । उज्यालोको पर्व तिहार र छैठमा प्रयोग हुने माटोका भाँडा प्रयोग हुन्छन् । दियो, घडादेखि अन्य विभिन्न सामाग्री बनाउन माटोसँग खेल्नेहरुको कथा भने भिन्नै छ । तिहारमा विशेष गरेर धनकी देवी लक्ष्मीको विशेष पूजा हुने . . .
काठमाडौँ । सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्�. . .