समाचार

‘१७ हजारको हत्यारा भन्नेहरूलाई प्रतिवाद नगर्ने ?’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०६२/६३अघिको ‘जनयुद्ध’मा ज्यान गुमाउनेको अपमान भइरहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालयमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘जनयुद्ध’मा ज्यान गुमाउनेहरुको नाटकीय रुपमा अपमान हुँदा पनि पार्टी. . .


एनआरटीलाई इलाम गोल्डकपको उपाधि

विराटनगर । न्युरोड टिम (एनआरटी) ले इलाममा जारी इलाम गोल्डकपको उपाधि हात पारेको छ । आज शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ४–३ गोलन्तरले पराजित गर्दै एनआरटीले उपाधि उचालेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । त्यसपछि खेलको छिनोफानो टाइब्रेकरबाट �. . .


हिसान स्पोर्टस् : अर्किड, अरनिको, शिक्षादिप, र मोडर्न एरा कलेज विजयी

विराटनगर । हिसान स्पोर्टस् मिटको १२औं संस्करण अन्तर्गत शनिबार भएको खेलमा अर्किड, अरनिको, कान्तिपुर, रेडस्टार, शिक्षादिप, माडेर्न एरा र विद्याभूमि कलेज विजयी भएका छन् । विराटनगरस्थित बैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा अर्किड र अरनिको कलेज विजयी हुँदै सेमिफानलमा प्रवेश गरे । पहिलो खेलमा अर्कि�. . .


लैङ्गिक तथा यौनिक अल्पसंख्यकले विराटनगरमा खाजाघर सञ्चालनमा ल्यायो

विराटनगर। लैङ्गिक तथा यौनिक अल्पसंख्यकले विराटनगरमा मिलिजुली एण्ड सप्तरङ्गी खाजा घर सञ्चालनमा ल्याएको छ । विराटनगर १२ स्थित रोडशेष चोकमा शुक्रबारबाट लैङ्गिक तथा यौनिक अल्पसंख्यकले खाजाघर सञ्चालनमा ल्याएको हो । खाजाघरको उद्धघाटन नेकपा माओवादी केन्द्रका सांसद सपना परियारले गरेकी हुन् । लैङ्�. . .


कोशी प्रकरणले कांग्रेस–माओवादीबिच टकराव

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सार्वजनिक रुपमै एक अभिव्यक्ति दिए । उनले कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता साझेदर दल नेपाली कांग्रेसबाट धोका भएको बताउँदै गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्था आएको उनको भनाई थियो । गृहजिल्ला रोल्पा पुगेका पुनले. . .


विश्व प्रकाशले भने : हाम्रो पुस्ताका प्रधानमन्त्री गगन नै हुन्

झापा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झापाको मेची पुलनजिकबाट नेपाली कांग्रेसको संवाद यात्रा शुरु गरेका छन् । थापाले जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको सुरुवात गरेको बताए । यात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली स�. . .


अध्यागमनमा कर्मचारी र प्रहरीबीच विवाद : छानबिन समिति गठन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारी र प्रहरीबीच भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश ग�. . .


पाथीभरामा यो वर्ष तेस्रो पटक हिमपात

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । शुक्रबार वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाक्लो हिमपात भएको हो । साँझ वर्षासँगै पाथीभरा मन्दिरसहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् । वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत�. . .


कांग्रेसले आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान आजबाट सञ्चालन गर्ने भएको छ । अभियान झन्डै दुई सातासम्म सञ्चालन गर्ने तयारी कांग्रेसको छ । शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन हुँदैछ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अभियानका क्रममा समुदायस्तरमा प्रत्यक्ष गई स्थानीय त�. . .


आज डलरको भाउ स्थिर हुँदा बढ्यो पाउण्डको भाउ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर हिजोको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ २९ पैसा र बिक्री दर १४४ रुपैयाँ ९४ पैसा रहेको �. . .


खाद्य प्रविधि नियन्त्रण कार्यालय जनकपुरधामले अखाद्य कटन क्याण्डी जफत गर्यो

जनकपुर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले अखाद्य वस्तुको रुपमा रहेको कटन क्याण्डी (हवाई मिठाई) जफत गरि नष्ट गर्ने अभियान सुरु गरेको छ । सरकारले स्वास्थयका लागि हानीकारक रहेको ठहर गर्दै कटन क्याण्डी विक्री वितरणमा रोक लगाएपछि कार्यालयले उक्त अभियान जनकपुरधाममा पनि सुरु गरेको छ ।. . .


महिला विश्वकप क्रिकेट प्रतियोगिता गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा छ :रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताएकी छिन् । शुक्रबार लोकतान्त्रिक खेलकुद संघले भरतपुरमा आयोजना गरेको मैयाँदेवि स्मृति यू–१९ प्रदेश स्तरीय क्रिकेट . . .