फुङ्लिङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङखण्डको फिदिमस्थित हेवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुलाई आवत जावत गर्न केही सहज भएको छ । तत्काल यात्रुको आवागमनलाई सहजीकरण गर्न निर्माण गरिएको फड्के पुल गत शनिबारदेखि सञ्चालनमा आएको हो । गत आसर २ गतेको बाढी पहिरोले मोटरेबल पुल बगाए पछि जिल्ला सड�. . .
-चन्द्र पौडेल धान दिवस अर्थात् मुठी रोपेर मानो उब्जाउने दिन पनि भन्छन । परापूर्व कालदेखि नै हाम्रो मुलुकमा असार १५ लाई धान दिवसको रुपमा मनाउँदै आईरहेको छ । मानो रोपेर मुरी उब्जाउने हिलो खेल्दै, दहि चिउरा खादैँ र धान रोपेर मनाउने परम्परा छ । रोपाई गर्ने व्यक्तिहरु रोपाई गर्दागर्दै खाजा खाने समयमा दही च�. . .
प्रकाशकीय बाह्र वर्ष अगाडी २०६८ असार १५ गते दहि चिउरा खाएर सुरु गरिएको आवर विराटनगर आफ्नो यात्रामा अबिराम छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको भवनको एउटा हलमा सिमित व्यक्तिबीच सुरुवात गरिएको पूर्वाञ्चलको पहिलो अनलाइन मिडियाको आधार क्षेत्र भने विराटनगरलाई रोजिएको थियो । समाचार, सूचना, लेख–रचना तथा �. . .
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभएको छ । बिहीबार टोकियोस्थित नेपाली दूतावास, जाइका एन्ड जेट्रो र युएनआइडीओको संयुक्त आयोजनामा जापानको टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स�. . .
विराटनगरबाट प्रकाशित आवर विराटनगर अनलाइन असार १५ गते, आज १२ औं वर्षमा प्रवेश गरेको छ । एघार वर्षको सुखद् अनुभव र शिक्षा लिएर १२ औं वर्षको यात्रा तय गर्ने अवसर प्रदान गर्नुहुने सम्पूर्ण पाठक र शुभेच्छुकप्रति आभार व्यक्त गर्दछौं । सञ्चारमाध्यमको सबैभन्दा ठूलो सम्पति पाठक हुन् । पाठक बिना सञ्चारमाध्यम. . .
काठमाडौँ । एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको यस आइकन हेर्नमात्रै दैनिक २५ हजार व्यक्तिले औसतमा १�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन्। त्यसका लागि प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा मुख्यमन्त्रीले जवाफ दिनेछन् । बिहिबार मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथिको छलफलपछि आधा घण्टाका ला�. . .
-सुरज दाहाल सिबिएसले प्रकाशित गरेको जनगणनाको प्रतिवेदन अनुसार नेपालमा १५ प्रतिशत घरपरिवारसँग मात्र ल्यापटप छ ७३ प्रतिशतसँग स्मार्ट मोबाइल छ, ३७ प्रतिशत घर परिवारसँग मात्र इन्टरनेटको पहुँच छ । ११ लाख ९१ हजार घरपरिवारमा कोशी प्रदेशको जनसंख्या लगभग ५० लाख छ । ११ प्रतिशतको घरमा ल्यापटप छ ७२ प्रतिशतसँग स. . .
चितवन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीलाई धितोमा नभएर परियोजना हेरेर ऋण दिनुपर्ने बताउनुभएको छ । नेपाल युवा उद्यमी मञ्च चितवनले बिहिबार यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाँले राम्रो परियोजनाका लागि पैसाको अभाव हुन नहुने बताउनुभयो । बैंक र वित्त. . .
काठमाडौँ । आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका लागि छाक जु. . .
काठमाडौँ । आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन् । द�. . .
विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको बैठक विशेष कारणवश भोलि शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको छ । प्रदेशसभाको आज बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएकोमा बेलुकी ८ बजे बस्ने भनी सूचना जारी भएको थियो । बेलुकी ९ः३० बजे प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी अर�. . .