समाचार

चलचित्रमा पात्र चयन कसरी हुन्छ ?

काठमाडौँ । चलचित्रको प्रमुख आकर्षण नै कलाकार हुन्छन् । त्यसैले पोस्टरमा उनीहरूलाई प्रस्तुत गर्ने गरिन्छ । कुनै भूमिकाले कलाकारलाई असफल बनाउँछ भने कुनैले दर्शकको मन मात्र नभई अवार्ड नै जित्न सफल हुन्छन् । चलचित्रमा देखिने कलाकारले ती भूमिका कसरी पाउने गर्छन् ? निर्देशकले चरित्र चयन कसरी गर्ने गरेका. . .


विराटनगरको पोखरिया मावीमा अनलाइन दुर्व्यवहार सम्बन्धी सचेतना कार्यक्रम

विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन्शले शुक्रबार श्री पोखरिया माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई अनलाइन दुर्व्यवहारको बारेमा सचेतना मुलक कार्यक्रम गरेको छ। डिजिटल सुरक्षा शिक्षाबाट सुरु हुन्छ भन्ने मान्यताका साथ वर्ल्डलिङ्कले वर्ल्डलिङ्क इन्टरनेट एके�. . .


पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको पहल गर्छु : प्रधानमन्त्री

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको लागि विशेष पहल गर्ने बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटमा उहाँले आँफू छिट्टै चीन भ्रमणमा जाने र त्यहाँका उच्चअधिकारीलाई पोखरा एयरपोर्टबाट. . .


सबै राजनीतिक दलबाट असल संसदीय अभ्यासको अपेक्षा गरेको छु : सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गर्नुभएको छ । ‘संसद दिवस–२०८०’ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदी�. . .


एस्पायरमा बृक्षारोपण गर्दै मनाइयो असार १५

विराटनगर १४ मा अवस्थित एस्पायर कलेजमा असार १५ को अवसरमा वृक्षारोपण गरिएको छ । ठूलो क्षेत्रफलमा फैलिएको कलेजको क्षेत्रमा वृक्षारोपण गरिएको छ । सो कार्यमा कलेज प्रशासन ,विधार्थी र कर्मचारीले वृक्षारोपण कार्यमा सहभागी भएका थिए । वृक्षारोपण पश्चात् दहि चिउरा खाएर कार्यक्रमलाई समापन गरिएको थियो । असार. . .


बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्छ : अध्यक्ष ओली

रत्ननगर ।नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकको ब्याजदर एकल अङ्कमा सीमित हुनुपर्ने बताउनुभएको छ । चितवनका उद्योगी व्यवसायीले शुक्रबार साँझ भरतपुरमा आयोजना गरेको छलफलका क्रममा अध्यक्ष ओलीले बैंकले दुई अङ्कको ब्याजदर लिनु राम्रो नभएको बताउनुभयो । “बैंकले आठ–नौ प. . .


पप्पु कन्ट्रक्सनका कर्मचारी पक्राउ

काठमाडौं । नेपाल प्रहरीले आज काठमाडौँको बानेश्वरबाट पप्पु कन्स्ट्रक्सनका एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उक्त कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बाँकेम�. . .


कोशी प्रदेश : अर्को सरकार नबन्दासम्म वर्तमान मन्त्रिपरिषद्लाई काम गर्ने जिम्मेवारी

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले अर्को मन्त्रिपरिषद् गठन नहुँदासम्म वर्तमान प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोक्नुभएको छ । प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १६९ को उपधारा(३) बमोजिम सो जिम्मेवारी तोक्नुभएको हो । प्रदेश प्रमुखको कार्यालयका . . .


ओबी र म

डेढ दशक जस्तो अघि विराटनगरको नेटक्रेकर साईबर क्याफेंमा नियमित ईन्टरनेट चलाउदथें । साथ साथै पत्रकारिता पनि पढिरहेको थिए । गरिरहेको थिए । त्यस समय एकदमै सक्रिय र फुलटाईम पत्रकारिता गर्दथे । तर मिडिया पुरानै शैलीमा चलिरहेका थिए । फेसबुक र ट्विटर थिए तर यहाँ त्यसको प्रयोग मिडियाका रुपमा त्यति साह्रो भए�. . .


ललिता निवास प्रकरण : बन्दीप्रत्यक्षीकरणमा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वाेच्च अदालतले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले उक्त रिटमाथि आज सुनुवाई गर्दै सर्वाेच्चबाट के, कसो भएको हो ? आधार, कारण र प्रमाणसहित पेश गर्नेगरी �. . .


१२ बर्ष अघिका कलिला विरुवाहरूले जन्माएको आवर विराटनगर

-भेषराज पोखरेल १२ बर्ष अघि युवा मध्येका पनि कलिला विरुवाहरूले जन्माएको आवर विराटनगरले यसरी अन्तर्राष्ट्रिय ख्याति कमाउला भन्ने पटक्कै सोचेको थिइनँ। हो, ओबीले निष्पक्ष समाचार संप्रेषणमा स्थानीय आवश्यकतालाई सजिलै पूरा गर्ने कुरामा चाहिँ म ढुक्क थिएँ। तर समयको प्रवाहसँगै ओबी जुन रूपमा हुर्कियो त्यस�. . .


असार पन्ध्र

-बीरबल खड्का असार पन्ध्र, धान दिवस, सिम सिम झरीमा हिलो माटो खेत मै हो जोत्ने खन्ने धान रोप्ने,नै हो मानो खाएर मुरी उब्जाउने, कति पबित्र छ असार पन्ध्र , तपाईं हामी बाउसे रोपार नै हो । धान रोपेर धान दिवस मनाउने दही सग चिउरा मिसाउने आज असार पन्ध्र । धान रोपेर नै मनाउने हो ।। असार पन्ध्र अवस्था चहि यस्तो छ क�. . .