समाचार

विराटनगर–१३ मा सँधियारबीचको बाटो विवाद : उच्च अदालतको आदेश अवज्ञा गर्दै विस्तार जारी

विराटनगर । विराटनगर–१३ का वडा अध्यक्ष सुर्यलाल यादवले उच्च अदालत विराटनगरको अल्पकालिन अन्तरिम आदेश अवज्ञा हुनेगरि विवादीत जग्गामा सडक विस्तार तथा नाला निर्माणको काम गरेका छन् । बाटोको विषयमा सँधियारबीच भएको विवाद महानगरपालिकाको न्याययिक समिति हुँदै जिल्ला अदालत र उच्च अदालतसम्म पुगेको थियो । वि. . .


गठबन्धनको छायाँले कांग्रेसको मौलिकता ग्रसित : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठक नेपाली कांग्रेसकै लागि चुनौतीको रुपमा देखिएको बताएका छन् । आइतबार नेपाली कांग्रेसको महासमिति बैठकको पूर्वसन्ध्यामा आयोजित चियापान कार्यक्रममा बोल्दै उनले, गत वर्षका महाधिवेशन र महासमिति बैठकभन्दा यसपालिको महासम�. . .


विज्ञान प्रदर्शनीले विद्यार्थीमा खोज र अनुसन्धानमा लाग्न थप प्रेरित गरेको छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाले अन्तरविद्यालयस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनीको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । विराटनगरस्थित आदर्श माविमा आयोजित प्रदर्शनीमा विराटनगर क्षेत्रका ३५ वटा विद्यालयले सहभागिता जनाएका छन् । ९ देखि १२ कक्षा अध्ययनरत विद्यार्थी. . .


अन्तर-स्कुल क्रिकेट प्रतियोगिता : सरस्वती र सत्यनारायण स्कुल विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर-स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती मावि र सत्यनारायण मावी विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा सरस्वती माविले मदरल्याण्ड एकेडेमीलाई ४८ रनले पराजित गरेको छ । टस ज�. . .


२७ दशमलव २१ अङ्कले घट्यो नेप्से

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा साताको पहिलो दिन दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इन्डेक्स ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा अडिएको छ । सबै कम्पनीको सेयरमा नकारत्मक सर्किट लागेको दिन दुई कम्पनीको सेयर भने सकारात्मक �. . .


हवाई भाडामा विद्यार्थीलाई ३३ प्रतिशत छुट दिनुपर्ने

काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले कर्णाली प्रदेशलगायत दुर्गम क्षेत्रमा हवाई भाडामा विद्यार्थीहरुलाई ३३ प्रतिशत छुट गराउन सरकारलाई दबाब दिने भएको छ । यही फागुन २ गतेदेखि ४ गतेसम्म ललितपुरमा सम्पन्न अनेरास्ववियुको तेस्रो पूर्ण बैठकका नि. . .


‘अनुगमन तथा मूल्यांकन विधेयक सम्बन्धी प्रतिवेदन’ प्रतिनिधि सभामा

काठमाडौं । ‘अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ प्रतिनिधि सभामा पेस भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेस गरेका हुन् । प्रस्तुत प्रतिवेदनमा सांसदहरुका सुझावहरुलाई समेट्ने प्रयास गर्ने ख�. . .


पूर्व शिक्षकलाई सम्मान गर्दै नमुना विद्या मन्दिरले मनायो अभिभावक दिवस

विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोलास्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा नमुना विद्या मन्दिरले दुई जनालाई सम्मान समेत गरेको छ । नमुना विद्या मन्दिरमा लामो �. . .


नीलगाई र बाँदरले पुर्‍याएको क्षतिको राहत दिइने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई क्षेत्रमा नीलगाई र पहाडी क्षेत्रमा बाँदरले पुर्‍याएको क्षतिको राहत दिने व्यवस्था मिलाइएको बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसद किशोर सिंह राठोरको वन्यजन्तुले गरेको क्षतिबापतको राहत दिन कार्यविधि संशोधन गरिसकेको भन्दै आउँदा दि. . .


इलाम २ मा उपनिर्वाचन : यस्तो छ आकांक्षीहरुको दौडधुप

इलाम । निर्वाचन आयोग रिक्त रहेका २३ तहको उपनिर्वाचनको मिति तय गर्ने अन्तिम तयारीमा छ । मिति तय गर्नेबारे राजनीतिक दल र सरकारसँग आन्तरिक परामर्शमा छ । संभवत बैशाखको पहिलो वा दोस्रो हप्ताभित्र उपनिर्वाचन सकिसक्ने आयोगको तयारी छ । राष्ट्रिय सभा निर्वाचन समापनसँगै आयोग उपनिर्वाचनमा जुटेको हो । उपनिर्�. . .


यु–१८ मेयर कप बास्केटबल प्रतियोगितामा सहभागी जनाउने विराटनगरका खेलाडीको विदाई

विराटनगर । कीर्तिपुर नगरपालिकाले आयोजना गरेको दोस्रो राष्ट्रव्यापी अन्तर स्थानीय तह यु–१८ मेयर कप बास्केटबल प्रतियोगितामा सहभागी जनाउन लागेका खेलाडीहरुको विदाई गरिएको छ । विराटनगर महानगरपालिका र कोशी प्रदेश बास्केटबल संघले एक कार्यक्रमको आयोजना गरी २ जना प्रशिक्षकसहित १२ जना खेलाडीलाई विदाई गर�. . .


उद्योगी-व्यवसायी घरानाका लागि कर्जा सीमा तोकिएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकै व्यक्ति वा समूह, बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन् । उनले यस दिशामा थप नीतिगत र कानूनी सुधारका कार्य भइरहेको जानकारी दिए। प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदको प्रश्�. . .