कास्की । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलाडीको भविष्य सुनिश्चित हुने गरी सरकारले कार्यक्रम ल्याउने बताउनुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने खेलाडीको खेलपछिको जीवन सरल र सहज हुने गरी सरकारले कानुनी व्यवस्था गर्ने उहाँले स्पष्ट पार्नुभय�. . .
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशप्रति समर्पित राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताउनुभएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले इमान्दारितमका साथ देशप्रति समर्पित र जनतालाई सुखी बनाउन सक्ने राष्ट्रिय शक्ति निर्माण आवश्�. . .
काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । यसका कारण हाल गण्डकी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान व�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचन २०८४ मा वडादेखि केन्द्र्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गर्नुभएको छ । रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्ष�. . .
-कविता केशरी वियोगी कहानी छ उनको र मेरो। भिजेको सिरानी छ उनको र मेरो। परेली उघारी नहेरे कसैले दुखेसो र पानी छ उनको र मेरो। न वर्षा छ आँघी नकाली घटा छ मनैमा तुफानी छ उनको र मेरो। नसम्झी कुनै दिन बितेको कहाँ छ बसेको कुबानी छ उनको र मेरो। छ घुर्रो अडेको समातेर नेती बिचैमा मदानी छ उनको र मेरो।. . .
-बिबेक पोखरेल प्रेम एक जटिल भावना हो जुन मानव इतिहास भर अनगिन्ती छलफल र बहसको विषय भएको छ । कसै-कसैको तर्क छ कि प्रेम मानव अस्तित्व र खुशीको लागि आवश्यक छ, जबकि अरूले तर्क गर्छन् कि यो केवल एक जैविक आवेग हो जसले कुनै वास्तविक उद्देश्य पूरा गर्दैन। तपाई यस मुद्दामा जहाँसुकै खडा भए तापनि तथ्य यो छ कि धेरै मान�. . .
-द्वारिका नेउपाने उ त्यहाँ पारी खुसी वारि नि खुसी बुज्नु पर्छ ढुङ्गा मा नि देउता पाइन्छ उ त्या बिजुली बत्ति देख्दा नि लडनुपर्छ हेर्नु पर्छ दियो मा नि लक्ष्मी पाइन्छ उ त्या पारी काली गण्डकी अबिरल बग्छिन हेर्नु पर्छ खोज्नु पर्छ सालिग्राम पाइन्छ उ त्या पारी जङ्गल छ बन्यजन्तु छ बुज्नु पर्छ बाटो नाप. . .
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्रका सबै विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिँदै अनुपस्थित शिक्षक र कर्मचारीलाई पदमुक्त गर्ने बताउनुभएको छ । प्रमुख साहले विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न बाधा पु¥याउने संस्था तथा कर्मचारीलाई कारबाही गर्ने च�. . .
काठमाडौं । नेपालमा पहिलो पटक मङ्कीपक्स भाइरस सङ्क्रमण देखिएको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६० वर्षीया विदेशी महिलामा मङ्कीपक्स भाइरस (एमपक्स) को सङ्क्रमण देखिएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले मङ्क�. . .
-किस्मत खतिवडा तिमीहरु यसरी सडकमा आउदैमा नारा जुलुस लाउदैमा न त हामी सुध्रिन्छौ न त भ्रष्टचार नै गर्न छोड्छौ तिमीहरुलाई के लाग्छ? तिमीहरु भ्रममा छौं हामी त थेत्तरो भैसक्यौ एउटा कानले सुन्छौ अर्को कानले उडाउछौं बरु तिमीहरु थाक्न सक्छौं गल्न सक्छौ जुलुस लगाएर तर, हामीलाई कुनै असर पर्दैन भ्रष्टचार . . .
क्यानाडाको जनसङ्ख्या चार करोड पुगेको छ । सन् २०२३ जुन १६ गतेसम्मको तथ्याङ्क हेर्दा कुल जनसङ्ख्या ४ करोड पुगेको देखिएको छ । क्यानाडाको जनसङ्ख्या हाल तीव्र गतिमा बढिरहेको छ । सन् २०२२ मा क्यानाडालीहरूको सङ्ख्या १,०५०,११० ले बढेको हो । यो सङ्ख्या क्यानाडाको इतिहासमा पहिलो पटक यसरी तीव्र गतिमा बढेको ह�. . .
काठमाडौं । सबै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट ल्याइसकेका छन् । कोशी प्रदेशले गत बिहीबार अध्यादेशमार्फत बजेट ल्याएको छ भने बाँकी छ प्रदेशले शुक्रबार प्रदेशसभामा विनियोजन विधेयक प्रस्तुत गरेका छन् । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारकै बजेटक. . .