काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठलाई समेटिनुपर्ने माग राख्दै आन्दोलन कार्यक्रमहरू सार्वजनिक गरेको छ। फोनिजले शुक्रबार प्रेस विज्ञप्ति जारी गरि आन्दोलन कार्यक्रम सार्वजनिक गरेको हो। फागुन १४ गते सोमबार ब�. . .
हिउँदयाममा औसतभन्दा धेरै वर्षा हुने मौसमविदको मौसम पूर्वानुमानयो वर्ष असफल भयो ।हिउँदमा बढी पानी पर्नुको साटो त्यसको विपरित निकै कम पानी परेर टरेको छ । न त समयमै चाहिनेजति वर्षा भयो नत सिजन अनुसार हिमपात पर्याप्त मात्रामा भयो । यसको मारमा आम किसान र हिमालीक्षेत्रका मानिसहरु परेका छन् । यसो हुनुको म�. . .
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ मा मालबाहक ट्रक पल्टिँदा किचिएर घाइते भएका तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । भारतीय नम्बर प्लेट नम्बर आर.जे. २९ जी.बी. १५६१ को मालबाहक ट्रक पसलमा पल्टिँदा किचिएर घाइते भएका चार जनामध्ये स्थानीय ४ वर्षीय निशान्त अधिकारी र इसिता अधिकारीको घटनास्थलमै मृत्यु . . .
प्रेम देवान विराटनगर । राजस्थानको खाटुमा भगवान कृष्ण र बर्बरिकको पूजा गर्ने तीर्थस्थलका रुपमा खाटु श्याम मन्दिर प्रसिद्ध छ । त्यस्तै हनुमानको अर्को रुपमा राजास्थानकै सालासरमा सालासर बालाजी मन्दिर स्थापित छ । श्री श्यामभक्तहरू ती मन्दिरहरूलाई तीर्थस्थलका रुपमा मान्दै आएका छन् । नेपालबाट पनि राजस�. . .
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको स्थायी समितिको बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित गरिएको पार्टीले जनाएको छ । नेताहरुको जिम्मेवारी हेरफेरका विषयमा छलफल गर्न शुक्रबार. . .
गाजा । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ । प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजरायली विमानहरूले दिर अल–बाला सहरमा धेरै आवासीय घरमा हमला गर्दा घरहरू पूर्णरूपमा क्षतिग्रस�. . .
काठमाडौँ । आगामी चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले दुई चरणमा गरी सात सहरमा ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । फिल्म निर्माण समूहका अनुसार यही फागुन २१ गतेदेखि दुई चरणमा ‘महाकमेडी यात्रा’ सुरु हुन लागेको हो । निर्माता म्याक्स दीपेश खत्रीका अनुसार पहिलो चरणमा ‘महाकमेडी यात्रा’ फागुन २१ गते प�. . .
काठमाडौँ । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ । अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । “अवैध बाटो �. . .
विराटनगर । विराटनगर विमानस्थलको डिर्पाचरतर्फ प्रवेश गर्ने स्थानको हेण्ड ब्यागेज एक्स–रे मेशिन १५ दिनदेखि बिग्रिएर थन्किएको छ । मुख्य प्रवेशद्वारमा एउटा र डिर्पाचर प्रवेश गर्ने स्थानमा एक्स–रे मेसिन थिए । जसमध्ये डिर्पाचर कक्षतर्फ प्रवेश गर्ने बेलामा हेण्ड ब्यागेज परीक्षण गर्ने मेसिन बिग्रिएको. . .
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-८ स्थितमा सवारी दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजे नेपालटारबाट सदरमुकाम तर्फ आउदै गरेको प्रदेश १-०५-०१ क ००३५ नम्बरको ट्रकमा सोही दिशा तर्फ आउदै गरेको को.२८ प ७०८६ मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक उद�. . .
काठमाडौं । चार वर्षअघि रिलिज फिल्म ‘लभ डायरिज’बाट सौरभ चौधरीले नेपाली फिल्ममा निर्देशकका रुपमा ‘डेब्यू’ गरे । सुशील श्रेष्ठ र रुबिना थापा स्टारर यो फिल्मबाट उनले राम्रै चर्चा पाए । यिनै सौरभ यही फागुन १८ गतेबाट फिल्म ‘अगस्त्यः च्याप्टर १’ लिएर दर्शकमाझ आउँदैछन्। सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्न. . .
काठमाडौं । आइसीसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत एक दिवसीय खेलमा नामिबियाले नेदरल्याण्ड्सलाई २०४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित समय भन्दा ढिला गरी सुरु भएको खेल ४५ ओभरमा झारिएको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा सवै विकेट गुमाएर २०३ रनमात्. . .