समाचार

´मन्दिर र सामुदायिक भवनकाे याेजना काटेर १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार गर्नु अपराध हाे ?`

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले साना सडक, मन्दिर र सामुदायिक भवनकाे याेजना काटेर १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार गर्नु अपराध हाे भन्दै प्रश्न गरेका छन् । झापाकाे शिवसताक्षी गाउँपालिका ३ पाराबारीमा मुख्यमन्त्रीसँग याेजना र विकास सम्बन्धी जनता संवाद कार्यक्रममा उनले मुख्यमन्त्�. . .


मुक्तक

-रमिता खड्का मुक्तक १ बरु शरणार्थी बन्न परोस अर्को महिनामा खाडीमै जिन्दगी बितोस अर्को महिनामा "हे भगवान"म तिमीलाई एउटै कुरा माग्छु मलाई देस छोड्न मिलोस अर्को महिनामा मुक्तक २ दिएर पिडा अत्याचार गोली बर्साउछ कस्लाइ माग्नु र गुहार गोली बर्साउछ आमा म बिदेश जाने कुरा कतै नभन्नु सुन्यो भने मेरो सरका�. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा रहेको छ । बेलायती पाउण्ड . . .


सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि सुरु

काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान गर्नुभएको हो । यस हिउँदे अधिवेशन सञ्चालनका लागि गर्नुपर्ने प�. . .


स्टार्टअप उद्यम कर्जाका लागि प्रस्ताव आह्वान : ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म पाइने

काठमाडौँ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नवप्रवर्धन (स्टार्टअप) उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको छ । प्रतिष्ठाले शुक्रबार सूचना सार्वजनिक गरेर परियोजनाले प्रस्ताव पेस गर्न आह्वान गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यममा सहुलियतपूर्ण �. . .


प्रधानमन्त्री कप : उपाधिको लागि आज पुलिस र आर्मीको खेल्दै

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । छैटौं संस्करणको फाइनल खेल आज बिहान ९:१५ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । पुलिस र आर्मीले उपाधिका लागि आमने सामने हुनेछन् । अपराजित पुलिसले लिगका सबै ९ खेल �. . .


शान्ति सेनामा तैनाथ सुवास थापाको मृत्यु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेबनानमा तैनाथ पुरानो गोरख गण (शान्ति सेना) ६४औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको मृत्यु भएको छ। दोलखा निवासी थापा उक्त गण हडक्र्वाटरको बङ्करमा ड्युटीमा रहँदा माघ १८ गते आफैँले बोकेको हतियारबाट गोली लागि घाइते फेलापरेका उहा�. . .


विराटनगरको भानु कलेजमा वक्तृत्वकला र कविता प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगरस्थित भानु कलेजले वक्तृत्वकला र कविता प्रतियोगिता सम्पन्न गरेको छ । शुक्रबार आयोजित कार्यक्रममा ‘नेपाली युवाहरुको विदेशमोह र यसले नेपालको समृद्धिमा पारेको प्रभाव’ विषयक वक्तृत्वकलामा आफ्नो विचार प्रस्तुत गरेर रोश्ना पौडेल प्रथम भइन् । १३ जना प्रतिस्पर्धीले भाग लिएको प्रतिय�. . .


सेवा सुविधाकै लागि कोशी प्रदेशमा जारी अध्यादेश फिर्ता गर

कोशी सरकारले प्रदेशसभामा पदाधिकारीको संख्या बढाउँदै सेवा सुविधा प्रदान गर्न अध्यादेश जारी गरेपछि त्यसको आलोचना सर्वत्र भईरहेको छ । प्रदेशसभामा पदाधिकारी यकिन गरेर उनीहरुले पाउने सेवा सुविधा प्रदान गर्ने सरकारको यो कदम सरासर गलत देखिन्छ । यसको आलोचना समेत उतिकै भईरहेको छ । प्रदेशसभाका पदाधिकारी त�. . .


विराटनगरका युवाहरुले दीर्घकालीन योजनासहित शनिबार नहर सरसफाइ गर्ने

विराटनगर । मोरङ सिचाइ योजना अन्तर्गतको हाइवे पश्चिम नहर विराटनगरका युवाहरुले दीर्घकालीन योजनासहित नहर सरसफाइ गर्ने भएका छन् । विराटनगर महानगरपालिकाको सहयोगमा युवाहरुको समुह 'अचेत नागरिक समुह' र ' पाइला परिवर्तनको लागि' को संयुक्त आयोजनामा विभिन्न चरणमा जनचेतना र दबाब मुलक कार्यक्रमसहित नहर सरसफा. . .


जग्गा हिनामिना गरेकाले अरुण चौधरी पक्राउ गरिएको हो : सीआईबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले अरुण चौधरीलगायतलाई पक्राउ गर्नुको कारणबारे स्पष्ट पारेको छ। शुक्रबार सिआईबीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामो समयको अनुसन्धानको आधारमा चौधरीलगायत बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा संलग्नलाई पक्राउ गरिएको स्पष. . .


मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट : विराटनगर र जहदा विजयी

विराटनगर । मोरङ जिल्लास्तरीय बी डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत विराटनगरको वैजनाथ क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा विराटनगर क्रिकेट क्लब (बीसीसीए) र जहदा विजयी भएका छन् । पहिलो खेलमा बीसीसीएले युनाइटेड क्रिकेट क्लवलाई ७८ रनले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको विसिसिएले निर्धारित २५ ओभ�. . .