समाचार

नेपाली संस्कृति पछ्याउँदै शरणार्थी शिविरदेखि अमेरिकासम्म

काठमाडौँ । भनिन्छ, चाहनालाई अभाव र परिधिभित्र सीमित गर्न सकिँदैन । अठोटका साथ लम्किएका पाइला र त्यसप्रतिको आफ्नै विश्वास सफलताको कारक हो । आफूभित्र रहेको इच्छालाई मेहनतबाट प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् यी युवा । जसले नेपालमा भुटानी शरणार्थी भएर रहँदा होस् या अमेरिकामा पुनर्वास भएपछि सम. . .


नेपालको अर्थतन्त्रमा निजी क्षेत्र : ३२ गुणाले बढे व्यवसाय

काठमाडौँ । नेपालको कुल गार्हस्थ्य (जीडीपी) उत्पादनमा निजी क्षेत्रको हिस्सा ८१ दशमलव ५५ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहायतामा तयार पारेको अध्ययन प्रतिवेदन बिहीबार साँझ एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त�. . .


दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार बिहान साढे ६ बजेतिर १४ जना सवार गाडी सिमिङ गाउँको सडकखण्डको भीरको किनारमा पल्टिँदा सो दुर्घटना भएको हो । उक्त दुर्घटनामा ज्यान गुमाउनेको �. . .


दक्षिण एशियाली क्षेत्रका पत्रकारिताका चुनौतीबारे सम्मेलन

आगरा (भारत) । दक्षिण एशियाली मुलुकबीच आपसी सद्भाव र सहकार्य वृद्धि गरी साझा समृद्धि हासिल गर्नुपर्ने निचोडसहित ‘इन्डो–नेपाल–बङ्गलादेश मिडिया कन्क्लेभ–२०२३’ सम्पन्न भएको छ । सम्मेलनको मुख्य विषयवस्तु ‘समसामयिक परिदृष्यमा मिडियाका चुनौती र समाधान’ रहेको थियो । भारतस्थित प्रेस क्लब अफ, आगरा र उत्त�. . .


दुई नेपाली चलचित्र आजदेखि प्रदर्शनमा

काठमाडौँ । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन भएका छन् । फरक विधाका दुई चलचित्रले नेपाली दर्शकलाई आकर्षित गर्ने विश्वास निर्माण समूहको छ । निर्देशक रामराघव आचार्यले निर्देशन गर्नुभएको चलचित्र ‘ए साथी सुन’ प्रेमकथामा आध. . .


विराटनगरमा भर्ना सकिएपछि संस्थागत विद्यालयको शुल्क निर्धारण

विराटनगर । शैक्षिकसत्र सुरु भएको २६ दिनपछि विराटनगर महानगरपालिकाले २०८० का लागि संस्थागत विद्यालयका लागि निर्धारण गरेको मासिक शुल्क सार्वजानिक गरेको छ । अभिभावकले विद्यार्थी भर्ना गरेर वर्षभरीको वा आधा वर्षको शुल्क बुझाई सकेपछि महानगरपालिकाले शुल्क निर्धारण गरेर सार्वजानिक गरेको हो । शिक्षा नि�. . .


नेपालको व्यापार वृद्धिका लागि एडिबीको तीस करोड डलर

एशियाली विकास बैंक (एडिबी)ले नेपालको अन्तरराष्ट्रिय व्यापार वृद्धिका लागि आवश्यक पर्ने यातायात सम्पर्क सञ्जाल सुधार गर्न तीस करोड अमेरिकी डलर ऋण प्रदान गर्ने भएको छ । भारत र बङ्गलादेशसँगको व्यापारिक मार्ग सुधारका निम्ति उक्त रकम ऋण उपलव्ध गराउने निर्णय भएको हो । दक्षिण एशियाली उपक्षेत्रीय आर्थि�. . .


विराटनगर आँखा अस्पतालद्वारा एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

काठमाडौँ । नेपाल नेत्रज्योति सङ्घले एक सय ५४ जना बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेको छ । सङ्घ, विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा एक सय ५४ बिरामीको मोतियाविन्दु. . .


वैदेशिक रोजगारीको प्रलोभन देखाएर ७६ करोड ठगी

काठमाडौँ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर चालु आर्थिक वर्षको १० महिनामा गैरकानूनी बिचौलिया र एजेन्टहरूले झण्डै रु ७६ करोड ठगी गरेको पाइएको छ । वैदेशिक रोजगार विभागमा चालु आवको साउनदेखि वैशाखसम्म दर्ता भएका नौ सय २५ उजुरीमा रु ७५ करोड ७७ लाख ४१ हजार २१४ ठगी रकम दाबी गरिएको विभागले जनाएको छ । यो रकम �. . .


हात्ती प्रजनन् केन्द्रमा ४१ हात्ती जन्मिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन् केन्द्र खोरसोरमा ४१ वटा हात्ती जन्मिएका छन् । विसं २०४४ मा प्रजनन् केन्द्र स्थापना भएयता ती हात्ती जन्मिएका हुन् । विसं २००६ देखिका हात्तीहरु अहिले खोरसोरमा रहेका छन् । खोरसोरमा रहेका ५५ वटा हात्तीमध्ये पाँच वटा विदेशबाट ल्याइएका हुन् भने अ�. . .


मिथिलाञ्चलमा आज बरसाइत पर्व मनाइँदै

जलेश्वर । पतिको दीर्घायुको कामना र दाम्पत्य जीवनको सुख समृद्धिका लागि मिथिलाञ्चलका महिलाले आज बरसाइत (बटसावित्री) पर्व मनाउँदै छन् । जेठ कृष्णपक्ष आमावश्याका दिन मनाइने बरसाइत पर्व नवविवाहिता र अन्य महिलाले फरक विधिअनुसार मनाउने चलन छ । नवविवाहिता महिलाले पहिलो वरसाइत (बिहेपछि आउने पहिलो पर्व) अनि. . .


एनएमबि बैंकद्धारा झापाको कमल नगर अस्पताललाई आर्थिक सहयोग

झापा । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत कमल गाउँपालिकाको श्री कमल नगर अस्पतालमा एक लाख ८० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त सहयोग त्यस अस्पतालमा बिरामी कुरुवा घर प्रतिक्षालय निर्माण गर्नको लागि हस्तान्तरण गरिएको एनएमबी बैंकले जनाएको छ । उक्त कार्यक्रममा बैं. . .