काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट भैरहवा उडानका लागि मात्र हो. . .
मङ्गलबारे । इलाम रोङ-६ का दावा स्याङ्बोले एक सय पचास घारमा मौरी पाल्नुभएको छ । विसं २०७६ सालबाट आधुनिक मौरीपालन गर्दै आउनुभएका उहाँले सेरेना जातका मौरी पाल्नुभएको हो । पाँचवटा छुट्टाछट्टै स्थानमा करिब ४० वटाका दरले घार व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “मौरीलाई स्याहारका लागि ख. . .
विराटनगर । नेपाली काँग्रेस संसदीय दलको बैठकले एमाले नेतृत्वमा रहेको माओवादी र जसपालाई प्रदेश सरकारबाट बाहिरिन आग्रह गर्ने निर्णय गरेको छ । आज (बिहिबार) बसेको काँग्रेसको संसदिय दलको बैठकले सरकारमा रहेको माओवादी केन्द्र र जसपालाई सरकार छोड्न पत्र पठाउने निर्णय भएका काँग्रेसका सांसद भीम पराजुली जान�. . .
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुनेभएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताउनुभयो । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४�. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलब ३२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २३ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलब १८ मा पुगेको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शे�. . .
विराटनगर । विराटनगरकी मोडल सुम्निामा खापुङ्ग ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ मा ३ वटा टाईटल सहित थर्ड रनगरअप हुन सफल भएकी छन् । विराटनगर ११ पिचरा निवासी २४ वर्षीय खापुङ्गले काठमाडौँमा सनुर्भी इन्टरनेशनल प्रालिको आयोजमा गरेको ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’मा थर्ड रनरअप भएकी हुन् । उनले मल�. . .
विराटनगर । विराटनगरको ट्राफिकचौकमा चक्कु प्रहार हुँदा एकजना घाईते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता रन्जनकुमार दाहालका अनुसार विराटनगर–१५ का ३२ वर्षीय राहुल रायलाई उनकै साथीले हतियार प्रहार गर्दा हातमा चोट लागेको हो। प्रहरीले हतियार प्रहार गर्ने विराटनगर–१२ का २८ वर्षीय जितेन्द्र कामतलाई पक्र. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्र भित्रका बिद्युत पोलमा धमाधम ‘पेन्टिङ्ग एण्ड नम्बरिङ्ग’ भईरहेको छ । महानगरले प्रत्येक वडाका मुख्य सडक, सहायक, शाखा र उपशाखा सडकमा गाडेका पोलमा रङ्ग पोत्ने र वडा नम्बरसहित पोल संख्या लेख्ने काम गरिरहेको हो । नेपाल बिद्युत प्राधिकरणले प्रसारण लाइन विस्तारका ल. . .
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरले सो व्य�. . .
झापा । झापाको तीन वटा नगरपालिकाले विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा फोहरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन्। कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले सो लगानी गरेका हुन् । कनकाई नगरपालिका–२ मा बायोग्यास उत्पादनगृह छ । कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक तत्कालीन राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा नागरिकतासम्बन्धी समस्या समाधान हुन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा जसपाका सांसद दीपक कार्कीले बाबुले वंशजको नागरिकता पाउँदा छोराछोरीले जन्मसिद्ध नागरिकता पाएका छन�. . .
काठमाडौँ । रङ्गमञ्चमार्फत चलचित्रमा उदाउने कलाकारको सूचीमा अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, कार्म, विपन कार्की, खगेन्द्र लामिछाने, मेनुका प्रधान, लक्ष्मी बर्देवा, विजय बराल, रवीन्द्रसिंह बानियाँ, कमलमणि नेपाल, महेश त्रिपाठी, बुद्धी तामाङ लगायत पर्नुहुन्छ । उल्लेखित नाम चलचित्रमा स्थापित भएका केही प्. . .