समाचार

सुन्दरहरैँचा नगरपालिकाले तत्काल करको दर समायोजन नगरे आन्दोलनमा उत्रिने चेतावनी

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले अवैज्ञानिक तरिकाले बढाएको करको दर समायोजन नगरे आन्दोलमा उत्रिने स्थानीय राजनैतिक दलहरुले चेतावनी दिएका छन् । सुन्दरहरैँचाका राजनैतिक दलहरुले आज पत्रकार सम्मेलन गर्दे बढाएको करको दर पुस १५ गतेभित्रमा समायोजन नगरे आन्दोलनमा उत्रिने भन्दै चेतावनी दिएक. . .


सिङ्गापुरस्थित क्रिप्टो कोषको १.१४ अर्ब डलर जफत

सिङ्गापुर । सिङ्गापुरको एक अदालतले आर्थिकरूपमा पतन भएको क्रिप्टोकरेन्सी हेज फण्ड थ्री एरोज क्यापिटलका संस्थापकहरूको विश्वव्यापी सम्पत्ति १.१४ अर्ब अमेरिकी डलर जफत गर्न आदेश दिएको छ । थ्री एरो क्यापिटलले गत वर्ष आर्थिकरूपमा सङ्कटग्रस्त बनेको भन्दै निवेदन दायर गरेको थियो । क्रिप्टो बजारमा मूल्यह�. . .


नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ दशमलव ७७ अङ्कले ओरालो लागेर दुई हजार एक सय नौ दशमलव १० मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक आज छ अङ्कले ओरालो लागेर तीन सय ९६ . . .


देशमा लोभलाग्दो पर्यटक आगमन, विराटनगरमा जेनतेन चल्छ होटल

विराटनगर । नेपालमा चालु आर्थिक वर्षमा दशलाख पर्यटक भित्रने आंकलन गरिएको थियो । नौलाख पर्यटक आर्थिक वर्षको नौ महिनाकै अवधीमा तेस्रो मुलुकबाट भित्रिसकेका छन् । यो देशका लागि खुशीको सन्देशले भने विराटनगरलाई खासै नछोएको यहाँका पर्यटन व्यवसायीहरुको गुनासो छ । पर्यटन व्यवसायी भवेश श्रेष्ठका अनुसार खु�. . .


विरेन्द्र सभागृहको पुनः निर्माण अन्तिम चरणमा

इन्दु साह विराटनगर । विरेन्द्र सभागृहको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । नगर विकास कोषको सहयोगमा महानगरपालिकाले बिरेन्द्र सभागृह प्रवलिकरण तथा पुनः निर्माणको काम गरिरहेको हो । समानान्तर जोशी, श्री ब्यन्कटेश जे\भीसँग २०७८ बैशाख ९ गते ठेक्का सम्झौता भई २० करोड लागतमा पुनः निर्माण थालिएको थियो । �. . .


जिल्ला ट्राफिक प्रहरीलाई जीवन विकासको सहयोग

विराटनगर । ट्राफिक प्रहरीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले कम्प्युटर सेट सहयोग गरेको छ । बिहीबार लघुवित्तले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई एउटा कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको हो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका �. . .


माओवादीको विधान सम्मेलन फागुनमा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक यही पुस महिनाको अन्ति. . .


नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदको जोड

काठमाडौँ । नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदले जोड दिएका छन् । नागरिकता ऐनमा गरिएको पछिल्लो संशोधनले पनि समस्या समाधान नभएकाले संविधानअनुसार कानुन बनाउनुपर्नेमा उहाँहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका हुन् । महिलामाथिको सबै विभेद अन्त्य गर्ने महासन्धि (सिड) ४४ वर्ष पुगेको �. . .


विराटनगरमा शुक्रबारदेखि ‘मोरङ व्यापार ट्रेड एक्स्पो’, प्रधानमन्त्रीले उद्घाटन गरेपछि दशदिनसम्म रमाइलो हेर्न पाइने

विराटनगर । विराटनगरमा शुक्रबार (पुस ६ गते) उद्घाटन भई पुस १६ गतेसम्म सञ्चालन हुने मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु हुने एक्स्पोको तयारी पूरा भएको आयोजकले जानकारी दिइएको हो । मेला आयोजक समितिका स. . .


गाजामा बालबालिकाका लागि पिउने पानीको सङ्कट

गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रमुख क्याथरिन रसेलले बुधबार गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिनुभएको हो । “पर�. . .


रेड कर्नर नोटिस जारी गरिएका चारजना विदेशबाट पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपल ल्याइएको हो । प्रहरी नायब मह�. . .


इलाममा धानको उत्पादन बढ्यो, क्षेत्रफल घट्यो

फिक्कल (इलाम) । इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गतवर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष भने ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो । यस �. . .