विराटनगर । कोशी प्रदेशका पत्रकारहरुका लागि कृषि समाचार सम्प्रेषण सम्बन्धी एक दिवसीय अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ। सोमबार विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत. . .
तीव्ररूपमा बढिरहेको बढ्दो उमेरको जनसङ्ख्या र कीर्तिमानीरूपमा कम हुँदै गएको न्यून जन्मदरका कारण आगामी ३० वर्षमा दक्षिण कोरियाली युवाहरूको सङ्ख्या आधा हुने अपेक्षा गरिएको मुलुकको तथ्याङ्क निकायले सोमबार बताएको छ । तथ्याङ्क कोरियाका अनुसार सन् २०२० मा १९ देखि ३४ वर्ष उमेर समूहको सङ्ख्या कूल जनसङ्ख. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट स्रोत नखुलेको रकम रु १५ लाख ८४ हजार पाँच सयसहित प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ सतुङ्गल डेरा गरी बस्ने भारत मोतिहारी घर भएका २२ वर्षीय हामित खान रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपन्नलाई निःशुल्क कानुनी सहायता कार्यक्रम यसै आर्थिक वर्षबाट कार्यान्वयनमा आउने बताएका छन् । मानवअधिकार मञ्च नेपालले सोमबार विराटनगरमा आयोजना गरेको स्थानीय तहमा सर्वसुलभ र गुणस्तरीय न्याय सेवामा एक रूपताका लागि आवश्यक कानुन तथा मापनका सूच. . .
काठमाडौँ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोस्रो दिन दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ९६ दशमलव ६७ को बिन्दुमा कायम भएको छ । आज दुई सय ९० कम्पनीको ६० लाख १७ हजार तीन सय ९७ कित्ता शेयर ५२ हजार चार सय ८०. . .
विराटनगर । नेपाल रिपब्लिक मिडियाले उपत्यका बाहिर विराटनगरबाट क्रियटिभ क्याम्पेन सुरू गरेको छ । आइतबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी विराटनगरबाट क्रियटिभ क्याम्पेन सुरू गरेको हो । युवाहरूबाट देश बनाउने आइडिया लिने उद्देश्यले ‘म नागरिक म बनाउँछु नेपाल ’ भन्ने नाराकासाथ सुरू गरेको क्याम्प�. . .
काठमाडौँ मेडिकल कलेज केएमसी काठमाडौँ र नोबेल मेडिकल कलेज मोरङ सम्मानित भएका छन् । छैटौँ सामाजिक सुरक्षा दिवस २०८० को अवसरमा स्वास्थ्य क्षेत्रबाट सामाजिक सुरक्षा कोषमा सूचीकृत रोजगार दाताहरुमध्ये आर्थिक वर्ष २०७९–८० मा योगदानकर्ताहरुको संख्याका आधारमा उत्कृष्ट रहन सफल भएको भन्दै नोबेल मेडिकल कल�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अग्रगामी समाज बनाउन महिलाको भूमिका सशक्त तथा महत्वपूर्ण हुने बताएका छन् । सोमबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय महिलावादी महिलामञ्च २०८० कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । विकाशका महत्वपूर्ण क्षेत्. . .
विराटनगर । सुनसरीको रामधुनी नगरपालिकाका पूर्व उपप्रमुख सविना कुमारी चौधरीसहित ९ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक कालोपत्रे गर्दा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले नगरपालिकाको तत्काल. . .
विराटनगर । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८०\०८१ को नीति, कार्यक्रम तथा बजेटमा ‘घरको भान्साबाट निस्कने फोहोरलाई कम्पोष्ट मल बनाउने तयारी थालिएको छ’ भन्ने बुँदा उल्लेख गरेको थियो । निजी क्षेत्रको साझेदारीमा फोहोरमैलालाई पुँजीको रुपमा परिवर्तन गर्ने महानगरपालिकाको यो नीति कार्यन्वयनमा आएक�. . .
खोटाङ । खोटाङको साकेला गाउँपालिका-२ स्थित माछा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । आइतबार दिउँसो साढे १ बजे बराहपोखरी गाउँपालिका-६ स्थित मामा घरमा बस्दै आएकि बिरधन राईको साढे २ बर्षकी छोरी आरिमा राई घर नजिकै रहेको माछा पोखरीमा खेल्ने क्रममा पोखरीमा डुबेको अवस्थामा स्थानीयले देखि उद्धार गर. . .
सुजता लिम्बू परिवर्तन राजनीतिमा मात्रै होइन, पछिल्लो समय चलचित्र क्षेत्रमा पनि देखिन थालेको छ । सुन्दर नायक, नायिका, द्धन्द्ध र सांगीतिक दृश्यले आधा भाग ओगटेको विगतका चलचित्रहरु भन्दा पछिल्लो समयको चलचित्रमा फरक स्वाद भेटिन थालेको हो । समाजमा भोगेका, देखिएका र भइरहेका विषयबस्तुलाई ‘अर्गानिक’ नै कथ. . .