समाचार

विचार : छठ पर्वमा निहित समावेशी र सादगीपन

हिमांशु चौधरी/रासस काठमाडौँ । छठ पर्व तराईको समतल फाँटदेखि हिमालको फेदसम्म पुगिसकेको छ । पञ्चायती व्यवस्थामा पर्व मनाउनेहरुलाई तत्कालीन शासकहरुले व्यवस्था विरोधीको जमघटका रुपमा लिने गर्दथे । केही वर्ष अघिसम्म काठमाडौं उपत्यकामा जाति विशेषको पर्वको रुपमा हेर्ने गरिन्थ्यो । समयको गति रोकिदैन भने �. . .


‘पशुपति प्रसाद ३’ निर्माण गरिने

काठमाडौँ । ‘पशुपति प्रसाद’को तेस्रो शृङ्खला निर्माण हुने भएको छ । ‘पशुपति प्रसाद २: भष्मे डन’पछि निर्माण कम्पनी टुकी आर्ट्सले यसको तेस्रो शृङ्खला ‘पशुपति प्रसाद ३’ निर्माणको घोषणा गरेको हो । निर्देशक दीपेन्द्रकुमार खनालले अपूरा कथा र छाडिएका पात्रलाई पूरा गर्न नयाँ शृङ्खला घोषणा गरिएको बताउनुभ�. . .


सडक पूर्वाधार विकासमा सेनाको सक्रियता

अशोक घिमिरे/रासस काठमाडौँ । राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय रहेको छ । नेपाली सेनाको व्यवस्थापनमा चार सडक आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौँ तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक), �. . .


सूर्यको पूजा आराधना गरी छठ मनाइदै

काठमाडौँ । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइदै छ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, �. . .


गाजास्थित एक विद्यालय परिसरमा भएको इजरायली आक्रमणमा कम्तीमा एक सय प्यालेस्टिनीको मृत्यु

इजरायलले उत्तरी गाजा पट्टीको एक विद्यालयमा बम बारी गर्दा कम्तीमा १०० प्यालेस्टिनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको प्यालेस्टिनी स्वास्थ्य स्रोतले शनिबार जनाएको छ । स्रोतले सिन्ह्वालाई दिएको जानकारी अनुसार जबालिया शरणार्थी शिविरमा रहेको अल–फाखौरा विद्यालयमा इजरायलले गरेको भीषण आक्रमणप�. . .


राष्ट्रिय झण्डा च्यात्न खोज्ने एघार पक्राउ

वीरगञ्ज (पर्सा) । प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको. . .


भारतीय गीतकार समिरलाई काठमाडौँमा अभिनन्दन

काठमाडौँ । प्रसिद्ध भारतीय गीतकार समिर अञ्जानलाई काठमाडौँमा अभिनन्दन गरिएको छ । शनिबार लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर र गीतकार सङ्घ नेपालको सङ्युक्त आयोजनामा बलिउडका लोकप्रिय गीतकार समिरलाई ‘समिर अभिनन्दन समारोह’मार्फत अभिनन्दन गरिएको हो । विश्वमा सबैभन्दा बढी गीत लेखेवापत ‘गिन�. . .


चार महिनामा २० प्रतिशत बजेट खर्च

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ कर�. . .


जाडो छल्न चरा विगतमा झैं यस वर्ष पनि कोशीटप्पु आइपुगे

मोरङ- जाडो छल्न चरा विगतमा झैं यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन्। मङ्सिरको आगमनसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरु भएको हो। सुनसरी, सप्तरी र उदयपुरको संगमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा चराको बासस्थान बनेको छ। कोशीटप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चर�. . .


सजिन थाले विराटनगरका छठ पुजा गर्ने स्थल (फोटो फिचर )

विराटनगर । तराईमा भव्य रुपमा मनाईने छठपुजाको निम्ती विराटनगरका विभिन्न स्थानहरु सरसफाई तथा सिंगारीने कार्य सुरु भएको छ । विराटनगरको विभिन्न स्थानमा छठ पूजाको तयारीको लागी नहर तथा पोखरीहरु सफाई गर्ने देखि रङरोगन गर्ने काम अहिले जारी छ । यसपटको छठ पुजा आईतबार परेको छ । शनिवार साँझ सम्म छठ पूजाका सम्�. . .


साइबर क्राइम मुद्दामा झापाका एक किशोर पक्राउ

दमक(झापा) । नक्कली फेसबुक आइडी बनाएर सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा झापा, कमल गाउँपालिका–१ का विनोद थापालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिएको जिल्ला प्रह. . .


विराटनगर जैन भवन अगाडी जीवन विकास स्वीट्स

विराटनगर । जीवन विकास डेरीले स्वीट्स उत्पादन सुरु गरेको छ । विराटनगर जैन भवन आगाडी जीवन विकास मिल्क एण्ड स्वीट्स पसलमा विभिन्न दुग्धजन्य परिकार बिक्री सुरु गरिएको हो । जीवन विकास मिल्क एण्ड स्वीट्समा दुग्धजन्य परिकारहरु पाइने छन् । यहाँका उत्पादनमा शुद्धता कायम रहने सञ्चालक विजय मण्डलले जानकारी द�. . .