सुजता लिम्बू विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेको समय आज सकिँदैछ। आज बेलुका ५ बजेसम्म लागि दलहरुलाई बहुमतका लागि दाबी गर्न प्रदेश प्रमुख परशुराम खापुङले दिएको समय सकिन लागेको हो। संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प�. . .
कास्की । साहसिक खेल प्याराग्लाइडिङ गरेर फेवाताल किनारमा उत्रिएपछि सुनिता दबाडीमा खुसीको सीमा थिएन । पहिलोपटक जीवनमा सोमबार दिउँसो प्याराग्लाइडिङ गरेको अनुभव उहाँले शब्दमा व्यक्त गर्न सकिरहनुभएको थिएन । शारीरिकरूपमा दृष्टिविहीन सुनिता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन ‘अपरेटर’को �. . .
विराटनगर । कोशी प्रदेशको नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि दिएको समयसीमाभित्रै गठबन्धन दलले मुख्यमन्त्री दाबी पेश गर्ने भएको छ । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन्। ‘आजै सभामुखको राजीनामा आउँछ’, माओवादी कोशी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘आजै मुख्. . .
विराटनगर । झापा र मोरङको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका साढे ७ बजे झापाको मेचीनगर नगरपालिका-१३ चारआली चौक स्थितमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले सुर्योदय नगरपालिका-११ ईलामका २६ बर्षीय किरण राईलाई शंका�. . .
विराटनगर । साइकल यात्रुमाथि अमानवीय व्यवहार गर्ने आयुष भेटवाललाई जिल्ला अदालत मोरङले एक लाख धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले विराटनगर महानगरपालिका ४ का आयुष भेटवाललाई एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो । आदशेपछि उनी धरौटी बुझाएर छुटेकका छन�. . .
काठमाडौँ । नेपाल सरकार सामाजिक सञ्जाल व्यवस्थापन तथा नियमन गर्न गृहकार्यमा जुटेको छ । यसका लागि छुट्टै नियम, कानुन वा ऐन के ल्याउने भन्ने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आन्तरिक छलफलमा जुटेको छ । मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको सामाजिक स�. . .
काठमाडौं । विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ । यस वर्ष ‘स्तनपान गरौँ , काम गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँद. . .
काठमाडौँ । डेङ्गी भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरी . . .
किमाथाङ्का । सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट सुत्केरी र बच्चाको उद्धार गरिएको छ । पाँचखपन नगरपालिका–७ जलजलाकी २६ वर्षीय सुत्केरी सीता थापा खड्का र बच्चाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय सङखुवासभाका सूचना अधिकारी विमल पौडेलले जानकारी दिनुभयो । सुत्केरी �. . .
खोटाङ । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसीमा बोलबम मेला सुरु भएको तेस्रो साता पनि गेरुबस्त्रधारी दर्शनार्थी तथा भक्तजनको घुइँचो लागेको छ । हलेसी र हलेसी ओहोरदोहोर गर्ने बाटोमा सामूहिकरुपमा ‘बोलबम’ शब्द उच्चारण गर्दै घुमफिर गर्ने दर्शनार्थीको सङ्ख्या पनि उत्तिकै मात्रामा देखिएक�. . .
काठमाडौँ । सरकारले महामारीका रुपमा देशव्यापी रुपमा फैलिएको लम्पी स्किन रोगपीडित किसानलाई राहत दिने प्रक्रिया अगाडि बढाएको छ । मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकबाट राहतसम्बन्धी आवश्यक निर्णय गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री डा.बेदुराम भ. . .
विराटनगर । इटहरीको अपार सफलतापछि,अब लोटस कोरियन भाषाको तयारी कक्षा विराटनगरमा संचालन भईरहेको छ। विराटनगरको बरगाछी चोकस्थित लोटस मल्टी ट्रेनिङ्ग प्रा.लि.विराटनगर शाखाले विगत एक वर्षदेखि कोरियन भाषाको कक्षा संचालन गरिरहेको हो। विराटनगरमा कोरियन भाषा सिक्न चाहनेलाई मध्यनजर गर्दै आधारभुत तहबाट अध्य. . .