समाचार

अवैध सुन तथा नगद सहित २ जना पक्राउ

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका बाट स्रोत नखुलेको र बिल भरपाई बिनाको सुन र नगदसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १५ सगरमाथा लाईनका ४८ बर्षीय राम बहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी नगरपालिका २ का ३४ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । बिहीबार दिनको साढे ३ बजे ई�. . .


प्रदेश १ मा ९० जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४४६ जनाको पीसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३३, मोरङमा २०, सुनसरीमा ३, इलाममा २ ,उद�. . .


सांसद मण्डलको पहलमा २ सय बाढीपिडितलाई राहत वितरण

विराटनगर । मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री शिवकुमार मण्डलको पहलमा जहदाका २ सय बढी बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ । दुई दिनअगाडि आएको वर्षा र बाढीले डुबानमा परेका जहदा गाउँपालिका ३ र २ नम्बर वडाका पीडितहरुलाई राहत वितरण गरिएको हो । वडा नम्बर ३ मिलनचोक आसपासको बस्�. . .


कात्तिक ११ गतेदेखि बेलबारी गोल्डकप हुने

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गमा आउँदो कात्तिक ११ गतेदेखि चौथो अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । कोरोनाका कारण मोफसलमा खेलकुदका गतिविधि शून्यप्रायः भईरहेका बेला डाँगीहाट युथ क्लबले लक्ष्मीमार्गस्थित मैदानमा गोल्डकप आयोजना गर्न . . .


खेतबाली सखाप हुँदा परिवार पाल्ने चिन्तामा बाढीपिडित

स्मारिका थुलुङ राई इटहरी । बेमौसमी बर्षासँगै आएको बाढीपहिरोका कारण सुनसरीमा ठुलो जनधनको क्षति भएको छ ।कात्तिक १ गतेबाट परेको अविरल वर्षाका कारण पानीको जलस्तर उच्च भएसँगै आएको बाढीले सुनसरीको विभिन्न स्थानीय तहमा ठुलो जनधनको क्षति भएको हो । धरान उप–महानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकामा मात्. . .


सडक विस्तारः तनहुँमा सात हजार रुख काटिने

दमौली, ५ कात्तिक पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडक विस्तारका क्रममा तनहुँमा करिब सात हजार रुख काटिने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका ६ हजार सात सय ५० रुख काटिने भएको हो । तनहुँ खण्डमा रुख काट्नलाई वन विभागबाट स्वीकृति पाएको डिभिजन वन कार्यालय तनहुँका प�. . .


रुसको कारखानामा आगलागीबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

रुसको रियाजान क्षेत्रको एक कारखानामा शुक्रबार भएको बम विष्फोट र त्यसपछिको आगलागीमा परी कम्तीमा १५ जनाको मृत्यु भएको टस समाचार एजेन्सीले जनाएको छ। घटनाको समयमा उक्त कारखानामा १७ जना कामदारहरू थिए। औद्योगिक विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा १५ जानाको शव भेटिएको छ। विष्फोटन पश्चात् १६० वर. . .


एक हप्तामा हजारौं अफगानीलाई सहयोग

अफगानिस्तानभर अक्टोबर ११देखि १७ सम्म एक हप्ताभित्र हजारौँ अफगानीले मानवीय सहायता प्राप्त गरेका मानवीय सहायता मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जानकारी गराएको छ । उत्तरपूर्वमा हालै आफ्नो गाउँमा फर्किएका दुई हजार ६२५ आन्तरिक रुपमा विस्थापित अफगानहरूले बदाखशान प्रान्तमा घराय�. . .


भारतमा १५ हजार नयाँ सङ्क्रमित थपिए

नयाँ दिल्ली, ५ कात्तिक:भारतमा कोरोनाभाइरसबाट थप १५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७८६ जना नयाँ सङ्क्रमित थपिएका हुन । नयाँ सङ्क्रमित मध्ये आठ हजार ७३३ जना केरला प्रदेशका मात्रै रहेको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालय�. . .


आज ७०८ सङ्क्रमित, ९३२ सङ्क्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ९४६ जना रहेका छन् । ५०० भन्दाबढी सङ्क्रम�. . .


जाजरकोट -डोल्पा सडक अवरुद्ध, बीचबाटोबाटै फर्किए पर्यटक

जाजरकोट–डोल्पा सडकको रुकुम पश्चिम र डोल्पा खण्डमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । रुकुम (पश्चिम)मा पर्ने त्रिवेणी बजार र डोल्पामा दुई स्थानमा गएको सुक्खा पहिराले यहाँको यातायात ठप्प भएको हो । करिब एकसय मिटर माथिबाट खसेको पहिराका कारण डोल्पा जाने र आउने सवारीसाधनहरु ठप्प भएका हुन् । मङ्गलबारद�. . .


उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल बाँसगढी नपाले भक्तपुरलाई १२–० ले हरायो

गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ५ गते । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट फुटबल प्रतियोगताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा बाँसगढी नगरपालिकाले भक्तपुर नगरपालिकालाई १२–० ले हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा फरवार्ड अमिसा कार्की एक्लैले सात गोल गरेपछि बाँसगढी एक द. . .