समाचार

विराटनगरमा नगरप्रहरीको त्यो रुप, जसपाका अध्यक्ष यादवमाथि दुव्यर्वहार

विराटनगर । विराटनगर महानगरपालिका महानगर प्रहरीले जनता समाजवादी पार्टीका अध्यक्ष राजकुमार यादवमाथि बुधबार गरेको दुव्र्यवहारपूर्ण व्यवहारको भिडियो सार्वजानिक भएपछि त्यसले फरक मोड लिएको छ । जनता समाजवादी पार्टीका नेता यादवलाई नगर प्रहरीले लछारपछार पार्दै ओषधी पसलबाट घिसारेर बाहिर निकालेको विषयम�. . .


प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले संविधानसभाका अध्यक्ष, पूर्व सभामुख, वर्तमान प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ्को निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तुत गर्नुभएको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो । बैठकले स्व नेम्वाङको निधनप्�. . .


विराटनगरमा गाँजा छोडेर भाग्छन् तस्कर

विराटनगर । विराटनगर–१४ आईसीपी सडकमा ४० केजी गाँजा बरामद भएको छ । को १७ प ८६३ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले उक्त गाँजासहित मोटरसाइकल छोडेर भागेपछि प्रहरीले चेकजाँच गर्दा गाँजा फेला परेको हो । भारत कटाउन आईसीपीतर्फ गईरहेको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय रानीको टोलिले शंका लागेर चेकजाँच गर�. . .


ए बा

-आरजे महेश भट्टराई ए बा कति गर्छौं बुढेसकालमा पनि लाेभ , एकछिन त आराम गर , एकछिन त थकाइ मार , घाम छैन ,पानी छैन अनि रातमा निन्द्रा छैन । घाँस घाँस मात्रै भन्छाै आखिरीमा कति काट्नु घाँस , बस्तुभाउ बस्तुभाउ मरेमात्र भन्छाै आखिरीमा कति हेर्नु बस्तुभाउ , खानु छैन लाेभले बिरालालाई मात्रै खुवाउनु भन्छाै , ए बा क�. . .


‘बा’को आँसुलाई देखेर पनि नदेखेझैँ गर्न बाध्य बने

सुजता लिम्बु ‘बुबा, सयजना शिक्षकभन्दा बढी हुनुहुन्छ’ मैले यो लाइन कुनै पुस्तकमा पढेकी थिए । व्यवहारमा भोगेको र अध्ययन गरेको सिकाई त्यो पुस्तकभन्दा कैयौँ गुणा ठूलो पुस्तक मेरा आफ्ना बा लाग्छन् । आज म तिनै सिकाईका सिंगो पुस्तक मेरा बुबालाई सम्झन चाहें । म बुबाकी प्यारी नै थिए क्यार । आमाले कुट्न झम्टिद�. . .


पहिचान पक्षधरको नेम्वाङ विश्लेषण : व्यक्तिगतरुपमा सुवास पहिचान विरोधी होइनन्

सुजता लिम्बु विराटनगर । इलाम जिल्लाको सुन्तलाबारीमा २००९ सालमा जन्मेका संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ ७१ वर्षको उमेरमा हृदयघाका कारण सधैंका लागि अस्ताए । उनको निधनसँगै यतिबेला देशले कुशल राजनीतिज्ञ गुमाएको छ, इलामले अभिभावक गुमाएको छ, याक्थुङ समुदाय अर्थात लिम्बू समुदायले बौद्धिक नेता ग�. . .


सुन प्रकरणको अनुसन्धान नरोकिने

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला परेकामा अहिलेसम्म जम्मा एक (रेडी ट्रेड प्रालि)बाट भएको तस्करीको मात्रै अनुसन्धान सकेको जानकारी दिँदै सिआइबीका प्रमुख, प्र. . .


सन्दर्भ कुशे औँसी : छोरा कुरिरहनुभएका बा !

डम्मर बुढा मगर/रासस ढोरपाटन (बागलुङ) । आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुबालाई भेट्न नसक्नेले भने फोन तथा श्रव्यदृश्य फोनका माध्यमबाट बुबाको मुख हेर्ने गर्छन् । आजको दिन आफ्ना छोराछोरीसँगै होउन् भन्ने हरे�. . .


सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु

काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो। उहाँको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराज�. . .


सङ्खुवासभा कैदी मृत्यु प्रकरण : १५ जना कारागार चलान

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको हो । जिल्ला अदालत सङ्खुुवासभाका श्रेस्तेदार रामचन्द�. . .


फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रममा प्रहरी पोसाक प्रयोग गर्दा स्वीकृति लिनुपर्ने

काठमाडौँ । नेपाल प्रहरीले फिल्म, टेलिशृङ्खला, स्टेज कार्यक्रमलगायतमा नेपाल प्रहरीको पोसाक प्रयोग गर्दा अनिवार्य स्वीकृति लिनुपर्ने जनाएको छ । प्रहरी पोसाकको दुरूपयोग भएको पाइएको भन्दै नेपाल प्रहरीले अबदेखि भिडियोको स्क्रिप्टसमेत देखाएर स्वीकृति लिनुपर्ने जनाएको हो । केन्द्रीय प्रहरी प्रवक्ता. . .


बाउले नपढेर दुःख पाए, मैले पढेर दुःख पाएँ

-उपेन्द्र सुब्बा बाउले नपढेर दुःख पाए। मैले पढेर दुःख पाएँ। गाउँमा बाउ हलो जोति राछन्। म सहरमा टाउको जोति राछु। गरेर खान बाउसँग संसार छ। भोक भोकै मर्न तयार मसँग अहंकार छ। बाउले नपढेर दुःख पाए। मैले पढेर दुःख पाएँ।. . .