समाचार

प्रतिनिधिसभामा तीन मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि समूहकृतरुमपा छलफल प्रारम. . .


पहिचान पक्षधर र काेशी प्रदेश सरकारबीचकाे वार्ता टुङियो

विराटनगर । पहिचान पक्षधर र काेशी प्रदेश सरकारबीचकाे वार्ता पाँच घण्टा पछि टुङ्गिएकाे छ । साेमबार विराटनगरकाे विग हाेटलमा छलफल विना निष्कर्ष टुङ्गिएकाे हाे । वार्ता साेहार्दपूर्ण रहेकाे सरकारद्वारा गठित वार्ता टाेलीका संयाेजक तिलकुमार मेन्याङ्बोले बताए । उनले नामकरणको विषय बस्तुमा प्रवेश गर. . .


भोजपुरमा बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी आयोजनामा क्षति

भोजपुर । बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित रु एघार करोड ११ लाख आठ हजार नौ सय २७को लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले क्षति पु¥याएको हो । बाढीले पानी तान्ने ठाउँ सवा खोला किनारमा रहेको ट्य�. . .


पाँचथरबाट पहिरोमा परेका १२ जनाको हेलिकप्टरद्वारा उद्वार

विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१ फेदीमा पहिरोमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरी स्थानीय विष्णु माध्यमिक विद्यालयमा राखिएको छ । प्रहरी नायव उपरीक्षक हरि खतिवडाका अनुसार १२ जना शनिबार रातिदेखि पहिरोमा फसेका थिए । घर रहेको स्थानको चारैतर्फ �. . .


काेशी प्रदेशको बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री आउदै

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय टोली पूर्वी नेपाल प्रस्थान गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेपाली सेनाको हेलिकोप्टरमार्फत पूर्वी पहाडी जिल्लाको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणमा निस्कनुभएको उहाँका स्वक�. . .


समाजवादी मोर्चा घोषणा हुँदै

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)लगायतका राजनीतिक दलले आज समाजवादी मोर्चा घोषणा गर्ने भएका छन् । मोर्चाको अवधारणासमेत तयार भएको उनीहरुले जानकारी दिएका छन् । मोर्चा घोषणाका लागि राष्ट्रियसभा गृहमा अपराह्न ४ बजेका लागि कार्यक्रम तय गरिएको छ । यसअघि ३ बजेका लागि कार्यक्रम तय भएकामा एक घण्टा पर सारिए�. . .


कोशी प्रदेश बाढी पहिरो अपडेट : आठ जनाको मृत्यु, २८ बेपत्ता

विराटनगर। कोशी प्रदेशमा शनिबार रातीदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । २८ जना वेपत्ता छन् भने ६ जना घाइतेको उद्धार भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको तथ्यांक अनुसार खोलाले बगाएर भोजपुर र संखुवासभामा १/ १ जना पुरुषको मृत्यु �. . .


विचार : समाजवादी मोर्चा किन ?

काठमाडौं । आज सोमबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी लगायतका राष्ट्रिय राजनीतिका प्रभावशाली कम्युनिस्ट एवं वामपन्थी शक्तिको संयुक्त साझा मोर्चा घोषणा हुँदैछ, जसलाई ‘समाजवादी मोर्चा नेपाल’ नाम . . .


सङ्खुवासभा,ताप्लेजुङ र पाँचथरमा शनिवार रातिको बाढीमा बेपत्ता हुनेहरु अझै भेटिएनन्, खोजी जारी

सङ्खुवासभा, ताप्लेजुङ र पाँचथरमा शनिवार रातिको बाढीपहिरोमा बेपत्ता हुनेहरुको अवस्था अझै थाहा हुन सकेको छैन । बेपत्ताको खोजी भैरहेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी ऋषिराम कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीपहिरोमा परेर सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा ४ जनाको ज्यान ग�. . .


ताप्लेजुङमा पहिरोमा परेर छोराको मृत्यु, बाबु बेपत्ता

फुङ्लिङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी एकै परिवारका छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन् । आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो । सुरेशका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर बेपत्ता हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सू�. . .


सिरहाको लहानमा डिभाईडरमा विद्यालय बस ठोक्किदा आगो लाग्यो

लहान । पूर्व-पश्चिम राजमार्ग निर्माणमा गरिएको लापरबाहीका कारण सिरहाको लहान नगरपालिकास्थित एक नीजि विद्यालयको बसमा आगो लागेको छ । विद्यार्थी ल्याउन गइरहेको बेला बा १ क २४४९ नम्बरको स्कुल बसमा आगो लागेको हो । आगो लागेर बस क्षतिग्रस्त बनेको छ । आगो लागेका बेला बसमा विद्यार्थी थिएनन्, ड्राइभर कुदेर ज्य�. . .


प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिसँगकाे वार्ता डेढ घण्टापछी सुरु

विराटनगर । सोमबार बिहान ८ बजे बाेलाइएकाे प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिसँगकाे वार्ता झन्डै डेढ घण्टा पछाडि सुरू भएकाे छ । वार्ताका लागि आन्दोलनरत पक्षकाे वार्ता समिति ढिलाे आएपछि वार्ता ढिलाे भएकाे हाे । वार्ता अगाडि दुबै पक्षका वार्ता टोलीले छुट्टाछुट्टै छलफल गरेर एजेण्डा तयार गरेक�. . .