काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पक�. . .
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । उनले भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले फागुन २१ गते चुनाव हुने–नहुने विषयमा राजनीतिक दल�. . .
सर्लाही । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सर्लाही जिल्लाका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीले जनता माझ लोकप्रियता र स्थानीय मुद्दामा पकड भएका उम्मेदवार अघि सारेको जनाएको छ । पार्टीले प्रतिनिधिसभा निर. . .
दमक । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह आफ्नो उम्मेदवारी दर्ता गराउन दमक पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा बालेनले उम्मेदवारी दिन लागेपछि अहिले दमकको राजनीतिक वातावरण निकै गर्माए. . .
विराटनगर माघ ६ , फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस मोरङका सचिव मोदराज घिमिरेका अनुसार पार्टीले क्षेत्र नम्बर १ बाट खड्ग फागो, क्षेत्र नम्बर २ बाट डा. मिनेन्द्र रिजाल, क्षेत्र नम्बर ३ बाट डा. सु. . .
विराटनगर । काठमाडौंमा आयोजित राष्ट्रियस्तरको प्रतिष्ठित व्यवस्थापन प्रतिस्पर्धा “ACE Ardent” मा विराटनगरको सेन्ट जोसेफ कलेजले उत्साहजनक सहभागिता जनाएको छ। काठमाडौंस्थित एस इन्स्टिच्युटमा गत जनवरी १७ र १८ तारिखका दिन उक्त कार्यक्रम सम्पन्न भएको हो। देशभरका १८ वटा प्रतिष्ठित कलेजहरू सहभागी रहेको यस प�. . .
विराटनगर । विराटनगर–४ स्थित मदरल्याण्ड एकेडेमीले आगामी सरस्वती पूजाको अवसर पारेर २३ औँ भजन–कीर्तन प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयले सोमबार पत्रकार सम्मेलन आयोजना गरी माघ ९ गते हुने प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो । विगत २३ वर्षदेखि विद्यार्थीहरूमा अनुशासन, करुणा, कला, संस्कार. . .
विराटनगर । विराटनगरमा सिटीसफारी र यसका चालक आधिकारिकता यकिन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कडाई गरेपछि यातायात कार्यालय विराटनगरमा चाप बढेको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा ‘सुरक्षित चालक अभियान’ सञ्चालन भइरहेको छ । विराटनगरमा तिव्र रुपमा चलेको अभियानसँगै यातायात कार्यालयमा भन�. . .
विराटनगर । विराटनगरमा रहेका तामाङ समुदायले राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार विराटनगरमा भव्य रूपमा मनाएका छन् । विराटनगर–१० स्थित एक्वा पार्कमा विधिवत पूजापाठ गरी बिहान १० बजे विराटनगरको महेन्द्रचोकबाट शान्ति ¥याली निकालिएको थियो। ¥याली विभिन्न स्थानको परिक्रमा गर्दै पुनः एक्वा पार्कमा. . .
विराटनगर । औद्योगिक विकास, क्षेत्रीय सहकार्य तथा व्यवसाय व्यवसायबीचको आपसी सहकार्य अभिवृद्धि गरी ब्यावसायीक सम्वन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ उद्योग संगठन मोरङले सञ्चालन गरेको तीन दिने ‘कोशी कनेक्ट’ व्यावसायिक मिशन सम्पन्न भएको छ । माघ २ गते, शुक्रवार कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण �. . .
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सन नहुने धारणा राखेकी छन् । सोमबार काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाद्वारा सोनाम लोछारको अवसरमा आयोजित तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले आफू�. . .
काठमाडौं । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले राजीनामा दिएका छन् । सोमबार कार्यकारी निर्देशक डा काफ्लले राजीनामा बुझाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार काफ्ललेको राजीनामाबारे छलफल भइरहेको छ । गत फागुनमा बो�. . .