समाचार

विराट गोल्डकप : साविक बिजेता एपीएफले भुटानलाई २ -१ ले पराजित गर्दै सेमिफाइनल प्रवेश

विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको तेस्रो क्वाटरफाइनल खेलमा भुटानलाई २-१ गोलले हराउँदै एसपीएफ अन्तिम चारमा स्थान. . .


नागरिकता पिडित संघर्ष समितिको मेची–महाकाली यात्रा सुरु

विराटनगर । नागरिकता विद्ययेक पारित गर्न माग राख्दै नागरिकता विहिन संघर्ष समितिले यतिबेला मेची–महाकाली अभियान सुरु गरेको छ । चैत्र १० गते झापाबाट सुरु भएको सो यात्रा आज (सनिवार) विराटनगर आइपुगेको छ । संघर्ष समितिले जिल्ला प्रशासन कार्यलय मोरङमा संविधान संसोधन माग गर्न र नागरिकता विद्ययेक पारित गर्न . . .


विराटनगरमा १५ दिने व्युटिपालर सम्बन्धी तालिम सम्पन्न

विराटनगर । घरमा बसेका वेरोजगार महिलाहरुलाई आत्मनिर्भर बनाई रोजगारी बनाउने उदेस्यका साथ प्रदान गरिएको व्युटिपालर सम्बन्धी १५ दिने तालिम सम्पन्न भएको छ । पुनर्जागरण मञ्च विराटनगरको आयोजना तथा विराटनगर महानगरपालीका वडा नम्बर ७ को आर्थिक सहयोगमा संचालित १५ दिने व्युटिसियन तालिम शुक्रबार सम्पन्न भएक�. . .


नयाँ सफ्टवेयर निर्माणको लागी विराटनगरमा ‘सिस्नोभेट आईएन्सी’ संचालनमा

विराटनगर । विराटनगरका आईटी ईन्जिनियर गरेका युवाहरुद्धारा नयाँ नयाँ प्रविधीका सफ्टवेयर निर्माणको लागी ‘सिस्नोभेट आईएन्सी’ आईटी कम्पनी संचालनमा ल्याएका छन् । डिजिटल प्रविधीको विकाससँगै विभिन्न क्षेत्रको लागी नयाँ प्रविधीयुक्त सफ्टवेयर कम्पनी विराटनगरका आईटी ईन्जिनियर नितिस कुमार सिंहको समुहले. . .


बुढीगंगा महोत्सवमा आज गायक प्रमोद खरेल र अनु चौधरी आउने

विराटनगर । माेरङकाे बुढीगंगा गाउँपालिका-३ एसियन पेट्रोल पम्पको उत्तर पटी जारी महोत्सवमा आज साँझ चर्चित गायक प्रमोद खरेल र गायिका अनु चौधरी आउने भएका छन् । मितेरी युवा क्लबको आयोजनमा फागुन २६ बाट जारी महोत्सवमा आज गायक प्रमोद खरेल र गायिका अनु चौधरी आफ्नो साङ्गीतिक प्रस्तुती दिने साँस्कृतिक कार्यक्�. . .


कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा

भैरहवा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि कांग्रेस मजबुद बनाउन लागिपरेको बताउनुभएको छ । कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले आज भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले मन्त्री बन्न लागेको कुरा हल्ल. . .


कोशी प्रदेश नामाकरण विवादपछि भएको घटनाको छानबिन गर्न समिति गठन गरिने

काठमाडौँ । सरकारले कोशी प्रदेश नामकरण विवादपछि यही चैत ५ गते भएको घटनाको छानविन गर्न समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्डको’ आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । कोशी प्रदेश नामकरण विवादपछि देखिएको घट�. . .


युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको बताउनुभएको छ । चितवनको भरतपुरमा नेपाल कराते महासङ्घको सातौँ प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स मिट्स प्रतियोगिताका लागि आयोजित समारोहलाई प्रधानमन्त्री निवास बालुवाटारबाट आज भ�. . .


बुढीगंगा महोत्सवको समापन आज

विराटनगर । मितेरी युवा क्लबको आयोजनामा फागुन २६ गतेबाट सुरु भएको ‘बुढीगंगा औद्योगीक,कृषि तथा सहकारी महोत्सव २०७९’को समापन आज हुँदैछ । १६ दिने महोत्सव सम्पन्न हुन लागेको हो । माेरङकाे बुढीगंगा गाउँपालिका-३ एसियन पेट्रोल पम्पको उत्तर पटी आयोजना गरिएको महोत्सव भव्य रुपमा सफल हुन लागेको जनाइएको छ । म�. . .


गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय भएको रास्वपा उपसभ. . .


झापा प्रहरीले खोज्न थाल्यो बेवारिसे मोटरसाइकलका धनी

झापा । जिल्ला प्रहरी कार्यालय झापाले लामो अवधिदेखि प्रहरी परिसरमा बेवारिसे अवस्थामा थन्क्याइएका मोटरसाइकलका हकदारको खोजी सुरु गरेको छ । कार्यालयले यही फागुन २६ गते सार्वजनिक सूचना जारी गर्दै प्रहरीका विभिन्न परिसरमा दुई सय ३३ मोटरसाइकल बेवारिसे रहेको हुँदा त्यसको हकदाबी गर्न १५ दिनको म्याद दिएक�. . .


धनुषामा दुईवटा ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु

धनुषा । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा सुनसरीका २८ वर्. . .