समाचार

समानुपातिकको बन्दसूचीबाट नाम फिर्ता लिन १२ बजेसम्म समय

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिइएको छ । उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा आज बि�. . .


पोखराबाट झापा आउँदै गरेको कार त्रिशुलीमा वेपत्ता, सवार सामान्य

काठमाडौं । नारायणगढ–मुग्लिन सडकमा पर्ने भरतपुर महानगरपालिका–२९ सत्रकिलोबाट त्रिशूली नदीमा कार खसेको छ । सोमबार बिहान सवा ७ बजे कार त्रिशुलीमा खसेर वेपत्ता भएको हो । पोखराबाट झापाका लागि छुटेको बा. १० च ५४४५ नम्बरको कारमा रहेका दुईजना भने सकुशल छन् । चितवन प्रहरीका अनुसार कारमा एक दम्पती सवार थिए । उ�. . .


पाठ्यक्रममै राख्नुपर्छ सरसफाइ : अभियन्ता खेम शर्मा

काठमाडौं । “हाम्रै नेपाली जनशक्तिले हो विदेशमा गएर सरसफाइको काम गर्ने । विदेशी घरआँगन र संरचना कति सफा छन् ! त्यहाँ सामग्री छन्, प्रविधि छ र सफाइको काम प्राथमिकतामा छ । तर हाम्रो देशमा त्यस्तो सफा किन हुँदैन ? किन भने यहाँ यिनै वस्तुको खाँचो छ”, सरसफाइ क्षेत्रका अभियन्ता खेम शर्मा भन्नुहुन्छ । यही जनशक्�. . .


काठमाण्डौंबाट झापा आउँदै गरेको बस दुर्घटना, दमक र बेलबारीका दुईजनाको मृत्यु

विराटनगर। काठमाण्डौंबाट झापा आउँदै गरेको बस मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ चुरीयामाइ मन्दिर नजिक दुर्घटना भएको छ । बसमा सवार दुई जनाको मृत्यु र ३६ जना घाइते भएका छन् । ना७ ख २०३२ नम्बरको रात्रि बस आइतबार राति पूर्व–पश्चिमराजमार्ग अन्तर्गत चुरीयामाई मन्दिर नजिक आँफै नालीमा खसेको थियो । दुर्�. . .


तातो खाना फ्रिजमा राख्दा के हुन्छ ?

काठमाडौं । खानेकुरालाई लामो समयसम्म ताजा नै राख्न विशेषगरी फ्रिज अथवा रेफ्रिजेरेटर प्रयोग गरिन्छ । झन यतीबेला दशैं लागेको छ । दशैंको समयमा विभिन्न परिकार बनाउने र त्यसलाई फ्रिजमा राखेर धेरै दिनसम्म खानुपर्ने हुन्छ । त्यो हुँदा यो समयमा फ्रिजको खपत धेरै हुन्छ । हरिया तरकारी, काँचो मासु, दुध, जुससँगै क. . .


भावना साट्ने दशैं

नेपालीका महत्वपूर्ण चाडमध्ये दशैं घरघरमा भित्रिएको छ । दशैंको महत्व यसको धार्मिक मान्यता र भनाईसँग मात्रै नभई साँस्कृतिक र संस्कृतिसँग निकट छन् । बहुजाती र बहुभाषी नेपालीहरुमा बहुधार्मिक मान्यता र परम्परा, चाडपर्व छन् । प्रत्येक चाडपर्वको महत्व मान्नेहरुका लागि उतिकै छन् । दशैंलाई हिन्दु धर्मालम�. . .


‘कुछी भ्वय’ खाएर महाअष्टमी पर्व मनाउँदै नेवार समुदाय

भादगाउँ । बडादशैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छ । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो । महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ । सो समुदायमा कुछी भ्वयको विशेष महत्व छ । कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ �. . .


तामाखानी उत्खनन गर्न माग

बेनी । धौलागिरि गाउँपालिका–५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा विसं १९०४ मिति उल्लेख भएर बनाइएका तामाका भाँडाकँुडा छन् । उहाँका जिजुबाजेले गाउँकै तामाखानीबाट उत्खनन गरेको तामाबाट उक्त सामानहरु बनेका थिए । उहाँको घरमा उक्त मिति उल्लेख भएका छ माने, पाथी, गाग्रीलगायतका तामाका सामग्री सुरक�. . .


राडीपाखी बुन्न युवापुस्ताको छैन चासो

ढोरपाटन । “आजभोलि धेरै भेडा पाल्नै छोडे, पहिले–पहिले एउटै घरमा कम्तीमा पनि दुई सय हाराहारीमा भेडा पाल्ने गर्थे, भेडाको राँैबाट हामीहरुले राडीपाखी बुन्ने गथ्यौँ, अहिले भेडा पाल्नेको सङ्ख्या घटेपछि रौँ पनि पाउन छोड्यो, राडीपाखी बुन्ने मान्छे पनि कम हुँदै गए ।” बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्ती. . .


मधेशमा दसैंका अनौठा १० परम्परा

महोत्तरी :  दसैं आएपछि तराई मधेशमा अनौठा विषयहरू प्रत्यक्ष हेर्न पाइन्छ। यहाँको वातावरण नै जादुमय हुन थाल्छ। सहरी क्षेत्रमा त क्रमिक रूपमा यस्ता परम्पराहरू हराउँदै गएको छ। तर, ग्रामीण भेगमा अझ जादुटुनामय क्रियाकलापहरू कायमै रहेका छन्। २१औं शताब्दीमा आइपुग्दासमेत समाजमा यस्ता अन्धविश्वास कायमै छ।. . .


प्रदेश १ को केहि स्थानमा हल्का वर्षाको सम्भावना

विराटनगर । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज प्रदेश १, मधेस प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। प्रदेश १ र बागमती प्र�. . .


बडादसैँको आठौँ दिन महाअष्टमी पर्व मनाइँदै

काठमाडौं । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाल�. . .