समाचार

जितिया पर्वको विराटनगरमा रौनक

विराटनगर । जितिया पर्व अगुवा महिला समुहद्धारा विराटनगरमा शनिबार भव्य रुपमा जितिया पर्व मनाएका छन् । विराटनगर महानगरपालीका र बुढीगंगा गाउपालीकाका राजवंशी महिलाहरुले शनिबार विराटनगरमा भेला भई जितिया पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा विभिन्न सास्कृतिक कार्यक्र म गरि मनाएका हुन् । साथ. . .


डा. बालकृष्ण साहको ‘गर्भको गर्व’ पुस्तकमाथि विराटनगरमा संवाद

विराटनगर । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बालकृष्ण साहद्वारा लिखित गैरआख्यान ‘गर्भको गर्व’ माथि विराटनगरमा संवाद कार्यक्रम सम्पन्न भएको छ । हाम्रोमत दैनिकको सहकार्यमा भएको कार्यक्रममा डा. साहको गहन कृतिमाथि शनिबार विस्तृत छलफल गरियो । पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. बिजु कुमार थ�. . .


झी पुचः विराटनगरको अध्यक्षमा शरद श्रेष्ठ निर्विरोध निर्वाचित

विराटनगर । नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरको अध्यक्षमा शरद श्रेष्ठ निर्विरोध निर्वाचन भएका छन् ।  शनिबार विराटनगरमा सम्पन्न ३१ औं साधारणसभाबाट दुईवर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । संघको वरिष्ठ उपाध्यक्षमा सुरेशलाल श्रेष्ठ, उपाध्यक्षमा सुवासकुमार अमात�. . .


विराटनगरमा गाई बोकेको गाडी पल्टदा नहरको पानीमा डुबेर गाईको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–६, झरना चोकमा शनिबार गाई बोकेको सवारी साधन पल्टिँदा नहरमा डुबेर एउटा गाईको मृत्यु भएको छ । विराटनगर १४ जतुवाबाट गाइ चढाएर इक्राहीतर्फ लैजादै गरेको प्रदेश १–०४–००१ च १२६८ नम्बरको पिकअप गाडी झरना चोक नजिकै नहरमा पल्टिएको थियो । गाडीमा क्षमताभन्दा बढी गाई लोड गरिएका क�. . .


विराटनगरमा भएको अन्तर कलेज वक्तृत्वकला प्रतियोगिताको उपाधी श्रेयसीले जितिन्

विराटनगर । लायन्स तथा लियो क्लब अफ विराटनगर यंग हर्ट विराटनगरमा आयोजना गरेको अन्तर कलेज वक्तृत्वकला प्रतियोगिता उपाधी ईटहरीमा रहेको सुष्मा गोदावरी कलेजकी श्रेयसी भट्टराईले उपाधी जितिन् । विराटनगरको मोरङ उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार सम्मन्न प्रतियोगितामा सुनसरी र मोरङका १७ वटा कलेजका २७. . .


फोटो ग्राफर संघ मोरङको विराटनगरमा रक्तदान कार्यक्रम

विराटनगर । फोटो ग्राफर संघ मोरङले विराटनगरमा खुल्ल रक्तदान कार्यक्रमको आयोजना गरेको छ । महेन्द्र चोकमा शुक्रबार विहान आयोजना गरेको रक्तदान कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको संघका मोरङ अध्यक्ष पुरन राईले जानकानरी दिए ।   रक्तदाता सबैलाई संघका अध्यक्ष राईले प्रशंसा पत्र प्रदान गरे । रक्तदान कार. . .


खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई धम्की दिने युवती पक्राउ

वीरगन्ज । खानेपानी मन्त्री र वीरगन्जका मेयरलाई मोबाइलमा फोन गरी धम्की दिने युवतीलाई पर्सा प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई फोनगरी धम्की दिने वीरगन्ज महानगरपालिका–२४, रामगढवाकी किरण साहलाई पर्सा �. . .


प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच लिपुलेक मुद्दामा छलफल

थियानजिन, चीन । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीच आज चीनको थियानजिन शहरमा भएको द्विपक्षीय भेटवार्तामा लिपुलेक विवाद लगायतका महत्त्वपूर्ण विषयमा छलफल भएको छ । दुवै नेताहरूले नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका विभिन्न क्षेत्रहरूमा सकारात्मक वार्ता गरेका थिए, जसमा व्�. . .


लिपुलेक अतिक्रमणबारे चीनसँग कुरा उठाउन प्रधानमन्त्रीलाई मेयर बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले चीन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेक अतिक्रमणबारे कुरा उठाउन आग्रह गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डल चीनतर्फ लागेपछि सामाजिक सञ्जालमार्फत उनले नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ. . .


कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

काठमाडौं । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री  एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिनका लागि चीन भ्रमणमा गएपछि सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । सिंह ओली नेतृत्वको सरकारमा दोस्रो वरियतामा छन्  ।   राष्ट्रपति कार्�. . .


प्रधानमन्त्री ओली औपचारिक भ्रमणका लागि चीन तर्फ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणका लागि चीन गएका छन् ।  चीनका राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा प्रधानमन्त्री ओली पाँचदिने भ्रमणका लागि शनिबार चीन गएका हुन् ।उनले साङ्घाई सहयोग सङ्गठन (एससिओ) को शिखर सम्मेलन २०२५ मा औपचारिक सहभागिता जनाउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रा�. . .


शिक्षा विधेयकको विरोधमा विराटनगरमा खबरदारी सभा

विराटनगर । संघीय सरकारले ल्याएको शिक्षा विधेयकका प्रावधानहरूले निजी शैक्षिक क्षेत्रमा गम्भीर चिन्ता र आक्रोश पोख्दै आन्दोलनलाई निरन्तरता दिएका छन् । निजी शैक्षिक संस्थाका सञ्चालकहरूको छाता संगठन प्याब्सनसहित पाँच संगठनले विराटनगरको महेन्द्र चोकमा शुक्रबार जिल्लाव्यापी खबरदारी सभा आयोजना गरे�. . .